काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा नेपाली कांग्रेसका एक नेताको मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका वडा नं. २१ कार्यसमिति सभापति गोविन्द रञ्जितको मृत्यु भएको हो।
उनी सशस्त्र प्रहरीको बलम्बु अस्पतालमा उपचाररत थिए। अस्पतालले आज मध्यान्ह १२:१७ बजे रञ्जितको मृत्यु पुष्टि गरेको हो।
नेपाली कांग्रेस काठमाडौं सभापित सवुज बानियाँले रञ्जितको मृत्यु भएको देखापढीलाई जानकारी दिए। उनी मधुमेहका समेत बिरामी थिए।
उनका परिवारका केही सदस्य पनि कोरोनाबाट संक्रमित रहेको बताइएको छ।
" /> काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा नेपाली कांग्रेसका एक नेताको मृत्यु भएको छ।काठमाडौं महानगरपालिका वडा नं. २१ कार्यसमिति सभापति गोविन्द रञ्जितको मृत्यु भएको हो।

">