काठमाडौं। नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ। त्यसकारण अत्यावश्यकबाहेक प्रशासनिक तथा सबै क्षेत्र बन्द छन। तर, नेपाल विद्युत प्राधिकरणले यस्तो अवस्थामा पनि मिटर रिडिङको कामलाई निरन्तरता दिइरहेको छ।

जनस्वास्थ्य विज्ञहरु मिटर रिडिङ गर्न घर-घर चहार्दा कर्मचारीलाई कोभिड-१९ संक्रमण हुने जोखिम बढी हुने बताउँछन्। शंखरापुर अस्पतालका निर्देशक एवं वरिष्ठ फिजिसिजन डा. रमेश ढकाल महामारीका बेला मिटर रिडिङलाई स्थगित गर्न सुझाउँछन्।

“कुनै कर्मचारीमा कोभिड-१९ रहेछ भने ऊमार्फत पूरै बस्तीमा संक्रमण सर्ने जोखिम हुन्छ। वा बस्तीमा कसैमा संक्रमण भए पनि त्यही कर्मचारीमार्फत अरुमा फैलिन सक्छ। त्यस्तो कर्मचारी महामारीको ‘म्यासेन्जर’ बन्न सक्नेछन्,” डा. ढकाल भन्छन्, “यस्तो महामारीका बेला न्युनतम शुल्क लिएर पछि एकैपटक रिडिङ गर्ने व्यवस्था सबभन्दा सुरक्षित हुन्छ। त्यसो गर्न नसकिए मिटर रिडरको सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ।”

“कोरोना संक्रमितको घरमा जाँदा के फरक पर्छ र ? उनीहरूलाई नछोई मिटर जाँच गरे भैहाल्छ नी,” कार्यालय प्रमुखहरुलाई उद्धृत गर्दै एक मिटर रिडरले भने, “हामीलाई यसरी समेत दबाब दिइन थालिएको छ।”

डा. ढकाल मिटर रिडिङ गर्नैपर्ने अवस्थामा कर्मचारीको अनिवार्य कोरोना बिमा गराउने र पूरा पिपिई सेट दिएर सावधानीका अन्य उपाय पनि अपनाएर गराउन प्राधिकरणलाई सुझाउँछन्।

उनी भन्छन्, “कर्मचारीलाई पूरा पिपिई सेट दिनुपर्छ। मिटर रिडिङ गरेर फर्किएपछि आफूले लगाएको सबथोक बाहिरै फुकालेर सुरक्षित तवरले नष्ट गरेपछिमात्र घर छिर्नुपर्छ। अनि दिनहुँ एउटै कर्मचारीलाई मिटर रिडिङ गर्न पठाउनु पनि हुन्न। मिटर रिडिङमा जाँदा पनि मानिसहरूसँग कम्तीमा २ मिटरको दूरी कायम गर्ने, समय समयमा स्यानिटाइजर प्रयोग गर्नेजस्ता काम गरिरहनुपर्छ।”

जनस्वास्थ्यको सबैखाले जोखिमलाई बेवास्ता गर्दै प्राधिकरणका कतिपय शाखाले भने मातहतका कर्मचारीलाई सुरक्षाको कुनै सामग्रीबिना नै मिटर रिडिङमा जान दबाब दिंदै आएका छन्। अधिकांश जिल्लाहरूमा प्रशासनले निशेधाज्ञा जारी गरी अत्यावश्यकवाहेकका सबै सेवा बन्द गर्न भनेको भए पनि प्राधिकरणले भने यसको अवज्ञा गरिरहेको छ।

‘‘हामीले मिटर रिडिङ गरिरहेका छौं,’’ नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उप कार्यकारी निर्देशक हरराज न्यौपानेले भने, ‘‘चैत, वैशाख र जेठको गरेका थिएनौं। त्यसयता गर्दै आएका छौं।’’

२५ साउनमा कार्यकारी निर्देशक कुलमान घिसिङको अध्यक्षतामा बसेको स्टाफ मिटिङले प्रधान कार्यालयमा अत्यावश्यक कामका लागि आवश्यक कर्मचारीमात्र उपस्थित हुने र हरेक १५ दिनमा आलोपालो काममा लगाइने निर्णय गरेको थियो।

त्यस्तै अन्य कार्यालयको हकमा सम्बन्धित विभागीय प्रमुख वा कार्यालय प्रमुखले आवश्यकताअनुसार कर्मचारी जगेडामा रहने गरी कार्यालय सञ्चालन गर्ने निर्णय भएको थियो।

गत साउन २९ गते केन्द्रीय कार्यालयमा भीडभाड नगर्न, ५० प्रतिशत कर्मचारी राखेर काम गराउन, अत्यावश्यकबाहेक अन्य कामका लागि बिहान १० देखी बेलुकी ५ बजेसम्ममात्र काम गर्न गराउन भनी सूचना प्रकाशित गरेको थियो।

