कैलाली। सेती प्रादेशिक अस्पतालमा कार्यरत थप दुईजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।

मंगलबार भएको परीक्षणमा अस्पतालमा कार्यरत थप दुईजना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए।

यसअघि सेती अस्पतालकै सात स्वास्थ्यकर्मी र तीनजना सरसफाइ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भैसकेकाे छ।

" /> कैलाली। सेती प्रादेशिक अस्पतालमा कार्यरत थप दुईजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।

मंगलबार भएको परीक्षणमा अस्पतालमा कार्यरत थप दुईजना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए।

यसअघि सेती अस्पतालकै सात स्वास्थ्यकर्मी र तीनजना सरसफाइ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भैसकेकाे छ।

"> सेती अस्पतालका थप दुई स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि: Dekhapadhi
सेती अस्पतालका थप दुई स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि <p style="text-align: justify;">कैलाली। सेती प्रादेशिक अस्पतालमा कार्यरत थप दुईजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण&nbsp;पुष्टि भएको छ।</p> <p style="text-align: justify;">मंगलबार भएको परीक्षणमा अस्पतालमा कार्यरत थप दुईजना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए।</p> <p style="text-align: justify;">यसअघि सेती अस्पतालकै सात स्वास्थ्यकर्मी र तीनजना सरसफाइ&nbsp;कर्मचारीमा कोरोना संक्रमण पुष्टि भैसकेकाे छ।</p>
प्रतिक्रिया दिनुहोस्