कैलाली। कोरोना संक्रमित बढ्दै गएपछि कैलालीको एउटा वडा सिल गरिएको छ।  

घोडाघोडी नगरपालिका वडा नम्बर १० लाई आज दिउँसो २ बजेदेखि सिल गर्ने निर्णय गरिएको वडाध्यक्ष भीमबहादुर बमले बताए। 

आजको सर्वपक्षीय निर्णय अनुसार वडा नम्बर १० मा अन्य वडा तथा टोलबाट हुने आवागमन पूर्णरूपमा बन्द गरिएको बताउँदै बमले यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, टोल विकास समिति तथा स्थानीय युवाहरू परिचालन गरिने बताए।

" /> कैलाली। कोरोना संक्रमित बढ्दै गएपछि कैलालीको एउटा वडा सिल गरिएको छ।  

घोडाघोडी नगरपालिका वडा नम्बर १० लाई आज दिउँसो २ बजेदेखि सिल गर्ने निर्णय गरिएको वडाध्यक्ष भीमबहादुर बमले बताए। 

आजको सर्वपक्षीय निर्णय अनुसार वडा नम्बर १० मा अन्य वडा तथा टोलबाट हुने आवागमन पूर्णरूपमा बन्द गरिएको बताउँदै बमले यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, टोल विकास समिति तथा स्थानीय युवाहरू परिचालन गरिने बताए।

"> कैलालीको घोडाघोडी नगरपालिकाको एउटा वडा सिल: Dekhapadhi
कैलालीको घोडाघोडी नगरपालिकाको एउटा वडा सिल <p style="text-align: justify;">कैलाली। कोरोना संक्रमित बढ्दै गएपछि कैलालीको एउटा वडा सिल गरिएको छ। &nbsp;</p> <p style="text-align: justify;">घोडाघोडी नगरपालिका वडा नम्बर १० लाई आज दिउँसो २ बजेदेखि सिल गर्ने निर्णय गरिएको वडाध्यक्ष भीमबहादुर बमले बताए।&nbsp;</p> <p style="text-align: justify;">आजको सर्वपक्षीय निर्णय अनुसार वडा नम्बर १० मा अन्य वडा तथा टोलबाट हुने आवागमन पूर्णरूपमा बन्द गरिएको बताउँदै बमले यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, टोल विकास समिति तथा स्थानीय युवाहरू परिचालन गरिने बताए।</p>
प्रतिक्रिया दिनुहोस्