काठमाडौं। निषेधाज्ञा उल्लंघन गरेको भन्दै प्रहरीले काठमाडौं उपत्यकाभित्र होम डेलिभरी व्यवसायमा संलग्न ६५ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामा स्टार्टअप व्यवसायी र स्टार्टअप कम्पनीमा काम गर्ने कर्मचारी रहेका छन्।

निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले अनावश्यक धरपकड गरेको व्यवसायीहरूको भनाइ छ। कतिपय व्यवसायीलाई घर र कार्यालयमै पुगेर पक्राउ गरिएको उनीहरूको आरोप छ। “यूजी केककी सञ्चालिकालाई कार्यलयमै गएर पक्राउ गरिएको छ। उनलाई हाल तिनकुने लगिएको जानकारी प्राप्त भएको छ,” एक व्यवसायीले भने।

फुडमाण्डुका सञ्चालक मनोहर अधिकारी, किराना स्टोरका सञ्चालक सागर भट्ट लगायतका उद्यमी पनि पक्राउ परेका छन्। एम एक्सप्रेसका सञ्चालक संगम सिंहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरिए प्रहरी परिसर काठमाडौंका प्रवक्ता सोमेन्द्रसिंह राठौरले ६५ जना व्यवसायी र कर्मचारीसहित ५६ वटा मोटरसाइकल तथा स्कुटर नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्।

पक्राउ गरिएका सबैलाई होल्डिङ सेन्टरमा लगेर राखिएको छ।

राठौरले देखापढीसँग कुरा गर्दै भने, “निषेधाज्ञामा अत्यावश्यक बाहेकका व्यवसाय सञ्चालन गर्ने अनुमति छैन। अनलाईन डेलिभरी गर्ने कम्पनीहरुलाई जिल्ला प्रशासनले अत्यावश्यकको सूचीमा राखेको छैन। त्यसैले पक्राउ गरिएको हो।”

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनsराज दाहालले जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा उल्लङ्घन गर्ने सबैलाई पक्राउ गर्न भनेको बताए। उनले देखापढीसँग भने, “निषेधाज्ञालाई कडा बनाइएको छ। यसमा खाद्यान्नका पसल र अत्यावश्यक वस्तुको बिक्री वितरण गर्ने पसल बाहेक सम्पूर्ण गतिविधि बन्द गर्न भनेका छौं।” दाहालका अनुसार होम डेलिभरी गर्ने र टेक अवे गर्ने कम्पनीहरुलाई पनि सञ्चालनको अनुमति दिइएको छैन।

" /> काठमाडौं। निषेधाज्ञा उल्लंघन गरेको भन्दै प्रहरीले काठमाडौं उपत्यकाभित्र होम डेलिभरी व्यवसायमा संलग्न ६५ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामा स्टार्टअप व्यवसायी र स्टार्टअप कम्पनीमा काम गर्ने कर्मचारी रहेका छन्।

निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले अनावश्यक धरपकड गरेको व्यवसायीहरूको भनाइ छ। कतिपय व्यवसायीलाई घर र कार्यालयमै पुगेर पक्राउ गरिएको उनीहरूको आरोप छ। “यूजी केककी सञ्चालिकालाई कार्यलयमै गएर पक्राउ गरिएको छ। उनलाई हाल तिनकुने लगिएको जानकारी प्राप्त भएको छ,” एक व्यवसायीले भने।

फुडमाण्डुका सञ्चालक मनोहर अधिकारी, किराना स्टोरका सञ्चालक सागर भट्ट लगायतका उद्यमी पनि पक्राउ परेका छन्। एम एक्सप्रेसका सञ्चालक संगम सिंहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरिए प्रहरी परिसर काठमाडौंका प्रवक्ता सोमेन्द्रसिंह राठौरले ६५ जना व्यवसायी र कर्मचारीसहित ५६ वटा मोटरसाइकल तथा स्कुटर नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्।

