काठमाडौं। इटहरीमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
७ भदौमा गरिएको स्वाब संकलनमध्ये ९ जना संक्रमित थपिएका हुन्। संक्रमित हुनेहरू इटहरी-६ का ४६ वर्षीय पुरुष, इटहरी-९ का ५ र ४४ वर्षीय पुरुष र ५५ वर्षीया महिला, इटहरी-१० का ३७ वर्षीय पुरुष, सशस्त्र प्रहरी वल पकलीमा कार्यरत २८ र ३२ वर्षीय पुरुष, इलाका प्रहरी कार्यालय इटहरीका ३२ र ३६ वर्षीय थुनुवा छन्।
योसँगै इटहरीमा हालसम्मको ११० जनामा संक्रमण पुष्टि भएको छ।
" /> काठमाडौं। इटहरीमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।७ भदौमा गरिएको स्वाब संकलनमध्ये ९ जना संक्रमित थपिएका हुन्। संक्रमित हुनेहरू इटहरी-६ का ४६ वर्षीय पुरुष, इटहरी-९ का ५ र ४४ वर्षीय पुरुष र ५५ वर्षीया महिला, इटहरी-१० का ३७ वर्षीय पुरुष, सशस्त्र प्रहरी वल पकलीमा कार्यरत २८ र ३२ वर्षीय पुरुष, इलाका प्रहरी कार्यालय इटहरीका ३२ र ३६ वर्षीय थुनुवा छन्।
योसँगै इटहरीमा हालसम्मको ११० जनामा संक्रमण पुष्टि भएको छ।
">