" />

"> काभ्रेको भुम्लुटार गाउँपालिका वडा नम्बर ८ शिल: Dekhapadhi
काभ्रेको भुम्लुटार गाउँपालिका वडा नम्बर ८ शिल <p>काठमाडौं। काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिकाको ८ नम्बर वडा शिल गरिएको छ। भुम्लुको ८ नम्बर वडाका एक जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि आज राति १२ बजेदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण गतिविधि निषेध गरिएको हो।</p> <p>गाउँपालिकाद्वारा जारी विज्ञप्तिमा भुम्लुटार स्वास्थ्य चौकी तथा प्रयोगशालाबाट प्रदान हुने सम्पूर्ण सेवासमेत बन्द गरिने बताइएको छ।</p> <p>त्यस क्षेत्रको समुदायमा कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावना भएकाले आज राति १२ बजेदेखि पसल व्यवसाय नलोल्न, सवारी साधन नचलाउन हिँडडुल नगर्न र अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्किन प्रमुख प्रशाशकीय अधिकृत मदन कुमार बजगाँईले अनुरोध गरेका छन्।</p> <p><img alt="" src="https://scontent.fktm8-1.fna.fbcdn.net/v/t1.0-9/118002069_1259954814367786_5749538450691383969_o.jpg?_nc_cat=108&amp;_nc_sid=5b7eaf&amp;_nc_ohc=zovxcRZ8XE8AX_eiVbN&amp;_nc_ht=scontent.fktm8-1.fna&amp;oh=80201440c2a65f53532265d907f06fd6&amp;oe=5F6BD25C" /></p>
प्रतिक्रिया दिनुहोस्