काठमाडौं। नेपालमा पनि कोरोना (कोभिड-१९) भ्याक्सिनको क्लिनिकल ट्रायल हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई ट्रायलको अनुमति दिएको छ। अनुमति पाएसँगै परिषद्ले आवश्यक गृहकार्य अगाडि बढाएको हो।

परिषद् सदस्य सचिव डा. प्रदिप ज्ञवालीले  यस विषयमा अहिले गहन अध्ययन भइरहेको बताए। नेपालमा खोपको तेस्रो चरणको ट्रायलका लागि आग्रह गरेका कम्पनी र निर्माण भएका खोपबारे विस्तृत अध्ययन भइरहेको छ। अध्ययन अन्तिम चरणमा पुगेको भन्दै चाँडै तेस्रो चरणको ट्रालयमा जाने सदस्य सचिव डा. ज्ञवालीको भनाइ छ।

अक्सफोर्ड युनिभर्सिटी तथा एस्ट्राजेनेका कम्पनी, चीनको हङसी कम्पनी, रुसको गेमेलिया लगायतका कम्पनीले नेपालमा  तेस्रो चरणको ट्रायल गर्न इच्छा देखाएको उनले बताए।

ती खोपहरूबारे परिषद्ले विस्तृत अध्ययन गरिरहेकाले अहिले नै यहि कम्पनीको खोप ट्रायल गरिन्छ भन्न नसकिने उनले बताए। “अक्सफोर्ड यूनिभर्सिटीले तयार पारेको भ्याक्सिनका विषयमा एक जना धेरै वर्ष नेपालमै बसेका व्यक्तिले काम गर्नुभएको छ। विश्व स्वास्थ्य संगठनको सहयोगमा उहाँले रूचि जाहेर गर्नुभयो। त्यसबारे पनि अध्ययन भइरहेको छ,” डा. ज्ञवालीले भने।

त्यस्तै चीनको होङ्सी प्राली कम्पनीले भ्याक्सिन बनाएको छ। “त्यो तेस्रो चरणको परीक्षण भइरहेको छ। उहाँहरूले हामी एक हजार जनामा ट्रायल गर्न चाहन्छौं भन्नुभएको छ। त्यसका लागि पनि हामीले तयारी गरिरहेका छौं,” उनले भने।

त्यस्तै रुसले बनाएको भ्याक्सिन पनि परीक्षणमा चासो देखाएको र त्यसबारे पनि अध्ययन भइरहेको उनले बताए। नेपालले एक हजार भायल भ्याक्सिन परीक्षणका लागि दिन अनुरोध गरेको छ। सम्भव भएको खण्डमा भ्याक्सिन नेपालमै बनाउन सकिने गरी व्यवस्था मिलाइदिन समेत नेपालका लागि रूसका राजदूतसँग कुरा भइरहेको उनको भनाइ छ।

अहिले विश्वमा विभिन्न सात वटा कम्पनीको भ्याक्सिन तेस्रो चरणको ट्रायलको फेजमा रहेको भन्दै डा. ज्ञवालीले नेपालमा तीन वटा भ्याक्सिनको क्लिनकल ट्रायल हुनसक्ने बताए।  ती मध्ये चीनको होङ्सीले प्रस्ताव नै गरिसकेको उनको भनाइ छ।

के–के हुन्छ प्रक्रिया ?

सम्बन्धित कम्पनीले प्रस्ताव गरेपछि परिषद्ले अहिले विस्तृत अध्ययन गरिरहेको छ। जसमा उनीहरूले तयार पारेको भ्याक्सिनको विश्वसनियता, पहिलो र दोस्रो चरणको परीक्षणको प्रभाव लगायतका विषय अध्ययन भइरहेको उनले बताए।

त्यसपछि नेपालमा ट्रायलमा सहभागी हुन चाहनेहरूलाई यसको फाईदा, बेफाईदा, ट्रायलमा सहभागी हुँदा के–के हुन्छ ? भन्ने जस्ता विषयमा जानकारी गराईन्छ। अहिले तेस्रो चरणको क्लिनिकल ट्रायल हुनुपूर्व प्रि–क्लिनिकल ट्रायलको काम भइरहेको उनले जानकारी गराए। अहिले ती ल्याबमा मोलिकुलर छुट्याउने र त्यसको अध्ययनको काम पनि भइरहेको उनले बताए।

