काठमाडौं। गण्डकी प्रदेशमा ३ जना कोरोना संक्रमित थपिएका छन्। 

आजसहित यस प्रदेशमा कूल संक्रमितको संख्या दुई हजार २५ पुगेको छ। 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा महानगरपालिकाका दुईजना पुरुष र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैडाकोटका एकजना पुरुषमा कोभिड-१९ पोजिटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

गैंडाकोटका संक्रमित कलेज अफ मेडिकल साईन्स, भरतपुर, चितवनमा कार्यरत चिकित्सक रहेको निर्देशनालयको विज्ञप्तिमा जनाइएको छ। 

" /> काठमाडौं। गण्डकी प्रदेशमा ३ जना कोरोना संक्रमित थपिएका छन्। 

आजसहित यस प्रदेशमा कूल संक्रमितको संख्या दुई हजार २५ पुगेको छ। 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा महानगरपालिकाका दुईजना पुरुष र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैडाकोटका एकजना पुरुषमा कोभिड-१९ पोजिटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

गैंडाकोटका संक्रमित कलेज अफ मेडिकल साईन्स, भरतपुर, चितवनमा कार्यरत चिकित्सक रहेको निर्देशनालयको विज्ञप्तिमा जनाइएको छ। 

"> गण्डकीमा चिकित्सकसहित तीनजना संक्रमित थपिए: Dekhapadhi
गण्डकीमा चिकित्सकसहित तीनजना संक्रमित थपिए <p style="text-align: justify;">काठमाडौं। गण्डकी प्रदेशमा ३ जना कोरोना संक्रमित थपिएका छन्।&nbsp;</p> <p style="text-align: justify;">आजसहित यस प्रदेशमा कूल संक्रमितको संख्या दुई हजार २५ पुगेको छ।&nbsp;</p> <p style="text-align: justify;">पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा महानगरपालिकाका दुईजना पुरुष र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैडाकोटका एकजना पुरुषमा कोभिड-१९ पोजिटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">गैंडाकोटका संक्रमित कलेज अफ मेडिकल साईन्स, भरतपुर, चितवनमा कार्यरत चिकित्सक रहेको निर्देशनालयको विज्ञप्तिमा जनाइएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्