पाेखरा। कोभिड-१९ का सङ्क्रमित बढ्न थालेपछि पोखरा महानगरको आग्रहमा यहाँका दुई होेटल ‘पे-आइसोलेसन’ सञ्चालन गर्न तयार भएका छन्।

महानगरद्वारा जारी तीनदिने सूचनाको आधारमा यहाँस्थित रोयल पाम होटल र होटल स्टेले आइसोलेसन सेन्टर बनाउन आवेदन दिएको महानगरका सूचना अधिकारी भरत पौडेलले जानकारी दिए।

यहाँ सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि होटललाई पनि पे-आइसोलेसनको रूपमा प्रयोगका लागि आह्वान गरिएको महानगर प्रमुख मानबहादुर जिसीले बताए।

महानगरले कृषि तालिम केन्द्र मालेपाटनमा ४० शय्याको आइसोलेसन तयार गरेको छ। यो मात्र पर्याप्त नहुने भएपछि पे-आइसोलेसनका लागि होटलहरूलाई आह्वान गरेकाे उनकाे भनाइ छ।

उनले पहिलो चरणमा दुई होटल इच्छुक देखिएको तथा उनीहरूले उपलब्ध गराउने सेवा सुविधा शुल्कको बारेमा छलफल भइरहेको जानकारी दिए।

यसअघि महानगरको सहकार्यमा ‘पे-क्वारेन्टिन’ सञ्चालन गरिएको थियो। ती क्वारेन्टिनबाट करिब ४०० जनाले सुविधा लिएको बताइएको छ।

‘पे-क्वारेन्टिन’मा बस्नेहरूका लागि एक दिनको एक हजारदेखि दुई हजारसम्म मूल्य तोकिएको छ। महानगरले विदेशबाट आएर स्वेच्छाले आफ्नै खर्चमा सुविधासम्पन्न होटलमा बस्न चाहानेका लागि यो सुविधा उपलब्ध गराएको जनाएको छ। रासस

" /> पाेखरा। कोभिड-१९ का सङ्क्रमित बढ्न थालेपछि पोखरा महानगरको आग्रहमा यहाँका दुई होेटल ‘पे-आइसोलेसन’ सञ्चालन गर्न तयार भएका छन्।

महानगरद्वारा जारी तीनदिने सूचनाको आधारमा यहाँस्थित रोयल पाम होटल र होटल स्टेले आइसोलेसन सेन्टर बनाउन आवेदन दिएको महानगरका सूचना अधिकारी भरत पौडेलले जानकारी दिए।

यहाँ सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि होटललाई पनि पे-आइसोलेसनको रूपमा प्रयोगका लागि आह्वान गरिएको महानगर प्रमुख मानबहादुर जिसीले बताए।

महानगरले कृषि तालिम केन्द्र मालेपाटनमा ४० शय्याको आइसोलेसन तयार गरेको छ। यो मात्र पर्याप्त नहुने भएपछि पे-आइसोलेसनका लागि होटलहरूलाई आह्वान गरेकाे उनकाे भनाइ छ।

उनले पहिलो चरणमा दुई होटल इच्छुक देखिएको तथा उनीहरूले उपलब्ध गराउने सेवा सुविधा शुल्कको बारेमा छलफल भइरहेको जानकारी दिए।

यसअघि महानगरको सहकार्यमा ‘पे-क्वारेन्टिन’ सञ्चालन गरिएको थियो। ती क्वारेन्टिनबाट करिब ४०० जनाले सुविधा लिएको बताइएको छ।

‘पे-क्वारेन्टिन’मा बस्नेहरूका लागि एक दिनको एक हजारदेखि दुई हजारसम्म मूल्य तोकिएको छ। महानगरले विदेशबाट आएर स्वेच्छाले आफ्नै खर्चमा सुविधासम्पन्न होटलमा बस्न चाहानेका लागि यो सुविधा उपलब्ध गराएको जनाएको छ। रासस

"> ‘पे-आइसोलेसन’ सञ्चालन गर्न दुई होटल तयार: Dekhapadhi
‘पे-आइसोलेसन’ सञ्चालन गर्न दुई होटल तयार
पाेखरा। कोभिड-१९ का सङ्क्रमित बढ्न थालेपछि पोखरा महानगरको आग्रहमा यहाँका दुई होेटल ‘पे-आइसोलेसन’ सञ्चालन गर्न तयार भएका छन्।

महानगरद्वारा जारी तीनदिने सूचनाको आधारमा यहाँस्थित रोयल पाम होटल र होटल स्टेले आइसोलेसन सेन्टर बनाउन आवेदन दिएको महानगरका सूचना अधिकारी भरत पौडेलले जानकारी दिए।

यहाँ सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि होटललाई पनि पे-आइसोलेसनको रूपमा प्रयोगका लागि आह्वान गरिएको महानगर प्रमुख मानबहादुर जिसीले बताए।

महानगरले कृषि तालिम केन्द्र मालेपाटनमा ४० शय्याको आइसोलेसन तयार गरेको छ। यो मात्र पर्याप्त नहुने भएपछि पे-आइसोलेसनका लागि होटलहरूलाई आह्वान गरेकाे उनकाे भनाइ छ।

उनले पहिलो चरणमा दुई होटल इच्छुक देखिएको तथा उनीहरूले उपलब्ध गराउने सेवा सुविधा शुल्कको बारेमा छलफल भइरहेको जानकारी दिए।

यसअघि महानगरको सहकार्यमा ‘पे-क्वारेन्टिन’ सञ्चालन गरिएको थियो। ती क्वारेन्टिनबाट करिब ४०० जनाले सुविधा लिएको बताइएको छ।

‘पे-क्वारेन्टिन’मा बस्नेहरूका लागि एक दिनको एक हजारदेखि दुई हजारसम्म मूल्य तोकिएको छ। महानगरले विदेशबाट आएर स्वेच्छाले आफ्नै खर्चमा सुविधासम्पन्न होटलमा बस्न चाहानेका लागि यो सुविधा उपलब्ध गराएको जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्