काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या आठ लाख १६ हजार नाघेको छ। वल्डोमिटर्सका अनुसार कोरोनाभाइरस संक्रमणबाट विश्वमा अहिलेसम्म आठ लाख १६ हजार ५३४ जनाको मृत्यु भएको छ।
सबैभन्दा धेरै अमेरिकामा, एक लाख ८१ हजार ९७ जनाको मृत्यु भएको छ। त्यसपछि ब्राजिलमा एक लाख १५ हजार ४५१, भारतमा ५८ हजार ५४६ जनको मृत्यु भएको तथ्यांकमा उल्लेख छ।
यस्तै, रुसमा १६ हजार ४४८, दक्षिण अफ्रिाकामा १३ हजार १५९, पेरुमा २७ हजार ८१३, मेक्सिकोमा ६० हजार ४६०, कोलम्बियामा १७ हजार ६१२ र स्पेनमा २८ हजार ८७२ जनाको मृत्यु भएको छ।
" /> काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या आठ लाख १६ हजार नाघेको छ। वल्डोमिटर्सका अनुसार कोरोनाभाइरस संक्रमणबाट विश्वमा अहिलेसम्म आठ लाख १६ हजार ५३४ जनाको मृत्यु भएको छ।सबैभन्दा धेरै अमेरिकामा, एक लाख ८१ हजार ९७ जनाको मृत्यु भएको छ। त्यसपछि ब्राजिलमा एक लाख १५ हजार ४५१, भारतमा ५८ हजार ५४६ जनको मृत्यु भएको तथ्यांकमा उल्लेख छ।
यस्तै, रुसमा १६ हजार ४४८, दक्षिण अफ्रिाकामा १३ हजार १५९, पेरुमा २७ हजार ८१३, मेक्सिकोमा ६० हजार ४६०, कोलम्बियामा १७ हजार ६१२ र स्पेनमा २८ हजार ८७२ जनाको मृत्यु भएको छ।
">