काठमाडाैं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमितमा लक्षण नभएका र सामान्य अवस्था भए बिरामीलाई घर पठाउन निर्देशन दिएको छ।

मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालय र सबै कोभिड-१९ अस्पताललाई पत्र लेख्दै कोभिड-१९ का लक्षण नभएका र सामान्य अवस्थाका सङ्क्रमितलाई पीसीआर परीक्षण गरी बढीमा १४ दिनभित्र घर पठाउन निर्देशन दिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

“केन्द्रले कोभिड-१९ को लक्षण नभएको र सामान्य अवस्थाका बिरामीलाई १० दिनमा पीसीआर गरी डिस्चार्ज गरेर घर पठाउन निर्देशन दिएको छ”, उनले भने।

मन्त्रालयले १४ दिनभन्दा बढी लक्षण नभएका र सामान्य अवस्थाका सङ्क्रमितलाई अस्पतालमा नराख्न निर्देशन दिएको हो।

मन्त्रालयका प्रवक्ता डा. गौतमले  १४ दिनभन्दा बढी राखेमा सरकारले सोध भर्ना नगर्नेसमेत जानकारी दिए।

नेपालमा अहिलेसम्म ३४ हजार ४१८ जना सङ्क्रमित फेला परेकोमा १४ हजार ७३९ जना सक्रिय सङ्क्रमित छन् भने १९ हजार ५०४ जना निको भएर घर फर्किसकेका र १७५ जनाको सङ्क्रमणको कारणले निधन भइसकेको छ।

" /> काठमाडाैं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमितमा लक्षण नभएका र सामान्य अवस्था भए बिरामीलाई घर पठाउन निर्देशन दिएको छ।

मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालय र सबै कोभिड-१९ अस्पताललाई पत्र लेख्दै कोभिड-१९ का लक्षण नभएका र सामान्य अवस्थाका सङ्क्रमितलाई पीसीआर परीक्षण गरी बढीमा १४ दिनभित्र घर पठाउन निर्देशन दिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

“केन्द्रले कोभिड-१९ को लक्षण नभएको र सामान्य अवस्थाका बिरामीलाई १० दिनमा पीसीआर गरी डिस्चार्ज गरेर घर पठाउन निर्देशन दिएको छ”, उनले भने।

मन्त्रालयले १४ दिनभन्दा बढी लक्षण नभएका र सामान्य अवस्थाका सङ्क्रमितलाई अस्पतालमा नराख्न निर्देशन दिएको हो।

मन्त्रालयका प्रवक्ता डा. गौतमले  १४ दिनभन्दा बढी राखेमा सरकारले सोध भर्ना नगर्नेसमेत जानकारी दिए।

नेपालमा अहिलेसम्म ३४ हजार ४१८ जना सङ्क्रमित फेला परेकोमा १४ हजार ७३९ जना सक्रिय सङ्क्रमित छन् भने १९ हजार ५०४ जना निको भएर घर फर्किसकेका र १७५ जनाको सङ्क्रमणको कारणले निधन भइसकेको छ।

"> लक्षण नभएका र सामान्य अवस्थाका बिरामीलाई अस्पतालमा नराख्न निर्देशन: Dekhapadhi
लक्षण नभएका र सामान्य अवस्थाका बिरामीलाई अस्पतालमा नराख्न निर्देशन
काठमाडाैं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमितमा लक्षण नभएका र सामान्य अवस्था भए बिरामीलाई घर पठाउन निर्देशन दिएको छ।

मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालय र सबै कोभिड-१९ अस्पताललाई पत्र लेख्दै कोभिड-१९ का लक्षण नभएका र सामान्य अवस्थाका सङ्क्रमितलाई पीसीआर परीक्षण गरी बढीमा १४ दिनभित्र घर पठाउन निर्देशन दिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

“केन्द्रले कोभिड-१९ को लक्षण नभएको र सामान्य अवस्थाका बिरामीलाई १० दिनमा पीसीआर गरी डिस्चार्ज गरेर घर पठाउन निर्देशन दिएको छ”, उनले भने।

मन्त्रालयले १४ दिनभन्दा बढी लक्षण नभएका र सामान्य अवस्थाका सङ्क्रमितलाई अस्पतालमा नराख्न निर्देशन दिएको हो।

मन्त्रालयका प्रवक्ता डा. गौतमले  १४ दिनभन्दा बढी राखेमा सरकारले सोध भर्ना नगर्नेसमेत जानकारी दिए।

नेपालमा अहिलेसम्म ३४ हजार ४१८ जना सङ्क्रमित फेला परेकोमा १४ हजार ७३९ जना सक्रिय सङ्क्रमित छन् भने १९ हजार ५०४ जना निको भएर घर फर्किसकेका र १७५ जनाको सङ्क्रमणको कारणले निधन भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्