काठमाडौं। पछिल्लो २४ घण्टामा विश्वमा दुई लाख ६ हजार ४२२ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। वल्डोमिटर्सका अनुसार सोही अवधिमा चार हजार २३५ जनाका कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएको छ।
सबैभन्दा धेरै, भारतमा ६१ हजार ७४९ जना संक्रमित थपिएका छन्। यस्तै, अमेरिकामा ३२ हजार ६३१, ब्राजिलमा २३ हजार ८५, रुसमा चार हजार ८५२, दक्षिण अफ्रिकामा दुई हजार ७२८, पेरुमा ९ हजार ९० जना संक्रमित थपिएका छन्।
यसैगरी, मेक्सिकोमा ६ हजार ४८२, कोलम्बियामा ८ हजार ४, चिलीमा एक हजार ९५७ र इरानमा दुई हजार ११३ जना संक्रमित थपिएका छन्।
यससँगै विश्वमा कोरोनाभाइरस संक्रमितको संख्या दुई करोड ३५ लाख ७७ हजार ५६२ पुगेको छ। यसमध्ये एक करोड ६० लाख ७५ हजार २१७ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख १२ हजार १८१ जनाको मृत्यु भएको छ।
" /> काठमाडौं। पछिल्लो २४ घण्टामा विश्वमा दुई लाख ६ हजार ४२२ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। वल्डोमिटर्सका अनुसार सोही अवधिमा चार हजार २३५ जनाका कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएको छ।सबैभन्दा धेरै, भारतमा ६१ हजार ७४९ जना संक्रमित थपिएका छन्। यस्तै, अमेरिकामा ३२ हजार ६३१, ब्राजिलमा २३ हजार ८५, रुसमा चार हजार ८५२, दक्षिण अफ्रिकामा दुई हजार ७२८, पेरुमा ९ हजार ९० जना संक्रमित थपिएका छन्।

">