काठमाडौं। सरुवा रोगबाट जोगिन ६ फिटको सामाजिक दूरी राख्नुपर्ने नियम ८० वर्ष पुरानो विज्ञानमा आधारित रहेको पाइएको छ। एमआईटी र अक्सफोर्डका वैज्ञानिकले यो पुरानो नियमको सट्टा ट्राफिक लाइटको संकेतलाई बुझेजस्तै गरी संक्रमण बुझ्न सक्दा फलदायी हुने तथ्य पत्ता लगाएका छन्।

१८०० को उत्तरार्धमा जर्मन वैज्ञानिक कार्ल फ्लुगले के पत्ता लगाएका थिए भने, स्वस्थ मानिस र संक्रामक रोग लागेको मानिसबीच शारीरिक दूरी कायम भएमा रोग सर्दैन। त्यो समय यस्तो कुरो केवल एक परिकल्पना थियो। परीक्षण गर्नका लागि वैज्ञानिकहरू त्यो समय शिशाको प्लेट प्रयोग गर्थे।

प्रविधिको विकास हुन अर्को चार दशकको समय लाग्यो। शीघ्र परीक्षणको विधि विस्तारै विकसित हुँदै गयो। १९४० को पूर्वार्धमा मानिसहरूले हाच्छ्युँ गर्दा वा खोक्दा निस्कने कणहरू हावामा निश्चित समय रहन्छ भन्ने वैज्ञानिकहरूले पत्ता लगाए। र, खोक्दा वा हाच्छ्युँ गर्दा निस्केका कणहरू भुइँबाट तीनदेखि ६ फिटसम्मको सतहमा रहने पनि पत्ता लगाए।

त्यसपछि वैज्ञानिकले पत्ता लगाए, अधिकांश संक्रामक रोग लागेको बिरामीले निष्काशित गरेका कणहरूले ६ फिटसम्म यात्रा गर्न सक्छ। वैज्ञानिकहरूको अध्ययनले निकालेका निष्कर्षलाई कहिल्यै पनि नियमका रूपमा लागू गरिएन। अहिले आएर हामी कोरोना महामारीका बेला संक्रामक रोगीबाट अर्को स्वस्थ मानिस कति दूरीमा रहनुपर्छ भन्नेबारे बहसमा उत्रिएका छौं।

महिनौंसम्म कोरोना भाइरस महामारीले दुनियाँलाई गाँजिरहेको छ। यस्तोमा एअर तथा भाइरस वैज्ञानिक र इन्जिनियरहरू ६ फिट दूरीको पुरानो नियम हटाउँदै कोरोना संक्रमण फैलन नदिने नयाँ तथ्यमा काम गरिरहेका छन्।

कोरोना भाइरसको प्रकोपको यो समयमा सम्भावित बिरामीको हातको लम्बाई (तीनदेखि ६ फिट)बराबरको दूरीमा बस्दा संक्रमण नसर्ने सहज नियम बनाइएको छ। ‘‘हठधर्मिता पैदा भएको छ,’’ अस्ट्रेलियाको एक प्रमुख एरोसेल वैज्ञानिक प्रा. लिडिया मोरवास्काले ८० वर्षअघिको ६ फिटको नियमबारे भने, ‘‘मानिसको दिमाग परिवर्तन गर्नु वा हठधर्मितालाई बदल्नु निकै गाह्रो छ।’’

महिनौंसम्म कोरोना भाइरस महामारीले दुनियाँलाई गाँजिरहेको छ। यस्तोमा एअर तथा भाइरस वैज्ञानिक र इन्जिनियरहरू ६ फिट दूरीको पुरानो नियम हटाउँदै कोरोना संक्रमण फैलन नदिने नयाँ तथ्यमा काम गरिरहेका छन्। सधैंजसो एकदम सचेत भएर ६ फिटको दूरी कायम गर्दै, मास्क लगाउने तथा हात धुने काम गर्दा शतप्रतिशत सुरक्षित रहन सकिएला, तर प्रत्येक दिन र क्षण यो सम्भव हुँदैन। अब हामीले सुरक्षित स्थानमा ती सब नियम पालना गर्नु नपर्ने र असुरक्षित ठाउँमा पुग्दा पुनः उच्च सतर्क रहने तहमा सोच्नुपर्छ।

