झापा। झापाको कमल गाउँपालिका-३ केर्खाका कोरोना स्क्रमित ८३ वर्षीय वृद्धको आज बिहान उपचारको क्रममा धरानमा मृत्यु भएको छ। 

कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले सङ्क्रमण पुष्टि भएका वृद्धको धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जानकारी दिइन्। 

एक साता अघि उनी नातिनीलाई लिएर सुगर जाँचका लागि स्थानीय अस्पताल गएका थिए। त्यसपछि पीसीआर परीक्षण गर्दा वृद्ध र नातिनी दुवैजनामा संक्रमण पुष्‍टि भएको थियो। नातिनी भने अहिले भद्रपुरस्थित मेची अस्पतालको आइसोलेसनमा उपचाररत छिन्। 

कोभिड-१९ का कारण झापामा मृत्यु हुनेको संख्या योसँगे दुई पुगेको छ। यसअघि दमकका एक वृद्धको मृत्यु भएको थियो। 

" /> झापा। झापाको कमल गाउँपालिका-३ केर्खाका कोरोना स्क्रमित ८३ वर्षीय वृद्धको आज बिहान उपचारको क्रममा धरानमा मृत्यु भएको छ। 

कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले सङ्क्रमण पुष्टि भएका वृद्धको धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जानकारी दिइन्। 

एक साता अघि उनी नातिनीलाई लिएर सुगर जाँचका लागि स्थानीय अस्पताल गएका थिए। त्यसपछि पीसीआर परीक्षण गर्दा वृद्ध र नातिनी दुवैजनामा संक्रमण पुष्‍टि भएको थियो। नातिनी भने अहिले भद्रपुरस्थित मेची अस्पतालको आइसोलेसनमा उपचाररत छिन्। 

कोभिड-१९ का कारण झापामा मृत्यु हुनेको संख्या योसँगे दुई पुगेको छ। यसअघि दमकका एक वृद्धको मृत्यु भएको थियो। 

"> झापाका कोरोना संक्रमित वृद्धको धरानमा मृत्यु: Dekhapadhi
विपी स्वास्थ्य विज्ञान प्रतिष्‍ठान।
झापाका कोरोना संक्रमित वृद्धको धरानमा मृत्यु <p style="text-align: justify;">झापा। झापाको कमल गाउँपालिका-३ केर्खाका कोरोना स्क्रमित ८३ वर्षीय वृद्धको आज बिहान उपचारको क्रममा धरानमा मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले सङ्क्रमण पुष्टि भएका वृद्धको धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जानकारी दिइन्।&nbsp;</p> <p style="text-align: justify;">एक साता अघि उनी नातिनीलाई लिएर सुगर जाँचका लागि स्थानीय अस्पताल गएका थिए। त्यसपछि पीसीआर परीक्षण गर्दा वृद्ध र नातिनी दुवैजनामा संक्रमण पुष्&zwj;टि भएको थियो। नातिनी भने अहिले भद्रपुरस्थित मेची अस्पतालको आइसोलेसनमा उपचाररत छिन्।&nbsp;</p> <p style="text-align: justify;">कोभिड-१९ का कारण झापामा मृत्यु हुनेको संख्या योसँगे दुई पुगेको छ। यसअघि दमकका एक वृद्धको मृत्यु भएको थियो।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्