वालिङ। एक सातादेखि सिल गरिएको स्याङ्जा जिल्ला अस्पतालको सेवा आजबाट पुनः सञ्चालन भएको छ। 

अस्पतालमा उपचार गरिएका जिल्ला कारागारका एक कैदीमा कोरोना पुष्टि भएसँगै एक साताका लागि सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालको सेवा आजबाट पुनः सञ्चालन भएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट सुशील मरासिनीले बताए। 

मरासिनीले भने, “कन्ट्याक्ट ट्रेसिङका आधारमा जिल्ला अस्पताल स्याङ्जामा गरिएको पीसीआर परीक्षणमा ७१ जनाकै रिपोर्ट नेगेटिभ आएपछि अस्पतालको सेवा पुनः सञ्चालन गरिएको हो ।” 

अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्ने गरी अस्पतालको निर्मलीकरणपछि सबै सेवा नियमित गरिएको मेसु मरासिनीले जानकारी दिए। रासस

" /> वालिङ। एक सातादेखि सिल गरिएको स्याङ्जा जिल्ला अस्पतालको सेवा आजबाट पुनः सञ्चालन भएको छ। 

अस्पतालमा उपचार गरिएका जिल्ला कारागारका एक कैदीमा कोरोना पुष्टि भएसँगै एक साताका लागि सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालको सेवा आजबाट पुनः सञ्चालन भएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट सुशील मरासिनीले बताए। 

मरासिनीले भने, “कन्ट्याक्ट ट्रेसिङका आधारमा जिल्ला अस्पताल स्याङ्जामा गरिएको पीसीआर परीक्षणमा ७१ जनाकै रिपोर्ट नेगेटिभ आएपछि अस्पतालको सेवा पुनः सञ्चालन गरिएको हो ।” 

अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्ने गरी अस्पतालको निर्मलीकरणपछि सबै सेवा नियमित गरिएको मेसु मरासिनीले जानकारी दिए। रासस

"> स्याङ्जा अस्पतालको सेवा पुनः सञ्‍चालन: Dekhapadhi
स्याङ्जा अस्पतालको सेवा पुनः सञ्‍चालन <p style="text-align: justify;">वालिङ। एक सातादेखि सिल गरिएको स्याङ्जा जिल्ला अस्पतालको सेवा आजबाट पुनः सञ्चालन भएको छ।&nbsp;</p> <p style="text-align: justify;">अस्पतालमा उपचार गरिएका जिल्ला कारागारका एक कैदीमा कोरोना पुष्टि भएसँगै एक साताका लागि सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालको सेवा आजबाट पुनः सञ्चालन भएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट सुशील मरासिनीले बताए।&nbsp;</p> <p style="text-align: justify;">मरासिनीले भने, &ldquo;कन्ट्याक्ट ट्रेसिङका आधारमा जिल्ला अस्पताल स्याङ्जामा गरिएको पीसीआर परीक्षणमा ७१ जनाकै रिपोर्ट नेगेटिभ आएपछि अस्पतालको सेवा पुनः सञ्चालन गरिएको हो ।&rdquo;&nbsp;</p> <p style="text-align: justify;">अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्ने गरी अस्पतालको निर्मलीकरणपछि सबै सेवा नियमित गरिएको मेसु मरासिनीले जानकारी दिए। रासस</p>
प्रतिक्रिया दिनुहोस्