भरपुर। चितवनमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या बढेसँगै आईसीयू शय्या र भेन्टिलेटर अभाव हुने चिन्ता शुरू भएको छ। कोरोनोका गम्भीर बिरामीलाई उपचारका लागि सहज बनाउने महत्वपूर्ण मानिएका ती दुई उपकरण थप्नेतर्फ सम्बन्धित निकायको ध्यान अहिलेसम्म नजाँदा उपचारमा समस्या आउने चिन्ता छ।

जिल्लामा सोमबारसम्म सङ्क्रमितको सङख्या ३ सय ६८ पुगेको छ भने कोरोना सङ्क्रमबाट हालसम्म तीन जनाको मृत्यु भएको छ। जिल्ला र बाहिरी जिल्लाबाट उपचारका लागि यहाँ आउनेहरू समेत गरी दैनिक ४० भन्दा बढी सङ्क्रमित थपिने क्रम जारी रहेको छ।

चिकित्सकीय सेवाको शहरका रूपमा परिचित जिल्लामा एक केन्द्रीय सरकारी अस्पताल, एक प्रादेशिक अस्पताल, दुई मेडिकल कलेज, एक क्यान्सर अस्पताल र दुई दर्जन बढी साना ठूला अस्पताल रहेका छन्। कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो अवस्थामा रहेपनि तयारी भने फितलो छ। जिल्लाको सरकारी भरतपुर अस्पतालमा प्रयाप्त आइसोलेसन नभएका कारण केही सङ्क्रमित होम आइसोलेसनमा बसेका छन्। सङ्क्रमित घरघरमै बस्न थालेपछि बल्ल पालिकाहरू धमाधम आइसोलेसन बनाउने तयारीमा जुटेका छन्।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दिपक तिवारीले गत वैशाख महीनासम्मको तथ्याङ्क अनुसार जिल्लाका अस्पतालहरूमा दुई हजार ४३५ शय्या रहेका छन्। ती मध्ये १७६ वटा आईसीयू र ४९ वटा भेन्टिलेटर छन्। यो क्यान्सर अस्पताल बाहेकका अस्पतालको तथ्याङ्क भएको उनले बताए। भरतपुर अस्पतालमा ३० शय्याको आईसीयू छ। यसमा १० वटा कोभिड र २० ननकोभिडका लागि छुट्याइएको छ। अस्पतालमा रहेका ६ वटा भेन्टिलेटरमध्ये दुई वटा कोभिडका लागि प्रयोग गरिएको छ।

बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले अस्पतालमा रहेको भेन्टिलेटर र आईसीयू प्रयाप्त नभएको बताए।  उनले भने, “क्यान्सर अस्पतालमा १५ शय्याको आईसीयू कक्ष छ, थप २० बढाउन सक्ने क्षमता हामीसँग छ।”

जिल्लामा सबैभन्दा धेरै भेन्टिलेटर चितवन मेडिकल कलेज (सीएमसी) मा छन्। ३७ वटा भेन्टिलेटर आफूहरूसँग रहेको कलेजका अध्यक्ष तथा प्रवन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपाने बताए। उनले भने, “थप ३० भेन्टिलेटर ल्याउने तयारीमा छौं।” अस्पतालमा रहेका भेन्टिलेटर खाली नरहेको जनाउँदै उनले कोभिडका बिरामीलाई उपलब्ध गराउन नसकिने जानकारी दिए।

जिल्लाको अर्को कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा ५० शय्याको आईसीयू कक्ष र १० वटा भेन्टिलेटर छन्। यी दुवै मेडिकल कलेजले कोभिडका बिरामी राखेर उपचार गरेका छैनन्।

नारायणी सामुदायिक अस्पतालका अध्यक्ष डा. भक्तमान श्रेष्ठले अस्पतालमा रहेका भेन्टिलेटर कोभिडका बिरामीका लागि प्रयोग गर्न सकिने अवस्था नरहेको बताए। उनले भने, “अन्य नियमित बिरामीका लागि नै भेन्टिलेटर प्रयाप्त छैन, कोभिडका लागि त झन् अभाव छ।” अस्पतालका पाँच भेन्टिलेटरमध्ये ३ वटा आईसीयू र २ वटा अप्रेशन थिएटरमा प्रयोग हुने गरेको उनले बताए। कृष्ण आचार्य/रासस

" /> भरपुर। चितवनमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या बढेसँगै आईसीयू शय्या र भेन्टिलेटर अभाव हुने चिन्ता शुरू भएको छ। कोरोनोका गम्भीर बिरामीलाई उपचारका लागि सहज बनाउने महत्वपूर्ण मानिएका ती दुई उपकरण थप्नेतर्फ सम्बन्धित निकायको ध्यान अहिलेसम्म नजाँदा उपचारमा समस्या आउने चिन्ता छ।

