काठमाडौं। बाँकेमा  कोरोना सङ्क्रमित ७० बर्षीया महिलाको आज मृत्यु भएको छ। नेपालगन्ज-७ स्थायी घर भएकी ७० वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो। 

ती महिलाको आज विहान ११.५० मा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन्। 

महिलाको दुबै फोक्सोमा निमोनिया रहेको र उनलाई भदौ ३ गते नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा भर्ना गरिएको थियो। पीसीआर परीक्षण गर्दा भदौ ५ गते उनमा कोरोना पुष्टि भएको थियो।

पछि भदौ ६ गते उनलाई थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेजको कोहलपुरस्थित अस्पताल लगिएको थियो। जहाँ उनको उपचारकै क्रममा मृत्यु भयो। योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको सङ्ख्या ६ पुगेको छ।

" /> काठमाडौं। बाँकेमा  कोरोना सङ्क्रमित ७० बर्षीया महिलाको आज मृत्यु भएको छ। नेपालगन्ज-७ स्थायी घर भएकी ७० वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो। 

ती महिलाको आज विहान ११.५० मा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन्। 

महिलाको दुबै फोक्सोमा निमोनिया रहेको र उनलाई भदौ ३ गते नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा भर्ना गरिएको थियो। पीसीआर परीक्षण गर्दा भदौ ५ गते उनमा कोरोना पुष्टि भएको थियो।

पछि भदौ ६ गते उनलाई थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेजको कोहलपुरस्थित अस्पताल लगिएको थियो। जहाँ उनको उपचारकै क्रममा मृत्यु भयो। योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको सङ्ख्या ६ पुगेको छ।

"> बाँकेमा कोरोना सङ्क्रमित बृद्धाको मृत्यु: Dekhapadhi
बाँकेमा कोरोना सङ्क्रमित बृद्धाको मृत्यु <p style="text-align: justify;">काठमाडौं। बाँकेमा &nbsp;कोरोना सङ्क्रमित ७० बर्षीया महिलाको आज मृत्यु भएको छ। नेपालगन्ज-७ स्थायी घर भएकी ७० वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो।&nbsp;</p> <p style="text-align: justify;">ती महिलाको आज विहान ११.५० मा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन्।&nbsp;</p> <p style="text-align: justify;">महिलाको दुबै फोक्सोमा निमोनिया रहेको र उनलाई भदौ ३ गते नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा भर्ना गरिएको थियो। पीसीआर परीक्षण गर्दा भदौ ५ गते उनमा कोरोना पुष्टि भएको थियो।</p> <p style="text-align: justify;">पछि भदौ ६ गते उनलाई थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेजको कोहलपुरस्थित अस्पताल लगिएको थियो। जहाँ उनको उपचारकै क्रममा मृत्यु भयो।&nbsp;योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको सङ्ख्या ६ पुगेको छ।</p>
प्रतिक्रिया दिनुहोस्