दार्चुला। मार्मा गाउँपालिकाले जनतालाई घर आगनमा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न आफ्नै खर्चमा लटीनाथ स्वास्थ्यचौकीमा चिकित्सक नियुक्त गरेको छ। लामो समयदेखि जिल्ला अस्पताल नै चिकित्सकविहीन छ।
गाउँपालिका अध्यक्ष जमनसिंह धामीले गाउँपालिकाको लगानीमा स्वास्थ्यचौकीमा चिकित्सक महादेव भट्टलाई नियुक्त गरिएको बताए। “नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन चिकित्सक नियुक्त गरेका हौं” , उनले भने।
गाउँपालिकाले कार्यविधि नै पारित गरी स्वास्थ्य चौकीमा आठौँ तहको चिकित्सक नियुक्ति गरेको हो। सो स्वास्थ्य चौकी अस्पतालका रूपमा स्तरोन्नती समेत भएको छ। “हामीले स्तरोन्नतीको लागि अनुमति पाइसकेका छौ” उनी भन्छन्, “तर, मन्त्रालयले दरबन्दी पठाएको छैन। अहिले दरबन्दीको चिकित्सक र स्वास्थ्यकर्मी नआएसम्म गाउँपालिकाले करारमा चिकित्सक राखेर सेवा प्रवाह गरेको हो।”
चिकित्सकीय सेवा शुरूआत भएसँगै स्वास्थ्य चौकीलाई प्राप्त डिजिटल एक्स–रे उपकरण समेत सञ्चालनमा आउने गाउँपालिकाका स्वास्थ्य संयोजक चक्रसिंह धामीले बताए। “एक्स–रे मेसिन पनि जनशक्ति अभावमा सञ्चालन गर्न सकिएको थिएन,” उनले भने, “चिकित्सक आएसंगै उपकरण सञ्चालन हुनेछ।”
चिकित्सक भट्टले दूरदराजका जनताहरूलाई स्वास्थ्य सेवा प्रदान गर्ने अवसर पाएकोमा खुशी व्यक्त गरे। नरेन्द्रसिंह कार्की/रासस
" /> दार्चुला। मार्मा गाउँपालिकाले जनतालाई घर आगनमा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न आफ्नै खर्चमा लटीनाथ स्वास्थ्यचौकीमा चिकित्सक नियुक्त गरेको छ। लामो समयदेखि जिल्ला अस्पताल नै चिकित्सकविहीन छ।
गाउँपालिका अध्यक्ष जमनसिंह धामीले गाउँपालिकाको लगानीमा स्वास्थ्यचौकीमा चिकित्सक महादेव भट्टलाई नियुक्त गरिएको बताए। “नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन चिकित्सक नियुक्त गरेका हौं” , उनले भने।
गाउँपालिकाले कार्यविधि नै पारित गरी स्वास्थ्य चौकीमा आठौँ तहको चिकित्सक नियुक्ति गरेको हो। सो स्वास्थ्य चौकी अस्पतालका रूपमा स्तरोन्नती समेत भएको छ। “हामीले स्तरोन्नतीको लागि अनुमति पाइसकेका छौ” उनी भन्छन्, “तर, मन्त्रालयले दरबन्दी पठाएको छैन। अहिले दरबन्दीको चिकित्सक र स्वास्थ्यकर्मी नआएसम्म गाउँपालिकाले करारमा चिकित्सक राखेर सेवा प्रवाह गरेको हो।”
चिकित्सकीय सेवा शुरूआत भएसँगै स्वास्थ्य चौकीलाई प्राप्त डिजिटल एक्स–रे उपकरण समेत सञ्चालनमा आउने गाउँपालिकाका स्वास्थ्य संयोजक चक्रसिंह धामीले बताए। “एक्स–रे मेसिन पनि जनशक्ति अभावमा सञ्चालन गर्न सकिएको थिएन,” उनले भने, “चिकित्सक आएसंगै उपकरण सञ्चालन हुनेछ।”
चिकित्सक भट्टले दूरदराजका जनताहरूलाई स्वास्थ्य सेवा प्रदान गर्ने अवसर पाएकोमा खुशी व्यक्त गरे। नरेन्द्रसिंह कार्की/रासस
"> दार्चुलाको मार्मा गाउँपालिकाको लगानीमा चिकित्सक नियुक्त    : Dekhapadhi गाउँपालिकाले कार्यविधि नै पारित गरी स्वास्थ्य चौकीमा आठौँ तहको चिकित्सक नियुक्ति गरेको हो।
• लामो समयदेखि जिल्ला अस्पताल नै चिकित्सकविहीन छ।
दार्चुलाको मार्मा गाउँपालिकाको लगानीमा चिकित्सक नियुक्त
दार्चुला। मार्मा गाउँपालिकाले जनतालाई घर आगनमा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न आफ्नै खर्चमा लटीनाथ स्वास्थ्यचौकीमा चिकित्सक नियुक्त गरेको छ। लामो समयदेखि जिल्ला अस्पताल नै चिकित्सकविहीन छ।
गाउँपालिकाले कार्यविधि नै पारित गरी स्वास्थ्य चौकीमा आठौँ तहको चिकित्सक नियुक्ति गरेको हो। सो स्वास्थ्य चौकी अस्पतालका रूपमा स्तरोन्नती समेत भएको छ। “हामीले स्तरोन्नतीको लागि अनुमति पाइसकेका छौ” उनी भन्छन्, “तर, मन्त्रालयले दरबन्दी पठाएको छैन। अहिले दरबन्दीको चिकित्सक र स्वास्थ्यकर्मी नआएसम्म गाउँपालिकाले करारमा चिकित्सक राखेर सेवा प्रवाह गरेको हो।”
चिकित्सकीय सेवा शुरूआत भएसँगै स्वास्थ्य चौकीलाई प्राप्त डिजिटल एक्स–रे उपकरण समेत सञ्चालनमा आउने गाउँपालिकाका स्वास्थ्य संयोजक चक्रसिंह धामीले बताए। “एक्स–रे मेसिन पनि जनशक्ति अभावमा सञ्चालन गर्न सकिएको थिएन,” उनले भने, “चिकित्सक आएसंगै उपकरण सञ्चालन हुनेछ।”
चिकित्सक भट्टले दूरदराजका जनताहरूलाई स्वास्थ्य सेवा प्रदान गर्ने अवसर पाएकोमा खुशी व्यक्त गरे। नरेन्द्रसिंह कार्की/रासस
प्रतिक्रिया दिनुहोस्