जिल्लामा सोमबारसम्म सङ्क्रमितको सङख्या ३ सय ६८ पुगेको छ भने कोरोना सङ्क्रमबाट हालसम्म तीन जनाको मृत्यु भएको छ। जिल्ला र बाहिरी जिल्लाबाट उपचारका लागि यहाँ आउनेहरू समेत गरी दैनिक ४० भन्दा बढी सङ्क्रमित थपिने क्रम जारी रहेको छ।

चिकित्सकीय सेवाको शहरका रूपमा परिचित जिल्लामा एक केन्द्रीय सरकारी अस्पताल, एक प्रादेशिक अस्पताल, दुई मेडिकल कलेज, एक क्यान्सर अस्पताल र दुई दर्जन बढी साना ठूला अस्पताल रहेका छन्। कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो अवस्थामा रहेपनि तयारी भने फितलो छ। जिल्लाको सरकारी भरतपुर अस्पतालमा प्रयाप्त आइसोलेसन नभएका कारण केही सङ्क्रमित होम आइसोलेसनमा बसेका छन्। सङ्क्रमित घरघरमै बस्न थालेपछि बल्ल पालिकाहरू धमाधम आइसोलेसन बनाउने तयारीमा जुटेका छन्।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दिपक तिवारीले गत वैशाख महीनासम्मको तथ्याङ्क अनुसार जिल्लाका अस्पतालहरूमा दुई हजार ४३५ शय्या रहेका छन्। ती मध्ये १७६ वटा आईसीयू र ४९ वटा भेन्टिलेटर छन्। यो क्यान्सर अस्पताल बाहेकका अस्पतालको तथ्याङ्क भएको उनले बताए। भरतपुर अस्पतालमा ३० शय्याको आईसीयू छ। यसमा १० वटा कोभिड र २० ननकोभिडका लागि छुट्याइएको छ। अस्पतालमा रहेका ६ वटा भेन्टिलेटरमध्ये दुई वटा कोभिडका लागि प्रयोग गरिएको छ।

बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले अस्पतालमा रहेको भेन्टिलेटर र आईसीयू प्रयाप्त नभएको बताए।  उनले भने, “क्यान्सर अस्पतालमा १५ शय्याको आईसीयू कक्ष छ, थप २० बढाउन सक्ने क्षमता हामीसँग छ।”

जिल्लामा सबैभन्दा धेरै भेन्टिलेटर चितवन मेडिकल कलेज (सीएमसी) मा छन्। ३७ वटा भेन्टिलेटर आफूहरूसँग रहेको कलेजका अध्यक्ष तथा प्रवन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपाने बताए। उनले भने, “थप ३० भेन्टिलेटर ल्याउने तयारीमा छौं।” अस्पतालमा रहेका भेन्टिलेटर खाली नरहेको जनाउँदै उनले कोभिडका बिरामीलाई उपलब्ध गराउन नसकिने जानकारी दिए।

जिल्लाको अर्को कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा ५० शय्याको आईसीयू कक्ष र १० वटा भेन्टिलेटर छन्। यी दुवै मेडिकल कलेजले कोभिडका बिरामी राखेर उपचार गरेका छैनन्।

नारायणी सामुदायिक अस्पतालका अध्यक्ष डा. भक्तमान श्रेष्ठले अस्पतालमा रहेका भेन्टिलेटर कोभिडका बिरामीका लागि प्रयोग गर्न सकिने अवस्था नरहेको बताए। उनले भने, “अन्य नियमित बिरामीका लागि नै भेन्टिलेटर प्रयाप्त छैन, कोभिडका लागि त झन् अभाव छ।” अस्पतालका पाँच भेन्टिलेटरमध्ये ३ वटा आईसीयू र २ वटा अप्रेशन थिएटरमा प्रयोग हुने गरेको उनले बताए। कृष्ण आचार्य/रासस

"> चितवनमा पर्याप्त छैनन् भेन्टिलेटर र आईसीयू    : Dekhapadhi चितवनमा एक केन्द्रीय सरकारी अस्पताल, एक प्रादेशिक अस्पताल, दुई मेडिकल कलेज, एक क्यान्सर अस्पताल र दुई दर्जन बढी साना ठूला अस्पताल छन्।
• जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो अवस्थामा रहेपनि तयारी भने फितलो छ।
• वैशाख महीनासम्मको तथ्याङ्क अनुसार जिल्लाका अस्पतालहरूमा १७६ वटा आईसीयू र ४९ वटा भेन्टिलेटर छन्।

