काठमाडौं। छिमेकी देश भारतमा कोरोनाभाइरस संक्रमणको ग्राफ डरालाग्दो रूपमा उकालो लागिरहेको छ। दिनदिनै उकालो लागिरहेको भारतको संक्रमित संख्या ३३ लाख ७ हजार ७४९ पुगेको छ।

वल्डोमिटर्सका अनुसार हिजो मात्र भारतमा अहिलेसम्मकै धेरै, ७५ हजार ९९५ जना संक्रमित थपिएका छन्। सोही अवधिमा भारतमा कोभिड–१९ बाट एक हजार १७ जनाको मृत्यु भएको छ।

विश्वमा धेरै संक्रमित हुने देशको तेस्रो स्थानमा रहेको भारतमा अहिलेसम्म २५ लाख २३ हजार ४४३ जना संक्रमणमुक्त भएका छन्। ६० हजार ६२९ जनाको मृत्यु भएको छ। भारतमा ९ भदौमा ६६ हजार ८७३ र ८ भदौमा ५९ हजार ६९६ जना संक्रमित थपिएका थिए।

विश्वमा भारतभन्दा अगाडि अमेरिका र ब्राजिल रहेका छन्। तर, दैनिक संक्रमणदरमा झण्डै तीन सातादेखि भारतले अमेरिका र ब्राजिललाई उछिन्दै आएको छ। अमेरिकामा जम्मा संक्रमित संख्या ५९ लाख ९८ हजार ३०१ रहेको छ भने ब्राजिलमा ३७ लाख २२ हजार ४ रहेको छ।

कोभिड–१९ का कारण अमेरिका एक लाख ८३ हजार ६०७ र ब्राजिलमा एक लाख १७ हजार ७५६ जनाको मृत्यु भएको छ।

" /> काठमाडौं। छिमेकी देश भारतमा कोरोनाभाइरस संक्रमणको ग्राफ डरालाग्दो रूपमा उकालो लागिरहेको छ। दिनदिनै उकालो लागिरहेको भारतको संक्रमित संख्या ३३ लाख ७ हजार ७४९ पुगेको छ।

वल्डोमिटर्सका अनुसार हिजो मात्र भारतमा अहिलेसम्मकै धेरै, ७५ हजार ९९५ जना संक्रमित थपिएका छन्। सोही अवधिमा भारतमा कोभिड–१९ बाट एक हजार १७ जनाको मृत्यु भएको छ।

विश्वमा धेरै संक्रमित हुने देशको तेस्रो स्थानमा रहेको भारतमा अहिलेसम्म २५ लाख २३ हजार ४४३ जना संक्रमणमुक्त भएका छन्। ६० हजार ६२९ जनाको मृत्यु भएको छ। भारतमा ९ भदौमा ६६ हजार ८७३ र ८ भदौमा ५९ हजार ६९६ जना संक्रमित थपिएका थिए।

विश्वमा भारतभन्दा अगाडि अमेरिका र ब्राजिल रहेका छन्। तर, दैनिक संक्रमणदरमा झण्डै तीन सातादेखि भारतले अमेरिका र ब्राजिललाई उछिन्दै आएको छ। अमेरिकामा जम्मा संक्रमित संख्या ५९ लाख ९८ हजार ३०१ रहेको छ भने ब्राजिलमा ३७ लाख २२ हजार ४ रहेको छ।

कोभिड–१९ का कारण अमेरिका एक लाख ८३ हजार ६०७ र ब्राजिलमा एक लाख १७ हजार ७५६ जनाको मृत्यु भएको छ।

"> भारतमा थपिए अहिलेसम्मकै धेरै संक्रमित: Dekhapadhi
भारतमा थपिए अहिलेसम्मकै धेरै संक्रमित
काठमाडौं। छिमेकी देश भारतमा कोरोनाभाइरस संक्रमणको ग्राफ डरालाग्दो रूपमा उकालो लागिरहेको छ। दिनदिनै उकालो लागिरहेको भारतको संक्रमित संख्या ३३ लाख ७ हजार ७४९ पुगेको छ।

वल्डोमिटर्सका अनुसार हिजो मात्र भारतमा अहिलेसम्मकै धेरै, ७५ हजार ९९५ जना संक्रमित थपिएका छन्। सोही अवधिमा भारतमा कोभिड–१९ बाट एक हजार १७ जनाको मृत्यु भएको छ।

विश्वमा धेरै संक्रमित हुने देशको तेस्रो स्थानमा रहेको भारतमा अहिलेसम्म २५ लाख २३ हजार ४४३ जना संक्रमणमुक्त भएका छन्। ६० हजार ६२९ जनाको मृत्यु भएको छ। भारतमा ९ भदौमा ६६ हजार ८७३ र ८ भदौमा ५९ हजार ६९६ जना संक्रमित थपिएका थिए।

विश्वमा भारतभन्दा अगाडि अमेरिका र ब्राजिल रहेका छन्। तर, दैनिक संक्रमणदरमा झण्डै तीन सातादेखि भारतले अमेरिका र ब्राजिललाई उछिन्दै आएको छ। अमेरिकामा जम्मा संक्रमित संख्या ५९ लाख ९८ हजार ३०१ रहेको छ भने ब्राजिलमा ३७ लाख २२ हजार ४ रहेको छ।

कोभिड–१९ का कारण अमेरिका एक लाख ८३ हजार ६०७ र ब्राजिलमा एक लाख १७ हजार ७५६ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्