मंगलबार अक्सफोर्ड र एमआईटीका शोधकर्ताहरूले कोरोना भाइरसको प्रसार रोक्न एक नयाँ ट्राफिक लाइट सिस्टमलाई बुझ्न आग्रह गर्दै यसलाई जारी गरेका छन्। यसले मानिसको जीवन बचाउन सहज हुने र महामारीको यो समयमा सावधान रहन सिकाउने उनीहरूको विश्वास छ।

‘‘बुद्धि र प्रविधिले यसको प्रयोग सहज हुनेछ। हामीलाई आशा छ– नीति निर्माता, स्थानीय नेता, विद्यालयका प्रतिनिधि र हरेक मानिस जो कुनै भोजको आयोजना गर्न लागिरहेको छ उसले यो प्रविधि अपनाउन र कडा नियम नलगाउन सक्छ,’’ एमआईटीका प्राध्यापक लिडिया बौरुइबाले उक्त प्रविधि बीएमजेमा सार्वजनिक हुनुभन्दा केहीअघि बिजनेस इन्साइडरसँग भनिन्, ‘‘हामी विभिन्न स्थितिलाई अनुकूल बनाउन मानिसलाई सचेत पार्छौं। उनीहरूलाई कहिले पूर्णरूपमा सतर्क रहन लगाउने र कहिले खुल्ला छाड्ने।’’

कुनै पनि स्थितिमा जोखिमको आकलन गर्नु सबैभन्दा महत्वपूर्ण काम हो। परिस्थितिमाथि दृष्टि दिनु र मानिसको भीडको गतिविधिलाई स्वीकार्नु आवश्यक छ। कोरोना भाइरस संक्रमणका बारेमा कठिन नियम पालना गर्नु आवश्यक छैन। मोरवास्काजस्ता पर्यावरण वैज्ञानिकहरू कोरोना भाइरस कसरी फैलन्छ भन्नेबारे बुझ्ने क्रममा संक्रमितका क्रियाकलापबाट निस्कने साना कणलाई रोक्नुको कुनै अर्थ नहुने बताउँछन्। तीन फिट होस् या १० फिट, भाइरस जसरी हुन्छ मानिसको शरीरमा प्रवेश गर्ने प्रयत्न गरिरहेको हुन्छ।

यस्तो अवस्थामा तीनदेखि ६ फिटको त कुरै छाडौं २० देखि ३० फिटको दूरी अपनाए पनि काम लाग्दैन। कार्यस्थलमा हुने भीड, हावा खेल्ने ठाउँको अभाव, हल्ला र मास्कको कमजोर प्रयोगले भाइरस फैलने मौका पाउने वैज्ञानिकहरूको निष्कर्ष छ।

‘‘संक्रमणका तीन मोड हुन्छन र ती सबै मोडलाई नियन्त्रित गर्न सक्नुपर्छ,’’ मोरवास्का भन्छिन्, ‘‘ती तीनै मोड भनेका मानिस हुन्। र, संक्रमणको मुख्य स्रोत भनेको सतह र हावा हो। यी सबैथोक एकै पटक हुन्छन्, तिनका पृथकता थाहै हुन्न।’’ बौरुइबा र उनको टोली सदस्यले बीएमजेमा लेखेका छन्, ‘‘स्वास, बोली, खोकी, हाच्छ्युँले हावालाई तातो बनाइदिन्छ र उच्च गतियुक्त ग्यास उत्पन्न हुन्छ।’’

यस्तो अवस्थामा तीनदेखि ६ फिटको त कुरै छाडौं २० देखि ३० फिटको दूरी अपनाए पनि काम लाग्दैन। कार्यस्थलमा हुने भीड, हावा खेल्ने ठाउँको अभाव, हल्ला र मास्कको कमजोर प्रयोगले भाइरस फैलने मौका पाउने उनीहरूको निष्कर्ष छ। बार, रेस्टुराँ, जिमखाना, सिनेमाघर, चर्च वा क्लबहरूमा यस्ता गतिविधि बढी हुन्छन्।

