काठमाडौं। गण्डकी प्रदेशमा थप १३ जनामा कोरोनभाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालय गण्डकीले बिहान ९ गरेकाे अद्यावधिक विवरण अनुसार गण्डकीका कास्की र तनहुँमा गरेर थप १३ जनामा संक्रमण पुष्टि भएको हो।

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका सात र तनहुँको नगरपालिकाका ६ जनामा संक्रमण देखिएको छ। संक्रमितमध्ये ८ जना महिला र पाँच जना पुरुष छन्। उनीहरू ९ देखि ५२ वर्ष उमेर समूहका छन्।

संक्रमितमध्ये पोखरा–४ का दुई पुरुष सुरक्षाकर्मी रहेको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले बताएका छन्। पोखरा–१० पुरुष दुबइबाट फर्किएका हुन्। बाँकी संक्रमितहरूको कन्याक्ट ट्रेसिङको आधारमा पहिचान भएका हुन्।

योसँगै गण्डकीमा संक्रमितका संख्या एक हजार ९०८ पुगेको छ भने यसमध्ये एक हजार ६३९ जना संक्रमणमुक्त भइसकेका छन्।

" /> काठमाडौं। गण्डकी प्रदेशमा थप १३ जनामा कोरोनभाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालय गण्डकीले बिहान ९ गरेकाे अद्यावधिक विवरण अनुसार गण्डकीका कास्की र तनहुँमा गरेर थप १३ जनामा संक्रमण पुष्टि भएको हो।

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका सात र तनहुँको नगरपालिकाका ६ जनामा संक्रमण देखिएको छ। संक्रमितमध्ये ८ जना महिला र पाँच जना पुरुष छन्। उनीहरू ९ देखि ५२ वर्ष उमेर समूहका छन्।

संक्रमितमध्ये पोखरा–४ का दुई पुरुष सुरक्षाकर्मी रहेको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले बताएका छन्। पोखरा–१० पुरुष दुबइबाट फर्किएका हुन्। बाँकी संक्रमितहरूको कन्याक्ट ट्रेसिङको आधारमा पहिचान भएका हुन्।

योसँगै गण्डकीमा संक्रमितका संख्या एक हजार ९०८ पुगेको छ भने यसमध्ये एक हजार ६३९ जना संक्रमणमुक्त भइसकेका छन्।

"> गण्डकी प्रदेशमा १३ जना संक्रमित थपिए, संक्रमितको संख्या १९ सय नाघ्यो: Dekhapadhi
गण्डकी प्रदेशमा १३ जना संक्रमित थपिए, संक्रमितको संख्या १९ सय नाघ्यो
काठमाडौं। गण्डकी प्रदेशमा थप १३ जनामा कोरोनभाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालय गण्डकीले बिहान ९ गरेकाे अद्यावधिक विवरण अनुसार गण्डकीका कास्की र तनहुँमा गरेर थप १३ जनामा संक्रमण पुष्टि भएको हो।

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका सात र तनहुँको नगरपालिकाका ६ जनामा संक्रमण देखिएको छ। संक्रमितमध्ये ८ जना महिला र पाँच जना पुरुष छन्। उनीहरू ९ देखि ५२ वर्ष उमेर समूहका छन्।

संक्रमितमध्ये पोखरा–४ का दुई पुरुष सुरक्षाकर्मी रहेको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले बताएका छन्। पोखरा–१० पुरुष दुबइबाट फर्किएका हुन्। बाँकी संक्रमितहरूको कन्याक्ट ट्रेसिङको आधारमा पहिचान भएका हुन्।

योसँगै गण्डकीमा संक्रमितका संख्या एक हजार ९०८ पुगेको छ भने यसमध्ये एक हजार ६३९ जना संक्रमणमुक्त भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्