म्याग्दी। यहाँ एकैदिन चारजना डेंगु र स्क्रबटाइफसका बिरामी भेटिएका छन्।

उच्च ज्वरोसहितका लक्षण देखिएपछि हिजो बेनी अस्पतालमा आएका उनीहरूमध्ये तीनजनामा डेंगु र स्क्रबटाइफस भएको हो।

बेनी नगरपालिका-४ सिङ्गाकी ३२ वर्षीया महिला, बेनी नगरपालिका-५ पुलाचौरकी २२ वर्षीया महिला र अन्नपूर्ण गाउँपालिका-४ नारच्याङका ३३ वर्षका पुरुषमा डेंगु र स्क्रबटाइफस भएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले बताए।

अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगरका ३३ वर्षीया महिलामा भने डेंगु मात्र देखिएको छ। उनीहरुको बेनी अस्पतालमा उपचार भइरहेको छ । म्याग्दीमा यो वर्ष ३७ जना डेंगु र १२ जना स्क्रबटाइफसका बिरामी भेटिएका छन्।

एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु सरुवा रोग हो। बर्खा र गर्मी मौसममा देखिने यो रोगबाट विश्वमा बर्षेनी पाँच करोड मानिस प्रभावित हुने तथ्याङ्क छ।

नेपालमा गत वर्ष केही डेंगु सङ्क्रमितको ज्यानसमेत गएको थियो। पाँचदेखि सात दिनसम्म उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, आँखाको गेडी र टाउकोको पछिल्लो भाग दुख्ने शरीरमा बिमिरा आउने, हाडजोर्नी तथा मांसपेशीहरु दुख्ने डेंगुका मूख्य लक्षण हुन्।

टिन, रङका खाली डब्बा, टायर ट्युब, खाली ड्रममा पानी जम्न नदिने, घर, कौसीको गमला, फूलदानी, एयर कण्डिसन, कुलर, पानीको ट्याङ्कीमा डेंगु सार्ने लामखुट्टेले फुल पार्छ।

डेंगु फैलिन नदिन लामखुट्टेको बासस्थान नष्ट गर्नुपर्छ। स्क्रबटाइफस किर्नाको टोकाइबाट सर्छ। डेंगु र स्क्रबटाइफसको केही लक्षण मिल्दोजुल्दो हुन्छ। रासस

" /> म्याग्दी। यहाँ एकैदिन चारजना डेंगु र स्क्रबटाइफसका बिरामी भेटिएका छन्।

"> म्याग्दीमा एकैदिन चारजना डेंगु र स्क्रबटाइफसका बिरामी फेला: Dekhapadhi
म्याग्दीमा एकैदिन चारजना डेंगु र स्क्रबटाइफसका बिरामी फेला
म्याग्दी। यहाँ एकैदिन चारजना डेंगु र स्क्रबटाइफसका बिरामी भेटिएका छन्।

उच्च ज्वरोसहितका लक्षण देखिएपछि हिजो बेनी अस्पतालमा आएका उनीहरूमध्ये तीनजनामा डेंगु र स्क्रबटाइफस भएको हो।

बेनी नगरपालिका-४ सिङ्गाकी ३२ वर्षीया महिला, बेनी नगरपालिका-५ पुलाचौरकी २२ वर्षीया महिला र अन्नपूर्ण गाउँपालिका-४ नारच्याङका ३३ वर्षका पुरुषमा डेंगु र स्क्रबटाइफस भएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले बताए।

अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगरका ३३ वर्षीया महिलामा भने डेंगु मात्र देखिएको छ। उनीहरुको बेनी अस्पतालमा उपचार भइरहेको छ । म्याग्दीमा यो वर्ष ३७ जना डेंगु र १२ जना स्क्रबटाइफसका बिरामी भेटिएका छन्।

एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु सरुवा रोग हो। बर्खा र गर्मी मौसममा देखिने यो रोगबाट विश्वमा बर्षेनी पाँच करोड मानिस प्रभावित हुने तथ्याङ्क छ।

नेपालमा गत वर्ष केही डेंगु सङ्क्रमितको ज्यानसमेत गएको थियो। पाँचदेखि सात दिनसम्म उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, आँखाको गेडी र टाउकोको पछिल्लो भाग दुख्ने शरीरमा बिमिरा आउने, हाडजोर्नी तथा मांसपेशीहरु दुख्ने डेंगुका मूख्य लक्षण हुन्।

टिन, रङका खाली डब्बा, टायर ट्युब, खाली ड्रममा पानी जम्न नदिने, घर, कौसीको गमला, फूलदानी, एयर कण्डिसन, कुलर, पानीको ट्याङ्कीमा डेंगु सार्ने लामखुट्टेले फुल पार्छ।

डेंगु फैलिन नदिन लामखुट्टेको बासस्थान नष्ट गर्नुपर्छ। स्क्रबटाइफस किर्नाको टोकाइबाट सर्छ। डेंगु र स्क्रबटाइफसको केही लक्षण मिल्दोजुल्दो हुन्छ। रासस

प्रतिक्रिया दिनुहोस्