चितवन। विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट दिइने सबै सेवाहरु आजबाट पुनः शुरु भएका छन्।

अस्पतालले एक सूचना जारी गर्दै स्वास्थ्यकर्मी र बिरामीमा कोरोनाको संक्रमण देखिएपछि ३२ साउनबाट आकस्मिक बाहेकका सेवा बन्द गरेको थियो।

कार्यकारी निर्देशक डा. देजकुमार गौतमले चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको नमूना परीक्षण गरिसकिएकाले स्वस्थ कर्मचारीहरूले आजबाट काम गर्ने बताए।

परीक्षणका क्रममा १७ नर्स र चार सहयोगीलाई संक्रमण देखिएको उनले जानकारी दिए। अस्पतालका सबै क्षेत्र पूर्णरूपमा निर्मलीकरण गरिसकिएको छ।

बहिरङ्ग सेवाहरू नियमित गरिए पनि अस्पतालमा आउनै पर्ने भए मात्र अस्पताल आउन अनुरोध गरिएको छ। विशेषज्ञ चिकित्सकहरुको नाम र टेलिफोन नम्बर सार्वजनिक गरेकोले सम्बन्धित विशेषज्ञ चिकित्सकलाई सकेसम्म टेलिफोन गरेर मात्रै आउन भनिएको छ। रासस

" /> चितवन। विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट दिइने सबै सेवाहरु आजबाट पुनः शुरु भएका छन्।

अस्पतालले एक सूचना जारी गर्दै स्वास्थ्यकर्मी र बिरामीमा कोरोनाको संक्रमण देखिएपछि ३२ साउनबाट आकस्मिक बाहेकका सेवा बन्द गरेको थियो।

कार्यकारी निर्देशक डा. देजकुमार गौतमले चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको नमूना परीक्षण गरिसकिएकाले स्वस्थ कर्मचारीहरूले आजबाट काम गर्ने बताए।

परीक्षणका क्रममा १७ नर्स र चार सहयोगीलाई संक्रमण देखिएको उनले जानकारी दिए। अस्पतालका सबै क्षेत्र पूर्णरूपमा निर्मलीकरण गरिसकिएको छ।

बहिरङ्ग सेवाहरू नियमित गरिए पनि अस्पतालमा आउनै पर्ने भए मात्र अस्पताल आउन अनुरोध गरिएको छ। विशेषज्ञ चिकित्सकहरुको नाम र टेलिफोन नम्बर सार्वजनिक गरेकोले सम्बन्धित विशेषज्ञ चिकित्सकलाई सकेसम्म टेलिफोन गरेर मात्रै आउन भनिएको छ। रासस

"> क्यान्सर अस्पतालका सबै सेवा पुन: शुरू: Dekhapadhi
क्यान्सर अस्पतालका सबै सेवा पुन: शुरू
चितवन। विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट दिइने सबै सेवाहरु आजबाट पुनः शुरु भएका छन्।

अस्पतालले एक सूचना जारी गर्दै स्वास्थ्यकर्मी र बिरामीमा कोरोनाको संक्रमण देखिएपछि ३२ साउनबाट आकस्मिक बाहेकका सेवा बन्द गरेको थियो।

कार्यकारी निर्देशक डा. देजकुमार गौतमले चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको नमूना परीक्षण गरिसकिएकाले स्वस्थ कर्मचारीहरूले आजबाट काम गर्ने बताए।

परीक्षणका क्रममा १७ नर्स र चार सहयोगीलाई संक्रमण देखिएको उनले जानकारी दिए। अस्पतालका सबै क्षेत्र पूर्णरूपमा निर्मलीकरण गरिसकिएको छ।

बहिरङ्ग सेवाहरू नियमित गरिए पनि अस्पतालमा आउनै पर्ने भए मात्र अस्पताल आउन अनुरोध गरिएको छ। विशेषज्ञ चिकित्सकहरुको नाम र टेलिफोन नम्बर सार्वजनिक गरेकोले सम्बन्धित विशेषज्ञ चिकित्सकलाई सकेसम्म टेलिफोन गरेर मात्रै आउन भनिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्