काठमाडाैं। टोखा नगरपालिकाले प्रत्येक वडाका १०० व्यक्तिकाे पीसीआर परीक्षण गर्ने भएको छ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको दर बढेसँगै काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखाले अग्रभागमा खटिएर काम गर्ने प्रत्येक वडाका १०० व्यक्तिको पीसीआर परीक्षण गर्न लागेको हो।

नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले बढी भीडभाड हुने खाद्यान्न, तरकारी, फलफूल, दुग्धजन्य पसल, माछामासु, फोहोरमैला सङ्कलनमा संलग्न व्यक्ति र कोभिड-१९ को लक्षण देखिएका व्यक्तिको पीसीआर परीक्षण गर्न लागेको जानकारी दिए।

परीक्षणका लागि प्रत्येक वडामा विवरण सङ्कलन गर्न आग्रहसमेत गरिएको छ। टोखा नगरपालिकाभित्र ११ वडा छन्।

टोखाले हालसम्म एक हजार ४४७ जनाको पीसीआर परीक्षण गरिसकेको छ, जसमध्ये १२० जनाको रिपोर्ट पोजिटिभ देखिएको छ।

रिपोर्ट पोजेटिभ देखिएकामध्ये ५० जना निको भएर घर फर्किसकेका छन्।

यस्तै दुईजना सम्पर्कविहीन छन् भने दुईजनाको मृत्यु भइसकेको र बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रवक्ता बस्यालले बताए। रासस

" /> काठमाडाैं। टोखा नगरपालिकाले प्रत्येक वडाका १०० व्यक्तिकाे पीसीआर परीक्षण गर्ने भएको छ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको दर बढेसँगै काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखाले अग्रभागमा खटिएर काम गर्ने प्रत्येक वडाका १०० व्यक्तिको पीसीआर परीक्षण गर्न लागेको हो।

नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले बढी भीडभाड हुने खाद्यान्न, तरकारी, फलफूल, दुग्धजन्य पसल, माछामासु, फोहोरमैला सङ्कलनमा संलग्न व्यक्ति र कोभिड-१९ को लक्षण देखिएका व्यक्तिको पीसीआर परीक्षण गर्न लागेको जानकारी दिए।

परीक्षणका लागि प्रत्येक वडामा विवरण सङ्कलन गर्न आग्रहसमेत गरिएको छ। टोखा नगरपालिकाभित्र ११ वडा छन्।

टोखाले हालसम्म एक हजार ४४७ जनाको पीसीआर परीक्षण गरिसकेको छ, जसमध्ये १२० जनाको रिपोर्ट पोजिटिभ देखिएको छ।

रिपोर्ट पोजेटिभ देखिएकामध्ये ५० जना निको भएर घर फर्किसकेका छन्।

यस्तै दुईजना सम्पर्कविहीन छन् भने दुईजनाको मृत्यु भइसकेको र बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रवक्ता बस्यालले बताए। रासस

"> टोखा नगरपालिकाले प्रत्येक वडाका १०० व्यक्तिको पीसीआर परीक्षण गर्ने: Dekhapadhi
टोखा नगरपालिकाले प्रत्येक वडाका १०० व्यक्तिको पीसीआर परीक्षण गर्ने
काठमाडाैं। टोखा नगरपालिकाले प्रत्येक वडाका १०० व्यक्तिकाे पीसीआर परीक्षण गर्ने भएको छ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको दर बढेसँगै काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखाले अग्रभागमा खटिएर काम गर्ने प्रत्येक वडाका १०० व्यक्तिको पीसीआर परीक्षण गर्न लागेको हो।

नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले बढी भीडभाड हुने खाद्यान्न, तरकारी, फलफूल, दुग्धजन्य पसल, माछामासु, फोहोरमैला सङ्कलनमा संलग्न व्यक्ति र कोभिड-१९ को लक्षण देखिएका व्यक्तिको पीसीआर परीक्षण गर्न लागेको जानकारी दिए।

परीक्षणका लागि प्रत्येक वडामा विवरण सङ्कलन गर्न आग्रहसमेत गरिएको छ। टोखा नगरपालिकाभित्र ११ वडा छन्।

टोखाले हालसम्म एक हजार ४४७ जनाको पीसीआर परीक्षण गरिसकेको छ, जसमध्ये १२० जनाको रिपोर्ट पोजिटिभ देखिएको छ।

रिपोर्ट पोजेटिभ देखिएकामध्ये ५० जना निको भएर घर फर्किसकेका छन्।

यस्तै दुईजना सम्पर्कविहीन छन् भने दुईजनाको मृत्यु भइसकेको र बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रवक्ता बस्यालले बताए। रासस

प्रतिक्रिया दिनुहोस्