निषेधाज्ञाको समयमा स्वास्थ्य तथा अत्याआवश्यकीय बाहेकका सबै आवतजावत बन्द हुने, बाहिर निस्कनु परेमा अनिवार्य रुपमा मास्कको प्रयोग गरेर मात्रै निस्कन पाइने प्रमुख जिल्ला अधिकारी जोशीले बताए।
अत्यावश्यक सामग्री ढुवानी गर्ने, एम्बुलेन्स, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक जिल्लामा अन्य सवारी साधन प्रवेशमा रोक लगाएको बताउँदै प्रमुख जिल्ला अधिकारी जोशीले जिल्ला भित्रका सबै प्रकारका बजार व्यवसाय, निजी तथा सार्वजनिक सवारी साधनमा पुर्ण रोक लगाइएको बताए।

बैतडीमा पनि निषेधाज्ञा

कैलाली। बैतडीमा आजदेखि निषेधाज्ञा जारी गरिएको छ। आइतबार बसेको कोभिड-१९ जिल्ला स्तरीय समन्वय समितिको बैठकले सोमबार मध्यराति देखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो।

निर्णय अनुसार सोमबार राति १२ बजेदेखि १४ गतेराती १२ बजेसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए। उनले गौरा पर्वको समयमा भिडभाड बढ्न सक्ने भएकाले निषेधाज्ञा गरिएको बताए।