त्यसकारण पनि हामीले वातावरणसँग अनुकूल हुने प्रयास गर्दै जानुपर्छ र जहिले पनि अधिक सतर्क हुन आवश्यक हुँदैन। भाइरोलोजिस्ट, इन्जिनियर तथा पर्यावरण वैज्ञानिकहरू भनिरहेका छन्– अब हामीले भाइरससँगै बाँच्न सिक्नुपर्छ। बौरुइबा भन्छिन्, ‘‘हामी सबैलाई ट्राफिक नियम थाहा छ, हामी त्यसलाई पालना गर्छौं। कोरोनाबाट बच्ने उपाय पनि ठीक त्यही नियमजस्तै छ।’’

यस्ता मार्गदर्शनको पालना गर्नु अबको महत्वपूर्ण जिम्मेवारी हो। हामीले पर्यावरणमा ध्यान दिँदै पुनः सबै कुरा सुचारु गर्नु, भेला हुनु र सामाजिकीकरण गर्नु जरुरी छ। संक्रमणलाई कम गर्ने कुनै रकेट विज्ञान छैन, जोखिम कम कसरी गर्ने भन्नेबारे मात्रै जाने पुग्ने भनाइ छ वैज्ञानिक मोरवास्काको। (बिजनेस इन्साइडर)

" /> काठमाडौं। सरुवा रोगबाट जोगिन ६ फिटको सामाजिक दूरी राख्नुपर्ने नियम ८० वर्ष पुरानो विज्ञानमा आधारित रहेको पाइएको छ। एमआईटी र अक्सफोर्डका वैज्ञानिकले यो पुरानो नियमको सट्टा ट्राफिक लाइटको संकेतलाई बुझेजस्तै गरी संक्रमण बुझ्न सक्दा फलदायी हुने तथ्य पत्ता लगाएका छन्।

"> भौतिक दूरीको उपाय पुरानो भो, अब ट्राफिक लाइट सिस्टममा चल्नुपर्छ: Dekhapadhi एअर तथा भाइरस वैज्ञानिक र इन्जिनियरहरू ६ फिट दूरीको पुरानो नियम हटाउँदै कोरोना संक्रमण फैलन नदिने नयाँ तथ्यमा काम गरिरहेका छन्।
• एमआईटी र अक्सफोर्डका वैज्ञानिकले ट्राफिक लाइटको संकेतलाई बुझेजस्तै गरी संक्रमण बुझ्न सक्दा फलदायी हुने तथ्य पत्ता लगाएका छन्।
• अक्सफोर्ड र एमआईटीका शोधकर्ता भन्छन्- ट्राफिक लाइट सिस्टमले मानिसको जीवन बचाउन सहज हुने र महामारीको यो समयमा सावधान रहन सिकाउँछ।
• वैज्ञानिक प्रा. लिडिया मोरवास्काले ८० वर्षअघिको ६ फिटको नियमबारे भने, ‘‘मानिसको दिमाग परिवर्तन गर्नु वा हठधर्मितालाई बदल्नु निकै गाह्रो छ।’’

भौतिक दूरीको उपाय पुरानो भो, अब ट्राफिक लाइट सिस्टममा चल्नुपर्छ
काठमाडौं। सरुवा रोगबाट जोगिन ६ फिटको सामाजिक दूरी राख्नुपर्ने नियम ८० वर्ष पुरानो विज्ञानमा आधारित रहेको पाइएको छ। एमआईटी र अक्सफोर्डका वैज्ञानिकले यो पुरानो नियमको सट्टा ट्राफिक लाइटको संकेतलाई बुझेजस्तै गरी संक्रमण बुझ्न सक्दा फलदायी हुने तथ्य पत्ता लगाएका छन्।

१८०० को उत्तरार्धमा जर्मन वैज्ञानिक कार्ल फ्लुगले के पत्ता लगाएका थिए भने, स्वस्थ मानिस र संक्रामक रोग लागेको मानिसबीच शारीरिक दूरी कायम भएमा रोग सर्दैन। त्यो समय यस्तो कुरो केवल एक परिकल्पना थियो। परीक्षण गर्नका लागि वैज्ञानिकहरू त्यो समय शिशाको प्लेट प्रयोग गर्थे।

