काठमाडौं। विश्वमा कोरोनाभाइरस संक्रमितको संख्या अढाई करोड नजिक पुगेको छ। वल्डोमिटर्सका अनुसार विश्वमा अहिले कोरोना संक्रमितको संख्या २ करोड ४३ लाख १५ हजार ५५ पुगेको छ।
हिजो विश्वमा दुई लाख ६३ हजार ७८५ जना संक्रमित थपिएका छन्। हिजो सबैभन्दा धेरै, भारतमा ७५ हजार ९९५ जना संक्रमित थपिएका छन्। यस्तै, ब्राजिलमा ४७ हजार ८२८, अमेरिकामा ४२ हजार ५७३ जना संक्रमित थपिए।
विश्वका संक्रमितमध्ये एक करोड ६८ लाख ४१ हजार ७५२ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख २८ हजार ७२१ जनाको मृत्यु भएको छ। विश्वमा अहिले ६६ लाख ४४ हजार ५८२ सक्रिय संक्रमित छन्।
" /> काठमाडौं। विश्वमा कोरोनाभाइरस संक्रमितको संख्या अढाई करोड नजिक पुगेको छ। वल्डोमिटर्सका अनुसार विश्वमा अहिले कोरोना संक्रमितको संख्या २ करोड ४३ लाख १५ हजार ५५ पुगेको छ।हिजो विश्वमा दुई लाख ६३ हजार ७८५ जना संक्रमित थपिएका छन्। हिजो सबैभन्दा धेरै, भारतमा ७५ हजार ९९५ जना संक्रमित थपिएका छन्। यस्तै, ब्राजिलमा ४७ हजार ८२८, अमेरिकामा ४२ हजार ५७३ जना संक्रमित थपिए।
विश्वका संक्रमितमध्ये एक करोड ६८ लाख ४१ हजार ७५२ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख २८ हजार ७२१ जनाको मृत्यु भएको छ। विश्वमा अहिले ६६ लाख ४४ हजार ५८२ सक्रिय संक्रमित छन्।
">