पक्राउ गरिएका सबैलाई होल्डिङ सेन्टरमा लगेर राखिएको छ।

राठौरले देखापढीसँग कुरा गर्दै भने, “निषेधाज्ञामा अत्यावश्यक बाहेकका व्यवसाय सञ्चालन गर्ने अनुमति छैन। अनलाईन डेलिभरी गर्ने कम्पनीहरुलाई जिल्ला प्रशासनले अत्यावश्यकको सूचीमा राखेको छैन। त्यसैले पक्राउ गरिएको हो।”

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनsराज दाहालले जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा उल्लङ्घन गर्ने सबैलाई पक्राउ गर्न भनेको बताए। उनले देखापढीसँग भने, “निषेधाज्ञालाई कडा बनाइएको छ। यसमा खाद्यान्नका पसल र अत्यावश्यक वस्तुको बिक्री वितरण गर्ने पसल बाहेक सम्पूर्ण गतिविधि बन्द गर्न भनेका छौं।” दाहालका अनुसार होम डेलिभरी गर्ने र टेक अवे गर्ने कम्पनीहरुलाई पनि सञ्चालनको अनुमति दिइएको छैन।

"> होम डेलीभरी व्यवसाय रोक्न तात्यो प्रशासन, ‘निषेधाज्ञा उल्लङ्घन गर्ने’ ६५ जना पक्राउ: Dekhapadhi
होम डेलीभरी व्यवसाय रोक्न तात्यो प्रशासन, ‘निषेधाज्ञा उल्लङ्घन गर्ने’ ६५ जना पक्राउ
काठमाडौं। निषेधाज्ञा उल्लंघन गरेको भन्दै प्रहरीले काठमाडौं उपत्यकाभित्र होम डेलिभरी व्यवसायमा संलग्न ६५ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामा स्टार्टअप व्यवसायी र स्टार्टअप कम्पनीमा काम गर्ने कर्मचारी रहेका छन्।

निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले अनावश्यक धरपकड गरेको व्यवसायीहरूको भनाइ छ। कतिपय व्यवसायीलाई घर र कार्यालयमै पुगेर पक्राउ गरिएको उनीहरूको आरोप छ। “यूजी केककी सञ्चालिकालाई कार्यलयमै गएर पक्राउ गरिएको छ। उनलाई हाल तिनकुने लगिएको जानकारी प्राप्त भएको छ,” एक व्यवसायीले भने।

फुडमाण्डुका सञ्चालक मनोहर अधिकारी, किराना स्टोरका सञ्चालक सागर भट्ट लगायतका उद्यमी पनि पक्राउ परेका छन्। एम एक्सप्रेसका सञ्चालक संगम सिंहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरिए प्रहरी परिसर काठमाडौंका प्रवक्ता सोमेन्द्रसिंह राठौरले ६५ जना व्यवसायी र कर्मचारीसहित ५६ वटा मोटरसाइकल तथा स्कुटर नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्।

पक्राउ गरिएका सबैलाई होल्डिङ सेन्टरमा लगेर राखिएको छ।

राठौरले देखापढीसँग कुरा गर्दै भने, “निषेधाज्ञामा अत्यावश्यक बाहेकका व्यवसाय सञ्चालन गर्ने अनुमति छैन। अनलाईन डेलिभरी गर्ने कम्पनीहरुलाई जिल्ला प्रशासनले अत्यावश्यकको सूचीमा राखेको छैन। त्यसैले पक्राउ गरिएको हो।”

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनsराज दाहालले जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा उल्लङ्घन गर्ने सबैलाई पक्राउ गर्न भनेको बताए। उनले देखापढीसँग भने, “निषेधाज्ञालाई कडा बनाइएको छ। यसमा खाद्यान्नका पसल र अत्यावश्यक वस्तुको बिक्री वितरण गर्ने पसल बाहेक सम्पूर्ण गतिविधि बन्द गर्न भनेका छौं।” दाहालका अनुसार होम डेलिभरी गर्ने र टेक अवे गर्ने कम्पनीहरुलाई पनि सञ्चालनको अनुमति दिइएको छैन।

प्रतिक्रिया दिनुहोस्