ललितपुर। ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथ रथयात्रा पुनः अन्योलमा परेको छ। मुलुकमा दिनानुदिन बढ्दै गएको कोरोना महामारी र समयाभावका कारण रथयात्रा कहिले हुन्छ भन्ने निश्चित नभएको हो।
देशभर हरेक दिन कोरोना सङ्क्रमित थपिँदै जाँदा यसै महीनाको तेस्रो सातासम्ममा मच्छिन्द्रनाथ रथयात्रा सम्पन्न गर्न आवश्यक भएको सो गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिमदन जोशीले बताए।
“अबको एक हप्तादेखि १० दिनभित्रमा रथयात्रा गर्ने तयारीका लागि हामी अघि बढ्नुपर्छ। यदि यस दिनसम्ममा पनि रातो मच्छिन्द्रनाथ रथयात्राको तयारी अघि बढेन भने पुल्चोकबाट गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल रथ पुर्‍याउन कम्तीमा चारदेखि पाँच दिन समय लाग्ने र शुभसाइत पनि पाउन मुस्किल हुनेछ”, उनले भने, “आउँदो असोज २ गतेबाट मलमास छ, मलमासमा रथजात्रा गर्न हुँदैन, आउँदो कात्तिक महीनाको २ गतेबाट नौरथा अनि १० गते विजयादशमी छ, विजयादशमीपछि बाँकी रहेको छोटो समय र आउँदो मङ्सिर महीनामा रातो मच्छिन्द्रनाथलाई पुनः बुङ्मतीबाट पाटनमा ल्याउनुपर्ने चलन रहेकाले रथयात्रालाई तत्काल अघि बढाउनुपर्छ।” आइतबार मात्र सो विषयमा राष्ट्रपतिका साथै प्रधानमन्त्रीसँग पनि भेटेर कुरा राखेको जोशीले बताए।
आर्यावलोकितेश्वरलाई गत साउन १० गते पुल्चोकमा निर्माण सम्पन्न भएको रथमा विराजमान गराइएको थियो। यस वर्ष कोभिड–१९ का कारण लामो समय मच्छिन्द्रनाथ पुल्चोकमै विराजमान छन्। रथलाई पुल्चोकबाट गाःबहाल पुर्‍याएर गुरुपूजा, गाःबहालबाट मङ्गलबजार पुर्‍याएर दरबार पूजा, मङ्गलबजारबाट सुन्धारा पुर्‍याएर बाराही पूजा र सुन्धाराबाट लगनखेल पुर्‍याएर उपयुक्त दिनमा महाबलि दिनु नै पर्ने चलन रहेका हुँदा यी कार्य नगरी नहुने भएकाले यसमा समेत केही समय खर्च हुने जोशीले बताए।
यस वर्ष कोभिड महामारीका बीच मच्छिन्द्रनाथ रथयात्रा सम्पन्न गर्न केही सशस्त्र प्रहरी, नेपाली सेना, जात्रासँग सम्बन्धित ६० देखि ७० व्यक्ति, रथको अगाडि एउटा डोजर र पछाडि एउटा क्रेन बाँधेर भए पनि नढल्काइकन रथजात्रा गर्नुपर्ने समय भएको जोशीको मत छ।
रथजात्रालाई कहिलेबाट अघि बढाउने भन्ने विषयमा ज्यापू समाज ललितपुरलगायतका १९ जातीय समूह मिलेर केही निष्कर्ष निकाल्ने महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको भनाइ छ। बढ्दो महामारीका कारण हाललाई भोटोजात्राभन्दा पनि जनताको सुरक्षामा विशेष ध्यान दिनुपर्ने समय भएको मेयर महर्जनले बताए।
विसं ८०० मा राजा बरदेवले पुल्चोकमा रथ बनाउन लगाएका थिए। मच्छिन्द्रनाथ नेपाल आएको ८४ वर्षपछि रथ बनाउन शुरु गरिएको थियो। गत वर्ष चैत २७ गते करुणामयलाई लगनखेल चोकस्थित मन्दिरमा महास्नान गराइएको थियो। लोकेश्वरको मुख पश्चिमपट्टि फर्काई चाँदीको गाग्रीमा पाँच तीर्थको पानी, गाईको दूध, विभिन्न प्रकारका फूल मिसाएर गुभाजुले विभिन्न मन्त्रद्वारा पाठ गरेर महास्नान गरिएको पाटन सुन्धारा निवासी सूर्यमान डङ्गोलले बताए।  सुभानु आचार्य/रासस