प्रविधिको विकास हुन अर्को चार दशकको समय लाग्यो। शीघ्र परीक्षणको विधि विस्तारै विकसित हुँदै गयो। १९४० को पूर्वार्धमा मानिसहरूले हाच्छ्युँ गर्दा वा खोक्दा निस्कने कणहरू हावामा निश्चित समय रहन्छ भन्ने वैज्ञानिकहरूले पत्ता लगाए। र, खोक्दा वा हाच्छ्युँ गर्दा निस्केका कणहरू भुइँबाट तीनदेखि ६ फिटसम्मको सतहमा रहने पनि पत्ता लगाए।

त्यसपछि वैज्ञानिकले पत्ता लगाए, अधिकांश संक्रामक रोग लागेको बिरामीले निष्काशित गरेका कणहरूले ६ फिटसम्म यात्रा गर्न सक्छ। वैज्ञानिकहरूको अध्ययनले निकालेका निष्कर्षलाई कहिल्यै पनि नियमका रूपमा लागू गरिएन। अहिले आएर हामी कोरोना महामारीका बेला संक्रामक रोगीबाट अर्को स्वस्थ मानिस कति दूरीमा रहनुपर्छ भन्नेबारे बहसमा उत्रिएका छौं।

महिनौंसम्म कोरोना भाइरस महामारीले दुनियाँलाई गाँजिरहेको छ। यस्तोमा एअर तथा भाइरस वैज्ञानिक र इन्जिनियरहरू ६ फिट दूरीको पुरानो नियम हटाउँदै कोरोना संक्रमण फैलन नदिने नयाँ तथ्यमा काम गरिरहेका छन्।

कोरोना भाइरसको प्रकोपको यो समयमा सम्भावित बिरामीको हातको लम्बाई (तीनदेखि ६ फिट)बराबरको दूरीमा बस्दा संक्रमण नसर्ने सहज नियम बनाइएको छ। ‘‘हठधर्मिता पैदा भएको छ,’’ अस्ट्रेलियाको एक प्रमुख एरोसेल वैज्ञानिक प्रा. लिडिया मोरवास्काले ८० वर्षअघिको ६ फिटको नियमबारे भने, ‘‘मानिसको दिमाग परिवर्तन गर्नु वा हठधर्मितालाई बदल्नु निकै गाह्रो छ।’’

महिनौंसम्म कोरोना भाइरस महामारीले दुनियाँलाई गाँजिरहेको छ। यस्तोमा एअर तथा भाइरस वैज्ञानिक र इन्जिनियरहरू ६ फिट दूरीको पुरानो नियम हटाउँदै कोरोना संक्रमण फैलन नदिने नयाँ तथ्यमा काम गरिरहेका छन्। सधैंजसो एकदम सचेत भएर ६ फिटको दूरी कायम गर्दै, मास्क लगाउने तथा हात धुने काम गर्दा शतप्रतिशत सुरक्षित रहन सकिएला, तर प्रत्येक दिन र क्षण यो सम्भव हुँदैन। अब हामीले सुरक्षित स्थानमा ती सब नियम पालना गर्नु नपर्ने र असुरक्षित ठाउँमा पुग्दा पुनः उच्च सतर्क रहने तहमा सोच्नुपर्छ।

मंगलबार अक्सफोर्ड र एमआईटीका शोधकर्ताहरूले कोरोना भाइरसको प्रसार रोक्न एक नयाँ ट्राफिक लाइट सिस्टमलाई बुझ्न आग्रह गर्दै यसलाई जारी गरेका छन्। यसले मानिसको जीवन बचाउन सहज हुने र महामारीको यो समयमा सावधान रहन सिकाउने उनीहरूको विश्वास छ।

‘‘बुद्धि र प्रविधिले यसको प्रयोग सहज हुनेछ। हामीलाई आशा छ– नीति निर्माता, स्थानीय नेता, विद्यालयका प्रतिनिधि र हरेक मानिस जो कुनै भोजको आयोजना गर्न लागिरहेको छ उसले यो प्रविधि अपनाउन र कडा नियम नलगाउन सक्छ,’’ एमआईटीका प्राध्यापक लिडिया बौरुइबाले उक्त प्रविधि बीएमजेमा सार्वजनिक हुनुभन्दा केहीअघि बिजनेस इन्साइडरसँग भनिन्, ‘‘हामी विभिन्न स्थितिलाई अनुकूल बनाउन मानिसलाई सचेत पार्छौं। उनीहरूलाई कहिले पूर्णरूपमा सतर्क रहन लगाउने र कहिले खुल्ला छाड्ने।’’