चितवनमा पर्याप्त छैनन् भेन्टिलेटर र आईसीयू
भरपुर। चितवनमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या बढेसँगै आईसीयू शय्या र भेन्टिलेटर अभाव हुने चिन्ता शुरू भएको छ। कोरोनोका गम्भीर बिरामीलाई उपचारका लागि सहज बनाउने महत्वपूर्ण मानिएका ती दुई उपकरण थप्नेतर्फ सम्बन्धित निकायको ध्यान अहिलेसम्म नजाँदा उपचारमा समस्या आउने चिन्ता छ।

जिल्लामा सोमबारसम्म सङ्क्रमितको सङख्या ३ सय ६८ पुगेको छ भने कोरोना सङ्क्रमबाट हालसम्म तीन जनाको मृत्यु भएको छ। जिल्ला र बाहिरी जिल्लाबाट उपचारका लागि यहाँ आउनेहरू समेत गरी दैनिक ४० भन्दा बढी सङ्क्रमित थपिने क्रम जारी रहेको छ।

चिकित्सकीय सेवाको शहरका रूपमा परिचित जिल्लामा एक केन्द्रीय सरकारी अस्पताल, एक प्रादेशिक अस्पताल, दुई मेडिकल कलेज, एक क्यान्सर अस्पताल र दुई दर्जन बढी साना ठूला अस्पताल रहेका छन्। कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो अवस्थामा रहेपनि तयारी भने फितलो छ। जिल्लाको सरकारी भरतपुर अस्पतालमा प्रयाप्त आइसोलेसन नभएका कारण केही सङ्क्रमित होम आइसोलेसनमा बसेका छन्। सङ्क्रमित घरघरमै बस्न थालेपछि बल्ल पालिकाहरू धमाधम आइसोलेसन बनाउने तयारीमा जुटेका छन्।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दिपक तिवारीले गत वैशाख महीनासम्मको तथ्याङ्क अनुसार जिल्लाका अस्पतालहरूमा दुई हजार ४३५ शय्या रहेका छन्। ती मध्ये १७६ वटा आईसीयू र ४९ वटा भेन्टिलेटर छन्। यो क्यान्सर अस्पताल बाहेकका अस्पतालको तथ्याङ्क भएको उनले बताए। भरतपुर अस्पतालमा ३० शय्याको आईसीयू छ। यसमा १० वटा कोभिड र २० ननकोभिडका लागि छुट्याइएको छ। अस्पतालमा रहेका ६ वटा भेन्टिलेटरमध्ये दुई वटा कोभिडका लागि प्रयोग गरिएको छ।

बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले अस्पतालमा रहेको भेन्टिलेटर र आईसीयू प्रयाप्त नभएको बताए।  उनले भने, “क्यान्सर अस्पतालमा १५ शय्याको आईसीयू कक्ष छ, थप २० बढाउन सक्ने क्षमता हामीसँग छ।”

जिल्लामा सबैभन्दा धेरै भेन्टिलेटर चितवन मेडिकल कलेज (सीएमसी) मा छन्। ३७ वटा भेन्टिलेटर आफूहरूसँग रहेको कलेजका अध्यक्ष तथा प्रवन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपाने बताए। उनले भने, “थप ३० भेन्टिलेटर ल्याउने तयारीमा छौं।” अस्पतालमा रहेका भेन्टिलेटर खाली नरहेको जनाउँदै उनले कोभिडका बिरामीलाई उपलब्ध गराउन नसकिने जानकारी दिए।

जिल्लाको अर्को कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा ५० शय्याको आईसीयू कक्ष र १० वटा भेन्टिलेटर छन्। यी दुवै मेडिकल कलेजले कोभिडका बिरामी राखेर उपचार गरेका छैनन्।

नारायणी सामुदायिक अस्पतालका अध्यक्ष डा. भक्तमान श्रेष्ठले अस्पतालमा रहेका भेन्टिलेटर कोभिडका बिरामीका लागि प्रयोग गर्न सकिने अवस्था नरहेको बताए। उनले भने, “अन्य नियमित बिरामीका लागि नै भेन्टिलेटर प्रयाप्त छैन, कोभिडका लागि त झन् अभाव छ।” अस्पतालका पाँच भेन्टिलेटरमध्ये ३ वटा आईसीयू र २ वटा अप्रेशन थिएटरमा प्रयोग हुने गरेको उनले बताए। कृष्ण आचार्य/रासस

प्रतिक्रिया दिनुहोस्