काठमाडौं। गण्डकी प्रदेशका थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बागलुङमा आठजना, लमजुङमा चारजना, तनहुँमा ९ जना, नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा तीनजना र पर्वतमा एकजना संक्रमित थपिएका हुन्।
पोखरास्थित क्षयरोग उपचार केन्द्र र चितवन मेडिकल कलेजमा गरिएको नमुना परीक्षणमा उनीहरूमो कोभिड-१९ रिपोर्ट पोजिटिभ देखिएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ।
अधिकांश संक्रमितहरू कन्ट्याक्ट ट्रेसिङको आधारमा पहिचालन भएको निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन्।
बाग्लुङ-१ का संक्रमित नेपाल प्रहरीमा कार्यरत रहनुको साथै लमजुङ बेँसीशहरमा भेटिएका दुईजना संक्रमित नेपाली सेनामा कार्यरत रहेको बताइएको छ।
प्रदेशभर कूल संक्रमित एक हजार ९७७ पुगेको छ। तीमध्ये एक हजार ६६५ जना निको भएका छन्।
गण्डकीमा अहिलेसम्म कोरोना संक्रमबाट ९ जनाको मृत्यु भएको छ।
आज बिहान आठ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्‍ठानको आईसीयूमा उपचाररत पोखरा महानगरपालिका -११ का ३२ बर्षीया महिलाको मृत्यु भएको छ।
" /> काठमाडौं। गण्डकी प्रदेशका थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बागलुङमा आठजना, लमजुङमा चारजना, तनहुँमा ९ जना, नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा तीनजना र पर्वतमा एकजना संक्रमित थपिएका हुन्।
पोखरास्थित क्षयरोग उपचार केन्द्र र चितवन मेडिकल कलेजमा गरिएको नमुना परीक्षणमा उनीहरूमो कोभिड-१९ रिपोर्ट पोजिटिभ देखिएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ।
अधिकांश संक्रमितहरू कन्ट्याक्ट ट्रेसिङको आधारमा पहिचालन भएको निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन्।
बाग्लुङ-१ का संक्रमित नेपाल प्रहरीमा कार्यरत रहनुको साथै लमजुङ बेँसीशहरमा भेटिएका दुईजना संक्रमित नेपाली सेनामा कार्यरत रहेको बताइएको छ।
प्रदेशभर कूल संक्रमित एक हजार ९७७ पुगेको छ। तीमध्ये एक हजार ६६५ जना निको भएका छन्।
गण्डकीमा अहिलेसम्म कोरोना संक्रमबाट ९ जनाको मृत्यु भएको छ।
आज बिहान आठ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्‍ठानको आईसीयूमा उपचाररत पोखरा महानगरपालिका -११ का ३२ बर्षीया महिलाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्