" /> ललितपुर। ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथ रथयात्रा पुनः अन्योलमा परेको छ। मुलुकमा दिनानुदिन बढ्दै गएको कोरोना महामारी र समयाभावका कारण रथयात्रा कहिले हुन्छ भन्ने निश्चित नभएको हो।
देशभर हरेक दिन कोरोना सङ्क्रमित थपिँदै जाँदा यसै महीनाको तेस्रो सातासम्ममा मच्छिन्द्रनाथ रथयात्रा सम्पन्न गर्न आवश्यक भएको सो गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिमदन जोशीले बताए।
“अबको एक हप्तादेखि १० दिनभित्रमा रथयात्रा गर्ने तयारीका लागि हामी अघि बढ्नुपर्छ। यदि यस दिनसम्ममा पनि रातो मच्छिन्द्रनाथ रथयात्राको तयारी अघि बढेन भने पुल्चोकबाट गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल रथ पुर्‍याउन कम्तीमा चारदेखि पाँच दिन समय लाग्ने र शुभसाइत पनि पाउन मुस्किल हुनेछ”, उनले भने, “आउँदो असोज २ गतेबाट मलमास छ, मलमासमा रथजात्रा गर्न हुँदैन, आउँदो कात्तिक महीनाको २ गतेबाट नौरथा अनि १० गते विजयादशमी छ, विजयादशमीपछि बाँकी रहेको छोटो समय र आउँदो मङ्सिर महीनामा रातो मच्छिन्द्रनाथलाई पुनः बुङ्मतीबाट पाटनमा ल्याउनुपर्ने चलन रहेकाले रथयात्रालाई तत्काल अघि बढाउनुपर्छ।” आइतबार मात्र सो विषयमा राष्ट्रपतिका साथै प्रधानमन्त्रीसँग पनि भेटेर कुरा राखेको जोशीले बताए।
आर्यावलोकितेश्वरलाई गत साउन १० गते पुल्चोकमा निर्माण सम्पन्न भएको रथमा विराजमान गराइएको थियो। यस वर्ष कोभिड–१९ का कारण लामो समय मच्छिन्द्रनाथ पुल्चोकमै विराजमान छन्। रथलाई पुल्चोकबाट गाःबहाल पुर्‍याएर गुरुपूजा, गाःबहालबाट मङ्गलबजार पुर्‍याएर दरबार पूजा, मङ्गलबजारबाट सुन्धारा पुर्‍याएर बाराही पूजा र सुन्धाराबाट लगनखेल पुर्‍याएर उपयुक्त दिनमा महाबलि दिनु नै पर्ने चलन रहेका हुँदा यी कार्य नगरी नहुने भएकाले यसमा समेत केही समय खर्च हुने जोशीले बताए।
यस वर्ष कोभिड महामारीका बीच मच्छिन्द्रनाथ रथयात्रा सम्पन्न गर्न केही सशस्त्र प्रहरी, नेपाली सेना, जात्रासँग सम्बन्धित ६० देखि ७० व्यक्ति, रथको अगाडि एउटा डोजर र पछाडि एउटा क्रेन बाँधेर भए पनि नढल्काइकन रथजात्रा गर्नुपर्ने समय भएको जोशीको मत छ।
रथजात्रालाई कहिलेबाट अघि बढाउने भन्ने विषयमा ज्यापू समाज ललितपुरलगायतका १९ जातीय समूह मिलेर केही निष्कर्ष निकाल्ने महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको भनाइ छ। बढ्दो महामारीका कारण हाललाई भोटोजात्राभन्दा पनि जनताको सुरक्षामा विशेष ध्यान दिनुपर्ने समय भएको मेयर महर्जनले बताए।
विसं ८०० मा राजा बरदेवले पुल्चोकमा रथ बनाउन लगाएका थिए। मच्छिन्द्रनाथ नेपाल आएको ८४ वर्षपछि रथ बनाउन शुरु गरिएको थियो। गत वर्ष चैत २७ गते करुणामयलाई लगनखेल चोकस्थित मन्दिरमा महास्नान गराइएको थियो। लोकेश्वरको मुख पश्चिमपट्टि फर्काई चाँदीको गाग्रीमा पाँच तीर्थको पानी, गाईको दूध, विभिन्न प्रकारका फूल मिसाएर गुभाजुले विभिन्न मन्त्रद्वारा पाठ गरेर महास्नान गरिएको पाटन सुन्धारा निवासी सूर्यमान डङ्गोलले बताए।  सुभानु आचार्य/रासस
प्रतिक्रिया दिनुहोस्