काठमाडौं। पाटन अस्पताल ललितपुरमा उपचाररत २ जना कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ। स्वास्थ्य कार्यालय ललितपुरले आज साँझ प्रेस विज्ञप्ति जारी गरी त्यहाँ उपचाररत काठमाडौंका १ र धनुषाका १ जना कोरोना सङ्क्रमितको मृत्यु भएको जनाएको हो।

मृत्यु भएकामा काठमाडौंका ७४ वर्षीय पुरूष र धनुषाका ७६ वर्षीय पुरूष रहेको पाटन अस्पताललाई उधृत गर्दै स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।

काठमाडौंका पुरूष भदौ ६ गतेदेखि र धनुषाका पुरूष साउन २५ गतेदेखि त्यहाँ उपचाररत थिए।
 

" /> काठमाडौं। पाटन अस्पताल ललितपुरमा उपचाररत २ जना कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ। स्वास्थ्य कार्यालय ललितपुरले आज साँझ प्रेस विज्ञप्ति जारी गरी त्यहाँ उपचाररत काठमाडौंका १ र धनुषाका १ जना कोरोना सङ्क्रमितको मृत्यु भएको जनाएको हो।

मृत्यु भएकामा काठमाडौंका ७४ वर्षीय पुरूष र धनुषाका ७६ वर्षीय पुरूष रहेको पाटन अस्पताललाई उधृत गर्दै स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।

काठमाडौंका पुरूष भदौ ६ गतेदेखि र धनुषाका पुरूष साउन २५ गतेदेखि त्यहाँ उपचाररत थिए।
 

"> पाटन अस्पतालमा उपचाररत दुईजना कोरोना सङ्क्रमितको मृत्यु: Dekhapadhi
पाटन अस्पतालमा उपचाररत दुईजना कोरोना सङ्क्रमितको मृत्यु <p style="text-align: justify;">काठमाडौं। पाटन अस्पताल ललितपुरमा उपचाररत २ जना कोरोना सङ्क्रमितको आज&nbsp;मृत्यु भएको छ। स्वास्थ्य कार्यालय ललितपुरले आज साँझ प्रेस विज्ञप्ति जारी गरी त्यहाँ उपचाररत काठमाडौंका १ र धनुषाका १ जना कोरोना सङ्क्रमितको मृत्यु भएको जनाएको हो।</p> <p style="text-align: justify;">मृत्यु भएकामा काठमाडौंका ७४ वर्षीय पुरूष र धनुषाका ७६ वर्षीय पुरूष रहेको पाटन अस्पताललाई उधृत गर्दै स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।</p> <p style="text-align: justify;">काठमाडौंका पुरूष भदौ ६ गतेदेखि र धनुषाका पुरूष साउन २५ गतेदेखि त्यहाँ उपचाररत थिए।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्