“ट्रायलमा सहभागीलाई शरीरमा भ्याक्सिन दिइन्छ। उक्त भ्याक्सिनले एण्टीबडी बनायो वा बनाएन, साइड इफेक्ट कतिको भयो ? भन्ने विषयमा जानकारी लिन्छौं। सबै नतिजा आएपछि विस्तृत विवरण वैज्ञानिक विधिमार्फत अध्ययन गर्छौ,” उनले भने, “त्यो अध्ययनलाई विश्व स्वास्थ्य संगठनमार्फत नतिजा पोजिटिभ आयो भने मात्र सर्वसाधारणलाई लगाउनका लागि अनुमति मिल्छ।”

तेस्रो चरण पनि पार गरेर लाखौं मानिसमा दिन थालिएपछि पनि त्यसको प्रभावकारीता  हेरिने उनको भनाइ छ। यसका लागि तेस्रो चरणको ट्रालय पार गर्न ठ्याक्कै यतिदिन वा यति महिनामा लाग्छ भन्न सम्भव नहुने डा. ज्ञवालीले बताए।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सम्पूर्ण मापदण्ड पूरा गरेका खोपलाई मात्र परीक्षणका लागि अनुमति दिइने प्रष्ट पारे। बजारमा विभिन्न भ्रम छर्न थालिएको भन्दै प्रवक्ता गौतमले विश्व स्वास्थ्य संगठनले जारी गरेको गाइडलाइन अनुसार नै इच्छुकलाई मात्र ट्रायलमा सहभागी गराइने बताए।

" /> काठमाडौं। नेपालमा पनि कोरोना (कोभिड-१९) भ्याक्सिनको क्लिनिकल ट्रायल हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई ट्रायलको अनुमति दिएको छ। अनुमति पाएसँगै परिषद्ले आवश्यक गृहकार्य अगाडि बढाएको हो।

"> कसरी हुँदैछ त नेपालमा कोरोना भ्याक्सिनको ‘क्लिनिकल ट्रायल’ ?: Dekhapadhi तेस्रो चरणको क्लिनिकल ट्रायल हुनुपूर्व प्रि– ट्रायलको काम भइरहेको छ।
• परिषद्को एक विज्ञ टिमले ल्याबमा मोलिकूलर छुट्याउने र त्यसको अध्ययन गर्ने काम थालेको हो।
• नेपालमा तीन वटा कम्पनीको भ्याक्सिनको ट्रायल हुनसक्छ।

कसरी हुँदैछ त नेपालमा कोरोना भ्याक्सिनको ‘क्लिनिकल ट्रायल’ ?
काठमाडौं। नेपालमा पनि कोरोना (कोभिड-१९) भ्याक्सिनको क्लिनिकल ट्रायल हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई ट्रायलको अनुमति दिएको छ। अनुमति पाएसँगै परिषद्ले आवश्यक गृहकार्य अगाडि बढाएको हो।

परिषद् सदस्य सचिव डा. प्रदिप ज्ञवालीले  यस विषयमा अहिले गहन अध्ययन भइरहेको बताए। नेपालमा खोपको तेस्रो चरणको ट्रायलका लागि आग्रह गरेका कम्पनी र निर्माण भएका खोपबारे विस्तृत अध्ययन भइरहेको छ। अध्ययन अन्तिम चरणमा पुगेको भन्दै चाँडै तेस्रो चरणको ट्रालयमा जाने सदस्य सचिव डा. ज्ञवालीको भनाइ छ।

अक्सफोर्ड युनिभर्सिटी तथा एस्ट्राजेनेका कम्पनी, चीनको हङसी कम्पनी, रुसको गेमेलिया लगायतका कम्पनीले नेपालमा  तेस्रो चरणको ट्रायल गर्न इच्छा देखाएको उनले बताए।

ती खोपहरूबारे परिषद्ले विस्तृत अध्ययन गरिरहेकाले अहिले नै यहि कम्पनीको खोप ट्रायल गरिन्छ भन्न नसकिने उनले बताए। “अक्सफोर्ड यूनिभर्सिटीले तयार पारेको भ्याक्सिनका विषयमा एक जना धेरै वर्ष नेपालमै बसेका व्यक्तिले काम गर्नुभएको छ। विश्व स्वास्थ्य संगठनको सहयोगमा उहाँले रूचि जाहेर गर्नुभयो। त्यसबारे पनि अध्ययन भइरहेको छ,” डा. ज्ञवालीले भने।

