काठमाडाैं। काठमाडाैं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञाको विषयमा निर्णय गर्न आज तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरूको बैठक बस्दैछ।

बैठकले जिल्लामा एक हप्तासम्म जारी भएको निषेधाज्ञाको समीक्षाका साथै आगामी दिनमा कसरी उपत्यकाको अवस्थालाई व्यवस्थित गर्ने भन्ने विषयमा निर्णय लिने छ।

समीक्षाको आधारमा  निषेधाज्ञा हटाउने वा थप्ने निर्णय हुने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।

प्राप्त सूचनाअनुसार आगामी एक साता निषेधाज्ञा थपिने सम्भावना अधिक छ। विभिन्न क्षेत्रबाट अझै एक हप्ता थप्नुपर्ने सुझावसमेत आएको छ।

यसअघि साउन ३ गते राति १२ बजेदेखि लागू हुने गरी तीनै जिल्लाका प्रजिअसहितको बैठकले एक साताका लागि निषेधाज्ञाको आदेश जारी गरेको थियो। उक्त आदेश भोलि बुधबार राति १२ बजे सकिँदैछ।

निषेधाज्ञा जारी भएपछि अत्यावश्यकबाहेकका गतिविधि रोकिएका छन्। आज सोही विषयमा छलफल गर्न अपराह्न बैठक बोलाइएको र बैठकमा अहिलेसम्मको गतिविधिबारे समीक्षा हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए।

उनका अनुसार सोही बैठकले निषेधाज्ञबारे उपयुक्त निर्णय लिनेछ। त्यसअघि जिल्लास्थित कोभिड-१९ संकट व्यवस्थापन केन्द्रमा आवश्यक छलफल गरी निर्णय लिइने छ।

उक्त बैठक अहिले काठमाडौंमा जारी छ। त्यसपछि तीनै जिल्लाको संयुक्त बैठक बस्ने जनाइएको छ।

कोभिड-१९ सङ्क्रमणको उच्च वृद्धिका कारण जोखिम बढेको निष्कर्ष निकाल्दै उपत्यकासहित नेपालमा झण्डै ५० जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ।

सङ्क्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम आदेश जारी गरिएको हो।

यस अवधिमा अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य सबै प्रकारका व्यापार, व्यवसाय सञ्चालन गर्नसमेत निषेध गरिएको छ।

अत्यावश्यक सामग्रीलगायत मालवाहक ढुवानीका सवारीसाधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीबाहेक काठमाडौं उपत्यकाभित्र सवारी प्रवेशमा समेत निषेध गरिएको छ।

निषेधाज्ञाको समयमा पानी र औषधीजन्य सामग्रीका व्यवसाय चौबीसै घण्टा खुला गर्न पाइने र अन्य खाद्यान्न, तरकारी, फलफूल तथा दुग्धजन्य खाद्य पदार्थका व्यवसाय भने बिहान ९ : १५ सम्म मात्रै सञ्चालन गर्न पाइने काठमाडाैं प्रशासनले जनाएको छ। रासस

" /> काठमाडाैं। काठमाडाैं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञाको विषयमा निर्णय गर्न आज तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरूको बैठक बस्दैछ।

बैठकले जिल्लामा एक हप्तासम्म जारी भएको निषेधाज्ञाको समीक्षाका साथै आगामी दिनमा कसरी उपत्यकाको अवस्थालाई व्यवस्थित गर्ने भन्ने विषयमा निर्णय लिने छ।

समीक्षाको आधारमा  निषेधाज्ञा हटाउने वा थप्ने निर्णय हुने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।

प्राप्त सूचनाअनुसार आगामी एक साता निषेधाज्ञा थपिने सम्भावना अधिक छ। विभिन्न क्षेत्रबाट अझै एक हप्ता थप्नुपर्ने सुझावसमेत आएको छ।

यसअघि साउन ३ गते राति १२ बजेदेखि लागू हुने गरी तीनै जिल्लाका प्रजिअसहितको बैठकले एक साताका लागि निषेधाज्ञाको आदेश जारी गरेको थियो। उक्त आदेश भोलि बुधबार राति १२ बजे सकिँदैछ।

निषेधाज्ञा जारी भएपछि अत्यावश्यकबाहेकका गतिविधि रोकिएका छन्। आज सोही विषयमा छलफल गर्न अपराह्न बैठक बोलाइएको र बैठकमा अहिलेसम्मको गतिविधिबारे समीक्षा हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए।

उनका अनुसार सोही बैठकले निषेधाज्ञबारे उपयुक्त निर्णय लिनेछ। त्यसअघि जिल्लास्थित कोभिड-१९ संकट व्यवस्थापन केन्द्रमा आवश्यक छलफल गरी निर्णय लिइने छ।

उक्त बैठक अहिले काठमाडौंमा जारी छ। त्यसपछि तीनै जिल्लाको संयुक्त बैठक बस्ने जनाइएको छ।

कोभिड-१९ सङ्क्रमणको उच्च वृद्धिका कारण जोखिम बढेको निष्कर्ष निकाल्दै उपत्यकासहित नेपालमा झण्डै ५० जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ।

सङ्क्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम आदेश जारी गरिएको हो।

यस अवधिमा अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य सबै प्रकारका व्यापार, व्यवसाय सञ्चालन गर्नसमेत निषेध गरिएको छ।

अत्यावश्यक सामग्रीलगायत मालवाहक ढुवानीका सवारीसाधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीबाहेक काठमाडौं उपत्यकाभित्र सवारी प्रवेशमा समेत निषेध गरिएको छ।

निषेधाज्ञाको समयमा पानी र औषधीजन्य सामग्रीका व्यवसाय चौबीसै घण्टा खुला गर्न पाइने र अन्य खाद्यान्न, तरकारी, फलफूल तथा दुग्धजन्य खाद्य पदार्थका व्यवसाय भने बिहान ९ : १५ सम्म मात्रै सञ्चालन गर्न पाइने काठमाडाैं प्रशासनले जनाएको छ। रासस

"> काठमाडाैं उपत्यकाको निषेधाज्ञाबारे निर्णय हुँदै, एक साता थपिने सम्भावना: Dekhapadhi
तस्वीरः देखापढी अर्काइभ।
काठमाडाैं उपत्यकाको निषेधाज्ञाबारे निर्णय हुँदै, एक साता थपिने सम्भावना

प्रतिक्रिया दिनुहोस्