काठमाडौं। बन्द गरिएको इटहरी अस्पतालको सेवाहरू आजदेखि नियमित गरिएको छ।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण इमर्जेन्सी, डेलिभरी सेवा र फिभर क्लिनिकबाहेकका सेवाहरू ७ भदौबाट तीन दिनका लागि बन्द गरिएको थियो।
संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका कर्मचारीहरूको पीसीआर परीक्षण नतिजा नेगेटिभ आएकोले डिसइन्फेक्सन गरी आजबाट सबै सेवाहरू नियमित सञ्चालन गरिएको सुचनामार्फत अस्पताल प्रशासनले जनाएको छ।
" />

इटहरी अस्पतालको सेवा नियमित
<p style="text-align: justify;">काठमाडौं। बन्द गरिएको इटहरी अस्पतालको सेवाहरू आजदेखि नियमित गरिएको छ। </p>
<p style="text-align: justify;">कोरोना भाइरस संक्रमणको जोखिमका कारण इमर्जेन्सी, डेलिभरी सेवा र फिभर क्लिनिकबाहेकका सेवाहरू ७ भदौबाट तीन दिनका लागि बन्द गरिएको थियो। </p>
<p style="text-align: justify;">संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका कर्मचारीहरूको पीसीआर परीक्षण नतिजा नेगेटिभ आएकोले डिसइन्फेक्सन गरी आजबाट सबै सेवाहरू नियमित सञ्‍चालन गरिएको सुचनामार्फत अस्पताल प्रशासनले जनाएको छ। </p>