त्यस्तै चीनको होङ्सी प्राली कम्पनीले भ्याक्सिन बनाएको छ। “त्यो तेस्रो चरणको परीक्षण भइरहेको छ। उहाँहरूले हामी एक हजार जनामा ट्रायल गर्न चाहन्छौं भन्नुभएको छ। त्यसका लागि पनि हामीले तयारी गरिरहेका छौं,” उनले भने।

त्यस्तै रुसले बनाएको भ्याक्सिन पनि परीक्षणमा चासो देखाएको र त्यसबारे पनि अध्ययन भइरहेको उनले बताए। नेपालले एक हजार भायल भ्याक्सिन परीक्षणका लागि दिन अनुरोध गरेको छ। सम्भव भएको खण्डमा भ्याक्सिन नेपालमै बनाउन सकिने गरी व्यवस्था मिलाइदिन समेत नेपालका लागि रूसका राजदूतसँग कुरा भइरहेको उनको भनाइ छ।

अहिले विश्वमा विभिन्न सात वटा कम्पनीको भ्याक्सिन तेस्रो चरणको ट्रायलको फेजमा रहेको भन्दै डा. ज्ञवालीले नेपालमा तीन वटा भ्याक्सिनको क्लिनकल ट्रायल हुनसक्ने बताए।  ती मध्ये चीनको होङ्सीले प्रस्ताव नै गरिसकेको उनको भनाइ छ।

के–के हुन्छ प्रक्रिया ?

सम्बन्धित कम्पनीले प्रस्ताव गरेपछि परिषद्ले अहिले विस्तृत अध्ययन गरिरहेको छ। जसमा उनीहरूले तयार पारेको भ्याक्सिनको विश्वसनियता, पहिलो र दोस्रो चरणको परीक्षणको प्रभाव लगायतका विषय अध्ययन भइरहेको उनले बताए।

त्यसपछि नेपालमा ट्रायलमा सहभागी हुन चाहनेहरूलाई यसको फाईदा, बेफाईदा, ट्रायलमा सहभागी हुँदा के–के हुन्छ ? भन्ने जस्ता विषयमा जानकारी गराईन्छ। अहिले तेस्रो चरणको क्लिनिकल ट्रायल हुनुपूर्व प्रि–क्लिनिकल ट्रायलको काम भइरहेको उनले जानकारी गराए। अहिले ती ल्याबमा मोलिकुलर छुट्याउने र त्यसको अध्ययनको काम पनि भइरहेको उनले बताए।

“ट्रायलमा सहभागीलाई शरीरमा भ्याक्सिन दिइन्छ। उक्त भ्याक्सिनले एण्टीबडी बनायो वा बनाएन, साइड इफेक्ट कतिको भयो ? भन्ने विषयमा जानकारी लिन्छौं। सबै नतिजा आएपछि विस्तृत विवरण वैज्ञानिक विधिमार्फत अध्ययन गर्छौ,” उनले भने, “त्यो अध्ययनलाई विश्व स्वास्थ्य संगठनमार्फत नतिजा पोजिटिभ आयो भने मात्र सर्वसाधारणलाई लगाउनका लागि अनुमति मिल्छ।”

तेस्रो चरण पनि पार गरेर लाखौं मानिसमा दिन थालिएपछि पनि त्यसको प्रभावकारीता  हेरिने उनको भनाइ छ। यसका लागि तेस्रो चरणको ट्रालय पार गर्न ठ्याक्कै यतिदिन वा यति महिनामा लाग्छ भन्न सम्भव नहुने डा. ज्ञवालीले बताए।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सम्पूर्ण मापदण्ड पूरा गरेका खोपलाई मात्र परीक्षणका लागि अनुमति दिइने प्रष्ट पारे। बजारमा विभिन्न भ्रम छर्न थालिएको भन्दै प्रवक्ता गौतमले विश्व स्वास्थ्य संगठनले जारी गरेको गाइडलाइन अनुसार नै इच्छुकलाई मात्र ट्रायलमा सहभागी गराइने बताए।

प्रतिक्रिया दिनुहोस्