जाजरकोट। जाजरकोट अस्पतालमा कार्यरत चार जना चिकित्सकमा कोरोना संक्रमण देखिएपछि अस्पताल सिल गरिएको छ।

अस्पतालका आकस्मिक बाहेकका सबै सेवा आजदेखि बन्द गरिएको हो। हिजो आएको रिपोर्टमा अस्पतालका चार जना चिकित्सकमा संक्रमण पुष्टि भएको थियो।

यसअघि ७ भदाैमा जाजरकोट सदरमुकाम खलंगामा ३ र ४ वटामा एकैदिन १९ जनामा संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि हुनेमा भेरी नगरपालिकाका कर्मचारी, सेना र प्रहरीका अधिकारी पनि रहेका थिए। 

पछिल्लोपटक गरिएको स्वाब परीक्षणमा डिभिजन वन कार्यालयका कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ। उनको पनि रिपोर्ट हिजै आएको हो। यसअघि ८ भदौदेखि जाजरकोट सदरमुकाम खलंगा का दुईवटा वडामा निषेधाज्ञा लागू भइसकेको छ। 

" /> जाजरकोट। जाजरकोट अस्पतालमा कार्यरत चार जना चिकित्सकमा कोरोना संक्रमण देखिएपछि अस्पताल सिल गरिएको छ।

अस्पतालका आकस्मिक बाहेकका सबै सेवा आजदेखि बन्द गरिएको हो। हिजो आएको रिपोर्टमा अस्पतालका चार जना चिकित्सकमा संक्रमण पुष्टि भएको थियो।

यसअघि ७ भदाैमा जाजरकोट सदरमुकाम खलंगामा ३ र ४ वटामा एकैदिन १९ जनामा संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि हुनेमा भेरी नगरपालिकाका कर्मचारी, सेना र प्रहरीका अधिकारी पनि रहेका थिए। 

पछिल्लोपटक गरिएको स्वाब परीक्षणमा डिभिजन वन कार्यालयका कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ। उनको पनि रिपोर्ट हिजै आएको हो। यसअघि ८ भदौदेखि जाजरकोट सदरमुकाम खलंगा का दुईवटा वडामा निषेधाज्ञा लागू भइसकेको छ। 

"> जाजरकोट अस्पतालका चार जना चिकित्सकलाई कोरोना संक्रमण, अस्पताल सिल: Dekhapadhi अस्पतालका आकस्मिक बाहेकका सबै सेवा आजदेखि बन्द। 
  • ८ भदौदेखि जाजरकोट सदरमुकाम खलंगाका दुईवटा वडामा निषेधाज्ञा लागू भइसकेको छ। 
  • ">
    जाजरकोट अस्पतालका चार जना चिकित्सकलाई कोरोना संक्रमण, अस्पताल सिल <p style="text-align: justify;">जाजरकोट। जाजरकोट अस्पतालमा कार्यरत चार&nbsp;जना चिकित्सकमा कोरोना संक्रमण देखिएपछि अस्पताल सिल गरिएको छ।</p> <p style="text-align: justify;">अस्पतालका आकस्मिक बाहेकका सबै सेवा आजदेखि बन्द गरिएको हो। हिजो आएको रिपोर्टमा अस्पतालका चार जना चिकित्सकमा संक्रमण पुष्टि भएको थियो।</p> <p style="text-align: justify;">यसअघि ७ भदाैमा&nbsp;जाजरकोट सदरमुकाम खलंगामा ३ र ४ वटामा एकैदिन १९ जनामा संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि हुनेमा भेरी नगरपालिकाका कर्मचारी, सेना र प्रहरीका अधिकारी पनि रहेका थिए।&nbsp;</p> <p style="text-align: justify;">पछिल्लोपटक गरिएको स्वाब परीक्षणमा डिभिजन वन कार्यालयका कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ। उनको पनि रिपोर्ट हिजै आएको हो। यसअघि ८ भदौदेखि जाजरकोट सदरमुकाम खलंगा का दुईवटा वडामा निषेधाज्ञा लागू भइसकेको छ।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्