काठमाडौं। आगामी केही दिन कोरोना सङ्क्रमितको संख्या झनै बढ्ने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले आउँदा दिनमा कोरोना सङ्क्रमितको संख्या झनै बढ्ने आकलन गरिएको बताएका हुन्।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफङमा डा गौतमले भने, ……संक्रमण बढेसँगै समाजमा विभेदपूर्ण सोच र व्यवहार देखा परेका छन्। अझ आउँदो केही दिन थप सङ्क्रमण बृद्धि हुने देखिएकाले चुनौतीहरूको सामना गर्नुपर्ने हुन सक्छ।ÚÚ
डा गौतमले जिम्मेवारपूर्ण व्यवहार गर्न पनि सबैसँग आग्रह गरेका छन्।
आज देशैभर १ हजार १११ जना कोरोना सङ्क्रमित थपिएका छन्। देशभर सङ्क्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ।
" /> काठमाडौं। आगामी केही दिन कोरोना सङ्क्रमितको संख्या झनै बढ्ने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले आउँदा दिनमा कोरोना सङ्क्रमितको संख्या झनै बढ्ने आकलन गरिएको बताएका हुन्।

">