काठमाडौं। कोरोना भाइरस संक्रमण फैलिँदै गएपछि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा आजदेखि सकिँदैछ।

३ भदौ राति १२ बजेदेखि लागू हुने गरी तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रजिअहरूले निषेधाज्ञाको आदेश जारी गरेका थिए।

निषेधाज्ञा थप गर्ने/नगर्ने विषयमा निर्णय गर्न हिजो अबेरसम्म तीनै जिल्लाका सीडीओ र सुरक्षा अधिकारीहरू र सुरक्षा प्रमुखहरूको बैठक बसेको थियो।

बैठकले गरेका निर्णय भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।

बैठकमा एक हप्तासम्म जारी भएको निषेधाज्ञाको समीक्षाका साथै आउँदा दिनमा उपत्यकाको अवस्थालाई व्यवस्थित गर्न सकिने उपायको बारेमा छलफल भएको बताइएको छ।

बैठकमा सहभागी एक अधिकारीका अनुसार संक्रमितहरू बढ्दै गएको तथा जोखिम कायमै रहेकोले केही दिन निषेधाज्ञा थप हुन सक्छ।

"निषेधाज्ञा खोल्नेबित्तिकै नाकाबाट भित्रिनेको पनि लाम लाग्‍न थालिहाल्छ। केही दिन यही अवस्थालाई कायम राखेर अघि बढ्नुपर्छ भन्‍नेमै लगभग एकमत छ", उनले भने।

निषेधाज्ञामा सर्वसाधारणलाई परेको असहजको विषयमा पनि बैठकमा समीक्षा भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए।

संक्रमण समुदायसम्म फैलिएको निष्कर्षसहित उपत्यकासहित झण्डै ५० जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ।

यस अवधिमा अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य सबै प्रकारका व्यापार, व्यवसाय सञ्चालन गर्नसमेत निषेध गरिएको छ।

अत्यावश्यक सामग्रीलगायत मालवाहक ढुवानीका सवारीसाधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीबाहेक काठमाडौं उपत्यकाभित्र सवारी प्रवेशमा समेत निषेध गरिएको छ।

काठमाडौंमा निषेधाज्ञाको समयमा पानी र औषधिजन्य सामग्रीका व्यवसाय चौबीसै घण्टा खुला गर्न पाइने र अन्य खाद्यान्न, तरकारी, फलफूल तथा दुग्धजन्य खाद्य पदार्थका व्यवसाय भने बिहान ९ : १५ सम्म मात्रै सञ्चालन गर्न पाइने प्रबन्ध मिलाइएको छ।

" /> काठमाडौं। कोरोना भाइरस संक्रमण फैलिँदै गएपछि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा आजदेखि सकिँदैछ।

"> थपिन्छ त काठमाडौं उपत्यकाको निषेधाज्ञा ?: Dekhapadhi
थपिन्छ त काठमाडौं उपत्यकाको निषेधाज्ञा ?

प्रतिक्रिया दिनुहोस्