डोटी। भाद्र शुक्ल अष्टमीका दिनदेखि सुदूरपश्चिमवासीले उमा महेश्वरसहित दुवोको पूजा गरेर गौरा पर्व मनाइ रहेका छन्। गौरा शुरू भएको दिनदेखि तीन दिनसम्म सुदूरपश्चिममा गौरादेवीको धुमधामका साथ पूजाआजा गरिन्छ। आजको दिन यहाँका ब्रतालुले गौरादेवीको प्रसाद बिरुणा वितरण गर्न थालेका छन्।

बिरुणा जति बढी मानिसलाई दिन सक्यो त्यतिनै धर्म मिल्छ भन्ने मान्यता छ। गौरादेवीलाई यो क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन्। विगतका वर्षमा गौरासम्बन्धि डेउडा प्रतियोगिता आयोजना गरिँदै आए पनि यो वर्ष कोरोनाको त्रासका कारण ती प्रतियोगिता आयोजना गरिएको छैन। कोरोनाको कहर सुदूरपश्चिममा कायमै रहेका कारण गौरादेवीको पूजा आज मात्रै गरिन थालेको छ।

गौरासमबन्धि डेउडा खेल नखेलिए पनि यहाँका गाउँ घरमा गौरादेवीको पूजाआजा भने धुमधामका साथ गरिन थालिएको स्थानीयवासी बताउँछन्। सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी वर्षा ऋतुको भाद्र महीनामा जल, जङ्गल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा सुदूरपश्चिम प्रदेशमा वर्षौ पहिलेदेखि यो पर्व मनाउन शुरू गरिएको शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष तथा मन्दिरका पुजारी प्रेमशङ्कर भट्टले बताए।

गौरा पूजा गर्न पाँच वनस्पति कुश, काँस, धानबाट बनेको सामा, तीतेपाती र अपामार्ग कतै तिलको बिरुणा पनि राखेर देवीको आकार बनाउने गरिन्छ। यसरी बनाइएको देवीलाई भाद्र शुक्ल अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर ब्रतालुले निराहार बसी पूजा गर्ने परम्परा रहेको दिपायल राजपुरका स्थानीयवासी यज्ञराज जोशीले बताए।

आजको दिन यहाँका महिला आफ्ना सन्तान सुखी र पतिको दीर्घयुको कामनासहित पूजाआजा गदर्छन् भने अविवाहित स्त्री राम्रो पति तथा वर मिलोस् भन्दै ब्रत बसी पूजाआज गर्ने गरेको गौरापूजा गर्न लागेकी दिपायल सिलगढी नगरपालिका–४ राजपुरकी स्थानीय तुलसी शाहीले बताइन्।

केराउ, जौ, मस्याङ, मास र गुराँसको दाना भाद्र शुक्ल पञ्चमीका दिन भिजाएर राखिन्छ, यसलाई बिरुणा भनिन्छ। अष्टमीमा गौरादेवीलाई पूजा गरेर प्रसादका रूपमा बिरुणा चढाइन्छ र भक्तजनलाई पनि प्रसादका रुपमा दिने चलन रहेको शाहीले जानकारी दिइन्। सुदूरपश्चिममा पर्व विशेष गरी विवाहित तथा अविवाहित नारीले मनाउने गरेका छन्। रासस

" /> डोटी। भाद्र शुक्ल अष्टमीका दिनदेखि सुदूरपश्चिमवासीले उमा महेश्वरसहित दुवोको पूजा गरेर गौरा पर्व मनाइ रहेका छन्। गौरा शुरू भएको दिनदेखि तीन दिनसम्म सुदूरपश्चिममा गौरादेवीको धुमधामका साथ पूजाआजा गरिन्छ। आजको दिन यहाँका ब्रतालुले गौरादेवीको प्रसाद बिरुणा वितरण गर्न थालेका छन्।

बिरुणा जति बढी मानिसलाई दिन सक्यो त्यतिनै धर्म मिल्छ भन्ने मान्यता छ। गौरादेवीलाई यो क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन्। विगतका वर्षमा गौरासम्बन्धि डेउडा प्रतियोगिता आयोजना गरिँदै आए पनि यो वर्ष कोरोनाको त्रासका कारण ती प्रतियोगिता आयोजना गरिएको छैन। कोरोनाको कहर सुदूरपश्चिममा कायमै रहेका कारण गौरादेवीको पूजा आज मात्रै गरिन थालेको छ।

गौरासमबन्धि डेउडा खेल नखेलिए पनि यहाँका गाउँ घरमा गौरादेवीको पूजाआजा भने धुमधामका साथ गरिन थालिएको स्थानीयवासी बताउँछन्। सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी वर्षा ऋतुको भाद्र महीनामा जल, जङ्गल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा सुदूरपश्चिम प्रदेशमा वर्षौ पहिलेदेखि यो पर्व मनाउन शुरू गरिएको शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष तथा मन्दिरका पुजारी प्रेमशङ्कर भट्टले बताए।

गौरा पूजा गर्न पाँच वनस्पति कुश, काँस, धानबाट बनेको सामा, तीतेपाती र अपामार्ग कतै तिलको बिरुणा पनि राखेर देवीको आकार बनाउने गरिन्छ। यसरी बनाइएको देवीलाई भाद्र शुक्ल अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर ब्रतालुले निराहार बसी पूजा गर्ने परम्परा रहेको दिपायल राजपुरका स्थानीयवासी यज्ञराज जोशीले बताए।

