काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडाैं महानगरपालिका-३०, मैतीदेवीस्थित ‘कविकुञ्ज’ मा स्थापना हुने ‘महाकवि देवकोटा सङ्ग्रहालय’ को विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) बनाउन नेपाल प्रज्ञा-प्रतिष्ठानलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलाई प्रधानमन्त्री ओलीले उक्त आग्रह गरी कोरोना महामारीका कारण तत्काल बजेट निकासा नभए पनि सो कार्यक्रमलाई स्रोत अभाव नहुने वचन दिए।

भेटमा साथमै रहेका अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवकै परियोजनालाई आवश्यक बजेटको व्यवस्था गर्न निर्देशन दिएको कुलपति उप्रेतीले जानकारी दिए।

२०७५ को देवकोटा जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले महाकवि देवकोटाको जीर्ण जन्मघरलाई सङ्ग्रहालय बनाइने घोषणा गरेका थिए।

नेपाल सरकारको निर्णयानुसार कानूनतः १२ आना एक दाम क्षेत्रफलको जग्गाको हक प्रज्ञा-प्रतिष्ठानलाई हस्तान्तरण भइसकेको छ।

सङ्ग्रहालय चारतलाको हुनेछ। जीर्ण रहेको उक्त घरलाई प्रधानमन्त्रीको इच्छानुसार पुरानै ढाँचामा सबलीकरण गरी निर्माण गर्नका लागि विज्ञसँग परामर्श गरी प्रतिष्ठानले डीपीआर बनाउने भएको छ। रासस

" /> काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडाैं महानगरपालिका-३०, मैतीदेवीस्थित ‘कविकुञ्ज’ मा स्थापना हुने ‘महाकवि देवकोटा सङ्ग्रहालय’ को विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) बनाउन नेपाल प्रज्ञा-प्रतिष्ठानलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलाई प्रधानमन्त्री ओलीले उक्त आग्रह गरी कोरोना महामारीका कारण तत्काल बजेट निकासा नभए पनि सो कार्यक्रमलाई स्रोत अभाव नहुने वचन दिए।

भेटमा साथमै रहेका अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवकै परियोजनालाई आवश्यक बजेटको व्यवस्था गर्न निर्देशन दिएको कुलपति उप्रेतीले जानकारी दिए।

२०७५ को देवकोटा जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले महाकवि देवकोटाको जीर्ण जन्मघरलाई सङ्ग्रहालय बनाइने घोषणा गरेका थिए।

नेपाल सरकारको निर्णयानुसार कानूनतः १२ आना एक दाम क्षेत्रफलको जग्गाको हक प्रज्ञा-प्रतिष्ठानलाई हस्तान्तरण भइसकेको छ।

सङ्ग्रहालय चारतलाको हुनेछ। जीर्ण रहेको उक्त घरलाई प्रधानमन्त्रीको इच्छानुसार पुरानै ढाँचामा सबलीकरण गरी निर्माण गर्नका लागि विज्ञसँग परामर्श गरी प्रतिष्ठानले डीपीआर बनाउने भएको छ। रासस

"> ‘महाकवि देवकोटा सङ्ग्रहालय’काे डीपीआर बनाउन प्रधानमन्त्रीकाे आग्रह: Dekhapadhi
‘महाकवि देवकोटा सङ्ग्रहालय’काे डीपीआर बनाउन प्रधानमन्त्रीकाे आग्रह
काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडाैं महानगरपालिका-३०, मैतीदेवीस्थित ‘कविकुञ्ज’ मा स्थापना हुने ‘महाकवि देवकोटा सङ्ग्रहालय’ को विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) बनाउन नेपाल प्रज्ञा-प्रतिष्ठानलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलाई प्रधानमन्त्री ओलीले उक्त आग्रह गरी कोरोना महामारीका कारण तत्काल बजेट निकासा नभए पनि सो कार्यक्रमलाई स्रोत अभाव नहुने वचन दिए।

भेटमा साथमै रहेका अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवकै परियोजनालाई आवश्यक बजेटको व्यवस्था गर्न निर्देशन दिएको कुलपति उप्रेतीले जानकारी दिए।

२०७५ को देवकोटा जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले महाकवि देवकोटाको जीर्ण जन्मघरलाई सङ्ग्रहालय बनाइने घोषणा गरेका थिए।

नेपाल सरकारको निर्णयानुसार कानूनतः १२ आना एक दाम क्षेत्रफलको जग्गाको हक प्रज्ञा-प्रतिष्ठानलाई हस्तान्तरण भइसकेको छ।

सङ्ग्रहालय चारतलाको हुनेछ। जीर्ण रहेको उक्त घरलाई प्रधानमन्त्रीको इच्छानुसार पुरानै ढाँचामा सबलीकरण गरी निर्माण गर्नका लागि विज्ञसँग परामर्श गरी प्रतिष्ठानले डीपीआर बनाउने भएको छ। रासस

प्रतिक्रिया दिनुहोस्