कैलाली। सुदूरपश्चिम प्रदेशमा हिजोसम्ममा पाँच हजार २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार तीमध्ये चार हजार ३७३ जना डिस्चार्ज भएर घर फर्किएका छन्।
प्रदेश स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्किका अनुसार कैलालीमा एक हजार ५०५, कंचनपुरमा ६३१, डडेलधुरामा ३१२, डोटीमा ८४४, जना संक्रमित भेटिएका छन्।
त्यस्तै बैतडीमा ३३० दार्चुलामा ४४, बाजुरामा ४५२, बझाङमा २८८ र अछाममा ८१८ जनामा संक्रमण पुष्टि भएको छ।
संक्रमणमुक्त भएर घर फर्कनेमा कैलालीका एक हजार २९९, कंचनपुरका ५८१, डडेलधुराका २९९, डोटीका ५७६, बैतडीका ३२२, दार्चुलाका ३६, बाजुराका ४४२, बझाङका ११० र अछामका ७१२ जना छन्।
कोरोना संक्रमण पुष्‍टि भएकामध्ये प्रदेशभर ९ जनाको मृत्यु भएको छ। जसमा कैलालीका ४, बाजुराका २, बझाङका २ र अछामका १ जना रहेको  कार्कीले जानकारी दिए।
हाल प्रदेशका क्वारेन्टाइनहरूमा तीन हजार ३२८ जना छन् भने आइसोलेसनमा ८३८  छन्। अहिलेसम्म यहाँ ५४ हजार ७१७ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ।
" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा हिजोसम्ममा पाँच हजार २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार तीमध्ये चार हजार ३७३ जना डिस्चार्ज भएर घर फर्किएका छन्।
प्रदेश स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्किका अनुसार कैलालीमा एक हजार ५०५, कंचनपुरमा ६३१, डडेलधुरामा ३१२, डोटीमा ८४४, जना संक्रमित भेटिएका छन्।
त्यस्तै बैतडीमा ३३० दार्चुलामा ४४, बाजुरामा ४५२, बझाङमा २८८ र अछाममा ८१८ जनामा संक्रमण पुष्टि भएको छ।
संक्रमणमुक्त भएर घर फर्कनेमा कैलालीका एक हजार २९९, कंचनपुरका ५८१, डडेलधुराका २९९, डोटीका ५७६, बैतडीका ३२२, दार्चुलाका ३६, बाजुराका ४४२, बझाङका ११० र अछामका ७१२ जना छन्।
कोरोना संक्रमण पुष्‍टि भएकामध्ये प्रदेशभर ९ जनाको मृत्यु भएको छ। जसमा कैलालीका ४, बाजुराका २, बझाङका २ र अछामका १ जना रहेको  कार्कीले जानकारी दिए।
हाल प्रदेशका क्वारेन्टाइनहरूमा तीन हजार ३२८ जना छन् भने आइसोलेसनमा ८३८  छन्। अहिलेसम्म यहाँ ५४ हजार ७१७ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ।
"> सुदूरपश्‍चिम अपडेट : ४ हजार ३७३ जना संक्रमणमुक्त : Dekhapadhi
सुदूरपश्‍चिम अपडेट : ४ हजार ३७३ जना संक्रमणमुक्त
कैलाली। सुदूरपश्चिम प्रदेशमा हिजोसम्ममा पाँच हजार २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार तीमध्ये चार हजार ३७३ जना डिस्चार्ज भएर घर फर्किएका छन्।
प्रदेश स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्किका अनुसार कैलालीमा एक हजार ५०५, कंचनपुरमा ६३१, डडेलधुरामा ३१२, डोटीमा ८४४, जना संक्रमित भेटिएका छन्।
त्यस्तै बैतडीमा ३३० दार्चुलामा ४४, बाजुरामा ४५२, बझाङमा २८८ र अछाममा ८१८ जनामा संक्रमण पुष्टि भएको छ।
संक्रमणमुक्त भएर घर फर्कनेमा कैलालीका एक हजार २९९, कंचनपुरका ५८१, डडेलधुराका २९९, डोटीका ५७६, बैतडीका ३२२, दार्चुलाका ३६, बाजुराका ४४२, बझाङका ११० र अछामका ७१२ जना छन्।
हाल प्रदेशका क्वारेन्टाइनहरूमा तीन हजार ३२८ जना छन् भने आइसोलेसनमा ८३८  छन्। अहिलेसम्म यहाँ ५४ हजार ७१७ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्