काठमाडौं। पोखरामा कोरोनाभाइरस संक्रमित एक महिलाको मृत्यु भएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत ३२ वर्षीया महिलाको आज बिहान ८ बजे मृत्यु भएको अस्पतालका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले बताएका छन्। 

पोखरा महानगरपालिका–११ की ती महिला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएकी थिइन्। उनको आईसीयूमा उपचार भइरहेको थियो। उनलाई ७ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो। 

योसँगै कोरोनाभाइरस संक्रमण भइ प्रतिष्ठानमा उपचार गराइरहेका पाँच जनाको मृत्यु भएको छ। 

" /> काठमाडौं। पोखरामा कोरोनाभाइरस संक्रमित एक महिलाको मृत्यु भएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत ३२ वर्षीया महिलाको आज बिहान ८ बजे मृत्यु भएको अस्पतालका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले बताएका छन्। 

पोखरा महानगरपालिका–११ की ती महिला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएकी थिइन्। उनको आईसीयूमा उपचार भइरहेको थियो। उनलाई ७ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो। 

योसँगै कोरोनाभाइरस संक्रमण भइ प्रतिष्ठानमा उपचार गराइरहेका पाँच जनाको मृत्यु भएको छ। 

"> पोखरामा कोरोना संक्रमित महिलाको मृत्यु: Dekhapadhi
पोखरामा कोरोना संक्रमित महिलाको मृत्यु <p style="text-align: justify;">काठमाडौं। पोखरामा कोरोनाभाइरस संक्रमित एक महिलाको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत ३२ वर्षीया महिलाको आज बिहान ८ बजे मृत्यु भएको अस्पतालका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले बताएका छन्।&nbsp;</p> <p style="text-align: justify;">पोखरा महानगरपालिका&ndash;११ की ती महिला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड&ndash;१९ उपचार केन्द्रमा भर्ना भएकी थिइन्। उनको आईसीयूमा उपचार भइरहेको थियो। उनलाई ७ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो।&nbsp;</p> <p style="text-align: justify;">योसँगै कोरोनाभाइरस संक्रमण भइ प्रतिष्ठानमा उपचार गराइरहेका पाँच जनाको मृत्यु भएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्