काठमाडौं। ‘कोरोना र जनजीवन’ विषय फोटो प्रतियोगिता घोषणा गरिएको छ। फोटो पत्रकार क्लबसँगको सहकार्यमा तन्नेरी चासोले प्रतियोगिता घोषणा गरेको हो। प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुनेले क्रमशः ३० हजार, २५ हजार र २० हजार रूपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगितामा आएका फोटोहरूमध्ये विजेतासहित उत्कृष्ट ५० फोटोहरू छानिने छन्, जसलाई देशका विभिन्न ठाँउमा प्रर्दशनी गरिने आयोजकले जनाएको छ।

कोरोना भाइरसको महाब्याधीले पारेको प्रभाव र फेरिएको जीवनशैली र नियन्त्रणका लागि भइरहेको प्रयास, यसले सिर्जना गरेको अवस्था र हाम्रो दैनिकीहरूलाई तस्वीरका माध्यमबाट समेट्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको तन्नेरी चासोका राष्ट्रिय संयोजक नविन सिलवालले बताए।

क्यामरा वा मोवाइल फोन दुवैबाट खिचिएका तस्वीर पठाउन सकिने यस प्रतियोगितामा निःशुल्क भाग लिन सकिने छ। प्रतियोगीले संस्थाको आधिकारिक वेबसाइट http://tannerichaso.net मा गएर दिइएको निर्देशनअनुसार फोटो दर्ता गर्न सकिने आयोजकले जनाएको छ। प्रतियोगितामा व्यावसायिक र सौखिन सबैखाले फोटोग्राफर तथा फोटो पत्रकार सहभागी हुन पाउनेछन्।

प्रतियोगितामा विदेशी नागरिक तथा विदेशमा खिचिएको फोटोले भने सहभागिता जनाउन पाउने छैनन्। फोटो दर्ता प्रक्रिया १० असोज राति १२ बजे बन्द हुनेछ।

" /> काठमाडौं। ‘कोरोना र जनजीवन’ विषय फोटो प्रतियोगिता घोषणा गरिएको छ। फोटो पत्रकार क्लबसँगको सहकार्यमा तन्नेरी चासोले प्रतियोगिता घोषणा गरेको हो। प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुनेले क्रमशः ३० हजार, २५ हजार र २० हजार रूपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगितामा आएका फोटोहरूमध्ये विजेतासहित उत्कृष्ट ५० फोटोहरू छानिने छन्, जसलाई देशका विभिन्न ठाँउमा प्रर्दशनी गरिने आयोजकले जनाएको छ।

कोरोना भाइरसको महाब्याधीले पारेको प्रभाव र फेरिएको जीवनशैली र नियन्त्रणका लागि भइरहेको प्रयास, यसले सिर्जना गरेको अवस्था र हाम्रो दैनिकीहरूलाई तस्वीरका माध्यमबाट समेट्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको तन्नेरी चासोका राष्ट्रिय संयोजक नविन सिलवालले बताए।

क्यामरा वा मोवाइल फोन दुवैबाट खिचिएका तस्वीर पठाउन सकिने यस प्रतियोगितामा निःशुल्क भाग लिन सकिने छ। प्रतियोगीले संस्थाको आधिकारिक वेबसाइट http://tannerichaso.net मा गएर दिइएको निर्देशनअनुसार फोटो दर्ता गर्न सकिने आयोजकले जनाएको छ। प्रतियोगितामा व्यावसायिक र सौखिन सबैखाले फोटोग्राफर तथा फोटो पत्रकार सहभागी हुन पाउनेछन्।

प्रतियोगितामा विदेशी नागरिक तथा विदेशमा खिचिएको फोटोले भने सहभागिता जनाउन पाउने छैनन्। फोटो दर्ता प्रक्रिया १० असोज राति १२ बजे बन्द हुनेछ।

"> ‘कोरोना र जनजीवन’ फोटो प्रतियोगिता घोषणा: Dekhapadhi
‘कोरोना र जनजीवन’ फोटो प्रतियोगिता घोषणा
काठमाडौं। ‘कोरोना र जनजीवन’ विषय फोटो प्रतियोगिता घोषणा गरिएको छ। फोटो पत्रकार क्लबसँगको सहकार्यमा तन्नेरी चासोले प्रतियोगिता घोषणा गरेको हो। प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुनेले क्रमशः ३० हजार, २५ हजार र २० हजार रूपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगितामा आएका फोटोहरूमध्ये विजेतासहित उत्कृष्ट ५० फोटोहरू छानिने छन्, जसलाई देशका विभिन्न ठाँउमा प्रर्दशनी गरिने आयोजकले जनाएको छ।

कोरोना भाइरसको महाब्याधीले पारेको प्रभाव र फेरिएको जीवनशैली र नियन्त्रणका लागि भइरहेको प्रयास, यसले सिर्जना गरेको अवस्था र हाम्रो दैनिकीहरूलाई तस्वीरका माध्यमबाट समेट्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको तन्नेरी चासोका राष्ट्रिय संयोजक नविन सिलवालले बताए।

क्यामरा वा मोवाइल फोन दुवैबाट खिचिएका तस्वीर पठाउन सकिने यस प्रतियोगितामा निःशुल्क भाग लिन सकिने छ। प्रतियोगीले संस्थाको आधिकारिक वेबसाइट http://tannerichaso.net मा गएर दिइएको निर्देशनअनुसार फोटो दर्ता गर्न सकिने आयोजकले जनाएको छ। प्रतियोगितामा व्यावसायिक र सौखिन सबैखाले फोटोग्राफर तथा फोटो पत्रकार सहभागी हुन पाउनेछन्।

प्रतियोगितामा विदेशी नागरिक तथा विदेशमा खिचिएको फोटोले भने सहभागिता जनाउन पाउने छैनन्। फोटो दर्ता प्रक्रिया १० असोज राति १२ बजे बन्द हुनेछ।

प्रतिक्रिया दिनुहोस्