रामपुर। पाल्पामा पीसीआर मेसिन जडानका लागि रु एक करोड रकम निकासा भएको छ।

जिल्ला अस्पताल पाल्पाले मेसिन खरिद गर्न सक्ने गरी नेपाल सरकारले आवश्यक रकम अस्पतालका नाममा निकासा गरेको छ। कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै परीक्षणको दायरा फराकिलो बनाउन जिल्लामा मेसिन जडानका लागि रकम निकासा भएको हो।

कोरोना संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको बैठकबाट एक करोड निकासा भएको छ। जिल्लामै परीक्षण गर्ने विधि नहुँदा समस्या परेपछि सरकारसँग माग गरेर मेसिन खरिदका लागि रकम निकासा भएको पाल्पा क्षेत्र नम्बर २ का सांसद सोमप्रसाद पाण्डेयले बताए। कोष तथा लेखा नियन्त्रण कार्यालयको खातामा रकम आइसकेको उनले जानकारी दिए।

मेसिन जडानको प्रक्रिया पूरा गरेर छिट्टै  पीसीआर परीक्षणको सेवा दिइने पाल्पा अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले बताएका छन्। उनका अनुसार जिल्ला समन्वय समिति पाल्पाको काजीपौवामा रहेको भवनमा पीसीआर मेसिन राख्नका लागि भौतिक पूर्वाधार तयार गरिएको छ।

जिल्लामा पीसीआर परीक्षण गर्ने विधि नहुँदा प्रादेशिक प्रयोगशाला भैरहवामा स्वाब सङ्कलन गरी पठाउने गरिएको छ। स्वाव सङ्कलन गरेर पठाए पनि समयमा नै रिपोर्ट नआउँदा लामो समयसम्म नतिजाको पर्खाइमा बस्नुपर्ने बाध्यता थियो।

अब भने जिल्लामै पीसीआर परीक्षण हुने भएपछि छिट्टै नतिजा थाहा पाउन सकिन्छ। यहाँ पीसीआर मेसिन सञ्चालनमा आएपछि पाल्पासँगै गुल्मी, अर्घाखाँचीलगायत जिल्लाको स्वाब परीक्षण गर्न सहज हुनेछ। रासस

" /> रामपुर। पाल्पामा पीसीआर मेसिन जडानका लागि रु एक करोड रकम निकासा भएको छ।

"> पीसीआर मेसिन जडानका लागि पाल्पामा एक करोड निकासा: Dekhapadhi
पीसीआर मेसिन जडानका लागि पाल्पामा एक करोड निकासा

प्रतिक्रिया दिनुहोस्