कैलाली। आइसोलेसनमा रहेकी एक महिलाको हिजो साँझ मृत्यु भएको छ। घोडाघोडी नगरपालिका-११ को आइसोलेसनमा रहेकी ३५ वर्षीया महिलाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले मृतक केही दिन अगाडि मात्रै भारतबाट परिवारसहित घोडाघोडी पुगेको बताए।

भारतबाट सँगै आएका श्रीमान र छोरामा कोरोना पोजिटिभ देखिएपछि महिलालाई श्रीमानसँगै वडा नम्वर ११ को आइसोलेसनमा राखिएको थियो।

मृतक महिलाको दुवै मिर्गौला खराब रहेको र भारतमा उपचार नहुने भनेपछि नेपाल फर्किएको पारिवारिक श्रोतबाट जानकारी आएको प्रहरी उपरीक्षक जबराले बताए।  मृतक महिलाको समेत कोरोना परीक्षणको लागि स्वाब संकलन गरिने बताइएको छ। 

" /> कैलाली। आइसोलेसनमा रहेकी एक महिलाको हिजो साँझ मृत्यु भएको छ। घोडाघोडी नगरपालिका-११ को आइसोलेसनमा रहेकी ३५ वर्षीया महिलाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले मृतक केही दिन अगाडि मात्रै भारतबाट परिवारसहित घोडाघोडी पुगेको बताए।

भारतबाट सँगै आएका श्रीमान र छोरामा कोरोना पोजिटिभ देखिएपछि महिलालाई श्रीमानसँगै वडा नम्वर ११ को आइसोलेसनमा राखिएको थियो।

मृतक महिलाको दुवै मिर्गौला खराब रहेको र भारतमा उपचार नहुने भनेपछि नेपाल फर्किएको पारिवारिक श्रोतबाट जानकारी आएको प्रहरी उपरीक्षक जबराले बताए।  मृतक महिलाको समेत कोरोना परीक्षणको लागि स्वाब संकलन गरिने बताइएको छ। 

"> कैलालीमा आइसोलेसनमा रहेकी एक महिलाको मृत्यु, स्वाब परीक्षण गरिँदै: Dekhapadhi
कैलालीमा आइसोलेसनमा रहेकी एक महिलाको मृत्यु, स्वाब परीक्षण गरिँदै <p style="text-align: justify;">कैलाली। आइसोलेसनमा रहेकी एक महिलाको हिजो&nbsp;साँझ मृत्यु भएको छ। घोडाघोडी नगरपालिका-११ को आइसोलेसनमा रहेकी ३५ वर्षीया महिलाको मृत्यु भएको हो।</p> <p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख,&nbsp;प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले मृतक केही दिन अगाडि मात्रै भारतबाट परिवारसहित घोडाघोडी पुगेको बताए।</p> <p style="text-align: justify;">भारतबाट सँगै आएका श्रीमान र छोरामा कोरोना पोजिटिभ&nbsp;देखिएपछि महिलालाई श्रीमानसँगै वडा नम्वर ११ को आइसोलेसनमा राखिएको थियो।</p> <p style="text-align: justify;">मृतक महिलाको दुवै&nbsp;मिर्गौला खराब रहेको र भारतमा उपचार नहुने भनेपछि नेपाल फर्किएको पारिवारिक श्रोतबाट जानकारी आएको प्रहरी उपरीक्षक जबराले बताए।&nbsp; मृतक महिलाको समेत कोरोना परीक्षणको लागि स्वाब संकलन गरिने बताइएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्