काठमाडौं उपत्यकामा एकैदिन ३७७ जनामा कोरोना संक्रमण <p>काठमाडौं। काठमाडौं उपत्यकामा&nbsp; ३७७&nbsp;जना कोरोना सङ्क्रमित थपिएका छन्।&nbsp;</p> <p>स्वास्थ्य मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा&nbsp;काठमाडौंमा २७० जनामा, ललितपुरमा ६६ जनामा र भक्तपुरमा ४१ जनामा कोरोना सङ्क्रमण देखिएको छ।</p> <p>देशभर सक्रिय सङ्क्रमितको संख्या १५ हजार २७३ छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्