काठमाडौं उपत्यकामा २२४ जना कोरोना सङ्क्रमित थपिए
<p style="text-align: justify;">काठमाडौं। काठमाडौं उपत्यकामा २२४ जना कोरोना सङ्क्रमित थपिएका छन्।</p>
<p style="text-align: justify;">पछिल्लो २४ घण्टामा काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना कोरोना सङ्क्रमित नयाँ विरामी फेला परेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।</p>
<p style="text-align: justify;">पछल्लो २४ घण्टामा देशभर ७४३ जना कोरोना सङ्क्रमित थपिएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्
