काठमाडौं उपत्यकामा एकैदिन थपिए ३०१ जना सङ्क्रमित
<p>काठमाडौं। काठमाडौं उपत्यकामा आज थप ३०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।</p>
<p>स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २३० जनामा, ललितपुरमा ४७ जनामा र भक्तपुरमा २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।</p>
<p> </p>
प्रतिक्रिया दिनुहोस्
