थप ९२७ मा काेराेना संक्रमण, संक्रमितकाे संख्या ३६ हजार नाघ्याे <p>काठमाडाैं। पछिल्लो २४ घण्टामा देशभर ९२७&nbsp;जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।&nbsp;</p> <p>देशभर गरिएको १० हजार २२९ पीसीआर परीक्षण मध्ये ३३४ महिला र ५९३ पुरुषमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।</p> <p>योसँगै हालसम्म नेपालमा ३६ हजार ४५६ जनामा संक्रमण पुष्टि भइसकेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गाैतमले जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्