प्राधिकरण स्रोतका अनुसार केही मिटर रिडरहरू मिटर जाँच गर्ने क्रममा कोरोना संक्रमितको घरमा छिरेपछि अहिले होम आइसोलेसनमा बसेका छन्। स्रोतले भन्यो, “यसरी आइसोलेसनमा रहेका मिटर रिडरलाई पनि मिटर रिडिङमा जान कार्यालय प्रशासनले दबाब दिइरहेको छ।”

कोरोना महामारी फैलिएपछि प्राधिकरणले आकस्मिक सेवावाहेक अन्य वितरण केन्द्रमा कर्मचारी समेत कटौती गर्ने निर्णय गरेको थियो। त्यहीअनुसार प्राधिकरणले भदौ ४ गते देखि ७५ प्रतिशत कर्मचारीलाई कार्यालय नबोलाउने निर्णय गरिसकेको छ।

प्राधिकरणले आकस्मिक सेवाभित्र पर्ने मिटर सिकायत, आकस्मिक मर्मत र नो लाईट सेवा मात्र प्रदान गर्ने निर्णय गरेका थियो। तर, अत्यावश्यक सेवा भित्र नपर्ने मिटर रिडरहरुलाई भने फिल्डमा जान दवाब दिइएको छ।

काठमाडौंमा भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ भने यहाँका स्थानीय तहले हिजोमात्रै अत्यावश्यकवाहेकका सेवाहरू भदौ १५ गतेसम्म सञ्चालन नगर्ने निर्णय गरेका छन्।

“हामी हरेक घर छिर्नु पर्छ। मास्कका अलवा संक्रमणबाट जोगिने सामग्री केही दिइएको छैन। कतिपय घरमा ‘यस्तो बेलामा पनि आउने’ भनेर ढोका नै खोल्दैनन्। कतिले त ‘कोरोना सार्न आएको’ भनेर  दुर्व्यवहार समेत गर्ने गरेका छन्,” प्राधिकरणका एक मिटर रिडरले देखापढीसँग भने, “कार्यालयले हामीलाई ‘मिटर रिडिङ अत्यावश्यक सेवा भित्र पर्दैन, तर पनि जानु पर्छ’ भनेर दबाब दिइरहेको छ।”

निषेधाज्ञामा अत्यावश्यक सेवा भनेर औषधि, पानी, स्वास्थ्य सामग्री बिक्रि वितरणलाई भनिएको छ। त्यस्तै खाद्य बस्तु, दूध तथा दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछामासुका पसल पनि बिहान सवा नौ बजेसम्ममात्र खोल्न अनुमति छ।

यस्तो अवस्थामा मिटर रिडिङका लागि जानु परेको भनेर कतिपय कर्मचारीले प्राधिकरण प्रशासनसमक्ष विरोध जनाएका छन्। प्रशासनको निर्णयप्रति गुनासो पोखेका छन्। तर प्राधिकरण प्रशासनले भने मिटर रिडरहरुको गुनासो सुनेको नसुनै झैं गरेको छ।

वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक न्यौपानेले भने महामारीको जोखिम भएका स्थानहरूमा मिटर रिडिङ कार्य स्थगन गरेको बताए।

‘‘जुन जुन ठाँउमा स्थानीय निकायले हटस्पट तोकेको छ। त्यहाँ हामीले मिटर रिडिङ कार्य नगर्न भनेका छौं,’’ न्यौपानेले थपे, ‘‘स्थानीय प्रशासनलाई हामीले अवस्था हेरेर काम गर्न भनेका छौं। जोखिम भएका क्षेत्रमा मिटर रिडिङ नगर्न भनेका छौं।’’

काठमाडौं उपत्यकाका हरेक स्थानीय तहका वडामा कोरोना संक्रमित भेटिएका छन्। तर न्यौपानेले भनेजस्तो सुविधा मिटर रिडरहरुले पाएका छैनन्।

जोखिमकै कारण भक्तपुरको ठिमी वितरण केन्द्रले अनलाइनमार्फत महशुल बुझाउन सूचना प्रकाशित गरेको छ भने तनहुँको डुम्रो शाखाले मिटर रिडिङ र काउन्टर सेवा भदौ १२ गतेसम्मका लागि स्थगित गरेको छ। त्यस्तै विराटनगर शाखाले पनि अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरेको छ।

" /> काठमाडौं। नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ। त्यसकारण अत्यावश्यकबाहेक प्रशासनिक तथा सबै क्षेत्र बन्द छन। तर, नेपाल विद्युत प्राधिकरणले यस्तो अवस्थामा पनि मिटर रिडिङको कामलाई निरन्तरता दिइरहेको छ।

"> कोरोना महामारीको ‘म्यासेन्जर’ बन्‍ने जोखिम बढाउँदै विद्युत प्राधिकरणका मिटर रिडर: Dekhapadhi
कोरोना महामारीको ‘म्यासेन्जर’ बन्‍ने जोखिम बढाउँदै विद्युत प्राधिकरणका मिटर रिडर

प्रतिक्रिया दिनुहोस्