कुनै पनि स्थितिमा जोखिमको आकलन गर्नु सबैभन्दा महत्वपूर्ण काम हो। परिस्थितिमाथि दृष्टि दिनु र मानिसको भीडको गतिविधिलाई स्वीकार्नु आवश्यक छ। कोरोना भाइरस संक्रमणका बारेमा कठिन नियम पालना गर्नु आवश्यक छैन। मोरवास्काजस्ता पर्यावरण वैज्ञानिकहरू कोरोना भाइरस कसरी फैलन्छ भन्नेबारे बुझ्ने क्रममा संक्रमितका क्रियाकलापबाट निस्कने साना कणलाई रोक्नुको कुनै अर्थ नहुने बताउँछन्। तीन फिट होस् या १० फिट, भाइरस जसरी हुन्छ मानिसको शरीरमा प्रवेश गर्ने प्रयत्न गरिरहेको हुन्छ।

यस्तो अवस्थामा तीनदेखि ६ फिटको त कुरै छाडौं २० देखि ३० फिटको दूरी अपनाए पनि काम लाग्दैन। कार्यस्थलमा हुने भीड, हावा खेल्ने ठाउँको अभाव, हल्ला र मास्कको कमजोर प्रयोगले भाइरस फैलने मौका पाउने वैज्ञानिकहरूको निष्कर्ष छ।

‘‘संक्रमणका तीन मोड हुन्छन र ती सबै मोडलाई नियन्त्रित गर्न सक्नुपर्छ,’’ मोरवास्का भन्छिन्, ‘‘ती तीनै मोड भनेका मानिस हुन्। र, संक्रमणको मुख्य स्रोत भनेको सतह र हावा हो। यी सबैथोक एकै पटक हुन्छन्, तिनका पृथकता थाहै हुन्न।’’ बौरुइबा र उनको टोली सदस्यले बीएमजेमा लेखेका छन्, ‘‘स्वास, बोली, खोकी, हाच्छ्युँले हावालाई तातो बनाइदिन्छ र उच्च गतियुक्त ग्यास उत्पन्न हुन्छ।’’

यस्तो अवस्थामा तीनदेखि ६ फिटको त कुरै छाडौं २० देखि ३० फिटको दूरी अपनाए पनि काम लाग्दैन। कार्यस्थलमा हुने भीड, हावा खेल्ने ठाउँको अभाव, हल्ला र मास्कको कमजोर प्रयोगले भाइरस फैलने मौका पाउने उनीहरूको निष्कर्ष छ। बार, रेस्टुराँ, जिमखाना, सिनेमाघर, चर्च वा क्लबहरूमा यस्ता गतिविधि बढी हुन्छन्।

त्यसकारण पनि हामीले वातावरणसँग अनुकूल हुने प्रयास गर्दै जानुपर्छ र जहिले पनि अधिक सतर्क हुन आवश्यक हुँदैन। भाइरोलोजिस्ट, इन्जिनियर तथा पर्यावरण वैज्ञानिकहरू भनिरहेका छन्– अब हामीले भाइरससँगै बाँच्न सिक्नुपर्छ। बौरुइबा भन्छिन्, ‘‘हामी सबैलाई ट्राफिक नियम थाहा छ, हामी त्यसलाई पालना गर्छौं। कोरोनाबाट बच्ने उपाय पनि ठीक त्यही नियमजस्तै छ।’’

यस्ता मार्गदर्शनको पालना गर्नु अबको महत्वपूर्ण जिम्मेवारी हो। हामीले पर्यावरणमा ध्यान दिँदै पुनः सबै कुरा सुचारु गर्नु, भेला हुनु र सामाजिकीकरण गर्नु जरुरी छ। संक्रमणलाई कम गर्ने कुनै रकेट विज्ञान छैन, जोखिम कम कसरी गर्ने भन्नेबारे मात्रै जाने पुग्ने भनाइ छ वैज्ञानिक मोरवास्काको। (बिजनेस इन्साइडर)

प्रतिक्रिया दिनुहोस्