दुध खुवाउने समयवाहेक चाँही बच्चालाई सकेसम्म आफूबाहेक परिवारका अन्य सदस्यको जिम्मा लगाउनुपर्ने उनले बताए। बच्चा अलि ठूलो र कुरा बुझ्ने भइसकेको छ भने पनि उसलाई आफूनजिक आउन नदिन प्रयत्न गर्नुपर्ने डा. अधिकारीको सुझाव छ।
“आमाले बच्चालाई दुध चुसाउनै पर्नेछ भने दुध चुसाउन पनि मिल्छ। दुधबाट भाइरस सर्दैन, स्वासप्रश्वास वा थुकका छिटाबाट सर्ने हो”, उनी भन्छन्, “त्यसैले बच्चालाई दुध चुसाउनु अगाडि अनिवार्य रुपमा मास्क लगाउने र साबुन पानीले हात धुनुपर्छ।”
यसअघि विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले पनि संक्रमित आमाले बच्चालाई दुध चुसाउदा कोरोना नसर्ने बताइसकेको छ।
संक्रमित आमाले ध्यान दिनुपर्ने पाँच कुरा
दुध चुसाउनु अघि मास्क लगाउने।
साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने।
बच्चालाई परिवारका अन्य सदस्यको जिम्मा लगाउने।
सकेसम्म बच्चालाई आफूभन्दा टाढै राख्ने।
सरसफाईमा पर्याप्त ध्यान दिने।

आमालाई संक्रमण भए बच्चाको हेरचाह कसरी गर्ने ?: Dekhapadhi
आमालाई संक्रमण भए बच्चाको हेरचाह कसरी गर्ने ?

काठमाडौं। कोभिड-१९ को महामारीका बेला धेरै आमाहरू संक्रमित भइरहेका छन्। काखे बच्चाकी आमाहरूमा कोरोना भाइरसको संक्रमण भए कसरी हुर्काउने होला ? कसरी हेरचाह गर्नु ? दुध खुवाउनु हुन्छ कि हुँदैन ? दुध खुवाउँदा बच्चालाई पनि संक्रमण हुने पो हो की ?

चिकित्सकहरु भन्छन्, “दुध खुवाउन मज्जाले हुन्छ। सानो बालकले दुध खान त पाउँनै पर्छ। आमाको दुधले बालकको रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ। बरु दुध खुवाउँदा सावधानी चाँही अपनाउनुपर्छ।”

संक्रमण रोग तथा आईसीयू विशेषज्ञ डा. प्रभात अधिकारी स्वासप्रश्वास र थुकको माध्यमबाट कोरोना भाइरस सर्ने भएकाले सावधानी अपनाएर दुध खुवाउँन सुझाउँछन्।