काठमाडौं। गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार ८९५ पुगेको छ। आज बिहान साढे ६ बजेको अद्यावधिक विवरण अनुसार थप चार जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १८ सय ९५ पुगेको हो। 

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका–१३ मा दुई, वडा नम्बर २८ र २९ मा एक÷एक जना संक्रमित थपिएका छन्। 

संक्रमितमध्ये १३ नम्बर वडाका २ जना भारतबाट आएका हुन् भने अन्य २ जना कन्ट्याक ट्रेसिङबाट पहिचान भएका स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ। 

गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या एक ६३९ पुगेको छ। निको हुनेदर  ८६.४९५) रहेको निर्देशनालयले जनाएको छ। 

" /> काठमाडौं। गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार ८९५ पुगेको छ। आज बिहान साढे ६ बजेको अद्यावधिक विवरण अनुसार थप चार जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १८ सय ९५ पुगेको हो। 

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका–१३ मा दुई, वडा नम्बर २८ र २९ मा एक÷एक जना संक्रमित थपिएका छन्। 

संक्रमितमध्ये १३ नम्बर वडाका २ जना भारतबाट आएका हुन् भने अन्य २ जना कन्ट्याक ट्रेसिङबाट पहिचान भएका स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ। 

गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या एक ६३९ पुगेको छ। निको हुनेदर  ८६.४९५) रहेको निर्देशनालयले जनाएको छ। 

"> गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८ सय ९५ पुग्यो: Dekhapadhi
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८ सय ९५ पुग्यो <p style="text-align: justify;">काठमाडौं। गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार ८९५ पुगेको छ। आज बिहान साढे ६ बजेको अद्यावधिक विवरण अनुसार थप चार जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १८ सय ९५ पुगेको हो।&nbsp;</p> <p style="text-align: justify;">क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका&ndash;१३ मा दुई, वडा नम्बर २८ र २९ मा एक&divide;एक जना संक्रमित थपिएका छन्।&nbsp;</p> <p style="text-align: justify;">संक्रमितमध्ये १३ नम्बर वडाका २ जना भारतबाट आएका हुन् भने अन्य २ जना कन्ट्याक ट्रेसिङबाट पहिचान भएका स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">गण्डकी&nbsp;प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या एक ६३९ पुगेको छ। निको हुनेदर &nbsp;८६.४९५) रहेको निर्देशनालयले जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्