आजको दिन यहाँका महिला आफ्ना सन्तान सुखी र पतिको दीर्घयुको कामनासहित पूजाआजा गदर्छन् भने अविवाहित स्त्री राम्रो पति तथा वर मिलोस् भन्दै ब्रत बसी पूजाआज गर्ने गरेको गौरापूजा गर्न लागेकी दिपायल सिलगढी नगरपालिका–४ राजपुरकी स्थानीय तुलसी शाहीले बताइन्।

केराउ, जौ, मस्याङ, मास र गुराँसको दाना भाद्र शुक्ल पञ्चमीका दिन भिजाएर राखिन्छ, यसलाई बिरुणा भनिन्छ। अष्टमीमा गौरादेवीलाई पूजा गरेर प्रसादका रूपमा बिरुणा चढाइन्छ र भक्तजनलाई पनि प्रसादका रुपमा दिने चलन रहेको शाहीले जानकारी दिइन्। सुदूरपश्चिममा पर्व विशेष गरी विवाहित तथा अविवाहित नारीले मनाउने गरेका छन्। रासस

"> पूजापाठमै सीमित भयो यो वर्षको ‘गौरा’    : Dekhapadhi आजको दिन ब्रतालुले गौरादेवीको प्रसाद बिरुणा वितरण गर्न थालेका छन्।
• कोरोना भाइरस स‌ंक्रमण जोखिमका कारण गौरादेवीको पूजा आज मात्रै गरिन थालेको छ।
• विगतका वर्षमा गौरासम्बन्धी डेउडा प्रतियोगिता गरिन्थ्यो। यो वर्ष कोरोनाको त्रासका कारण प्रतियोगिता आयोजना गरिएको छैन।

फाइल तस्वीर।
पूजापाठमै सीमित भयो यो वर्षको ‘गौरा’
डोटी। भाद्र शुक्ल अष्टमीका दिनदेखि सुदूरपश्चिमवासीले उमा महेश्वरसहित दुवोको पूजा गरेर गौरा पर्व मनाइ रहेका छन्। गौरा शुरू भएको दिनदेखि तीन दिनसम्म सुदूरपश्चिममा गौरादेवीको धुमधामका साथ पूजाआजा गरिन्छ। आजको दिन यहाँका ब्रतालुले गौरादेवीको प्रसाद बिरुणा वितरण गर्न थालेका छन्।

बिरुणा जति बढी मानिसलाई दिन सक्यो त्यतिनै धर्म मिल्छ भन्ने मान्यता छ। गौरादेवीलाई यो क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन्। विगतका वर्षमा गौरासम्बन्धि डेउडा प्रतियोगिता आयोजना गरिँदै आए पनि यो वर्ष कोरोनाको त्रासका कारण ती प्रतियोगिता आयोजना गरिएको छैन। कोरोनाको कहर सुदूरपश्चिममा कायमै रहेका कारण गौरादेवीको पूजा आज मात्रै गरिन थालेको छ।

गौरासमबन्धि डेउडा खेल नखेलिए पनि यहाँका गाउँ घरमा गौरादेवीको पूजाआजा भने धुमधामका साथ गरिन थालिएको स्थानीयवासी बताउँछन्। सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी वर्षा ऋतुको भाद्र महीनामा जल, जङ्गल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा सुदूरपश्चिम प्रदेशमा वर्षौ पहिलेदेखि यो पर्व मनाउन शुरू गरिएको शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष तथा मन्दिरका पुजारी प्रेमशङ्कर भट्टले बताए।

गौरा पूजा गर्न पाँच वनस्पति कुश, काँस, धानबाट बनेको सामा, तीतेपाती र अपामार्ग कतै तिलको बिरुणा पनि राखेर देवीको आकार बनाउने गरिन्छ। यसरी बनाइएको देवीलाई भाद्र शुक्ल अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर ब्रतालुले निराहार बसी पूजा गर्ने परम्परा रहेको दिपायल राजपुरका स्थानीयवासी यज्ञराज जोशीले बताए।

आजको दिन यहाँका महिला आफ्ना सन्तान सुखी र पतिको दीर्घयुको कामनासहित पूजाआजा गदर्छन् भने अविवाहित स्त्री राम्रो पति तथा वर मिलोस् भन्दै ब्रत बसी पूजाआज गर्ने गरेको गौरापूजा गर्न लागेकी दिपायल सिलगढी नगरपालिका–४ राजपुरकी स्थानीय तुलसी शाहीले बताइन्।

केराउ, जौ, मस्याङ, मास र गुराँसको दाना भाद्र शुक्ल पञ्चमीका दिन भिजाएर राखिन्छ, यसलाई बिरुणा भनिन्छ। अष्टमीमा गौरादेवीलाई पूजा गरेर प्रसादका रूपमा बिरुणा चढाइन्छ र भक्तजनलाई पनि प्रसादका रुपमा दिने चलन रहेको शाहीले जानकारी दिइन्। सुदूरपश्चिममा पर्व विशेष गरी विवाहित तथा अविवाहित नारीले मनाउने गरेका छन्। रासस

प्रतिक्रिया दिनुहोस्