काठमाडौं। काठमाडौंको चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमितको संख्या ६० पुगेको छ। काठमाडौं उपत्यका प्रवेशद्धारको मुख्य नाका चन्द्रागिरिमा हालसम्म कोरोना सङ्क्रमितको संख्या ६० पुगेको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए।

“कोरोना सङ्क्रमित ६० मध्ये २५ जना निको भएर घर फर्किसकेका छन् भने बाँकी ३५ जनाको मनमोहन अस्पताल दहचोक, सशस्त्र प्रहरी अस्पताल बलम्बु र टेकुमा उपचार भइरहेको छ,” प्रवक्ता महर्जननले भने। सङ्क्रमितमध्ये १० जना भने होम आइसोलेसनमा छन्। 

कोरोना सङ्क्रमितको संख्या बढेसँगै चन्द्रागिरि नगरपालिकाले श्रीकृष्ण माध्यमिक विद्यालय दहचोक र चुनदेवी मावि थानकोटमा आइसोलेसन सेन्टर स्थापना गर्न लागेको छ। उक्त दुई स्थानको आइसोलेसनको क्षमता भने ७० शय्याको रहने नगरपालिकाले जनाएको छ। 

" /> काठमाडौं। काठमाडौंको चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमितको संख्या ६० पुगेको छ। काठमाडौं उपत्यका प्रवेशद्धारको मुख्य नाका चन्द्रागिरिमा हालसम्म कोरोना सङ्क्रमितको संख्या ६० पुगेको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए।

“कोरोना सङ्क्रमित ६० मध्ये २५ जना निको भएर घर फर्किसकेका छन् भने बाँकी ३५ जनाको मनमोहन अस्पताल दहचोक, सशस्त्र प्रहरी अस्पताल बलम्बु र टेकुमा उपचार भइरहेको छ,” प्रवक्ता महर्जननले भने। सङ्क्रमितमध्ये १० जना भने होम आइसोलेसनमा छन्। 

कोरोना सङ्क्रमितको संख्या बढेसँगै चन्द्रागिरि नगरपालिकाले श्रीकृष्ण माध्यमिक विद्यालय दहचोक र चुनदेवी मावि थानकोटमा आइसोलेसन सेन्टर स्थापना गर्न लागेको छ। उक्त दुई स्थानको आइसोलेसनको क्षमता भने ७० शय्याको रहने नगरपालिकाले जनाएको छ। 

"> कोरोना सङ्क्रमित बढेपछि चन्द्रागिरिमा ७० शय्याको आइसोलेसन बनाइँदै: Dekhapadhi चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमितको संख्या ६० पुगेको छ।
  • सङ्क्रमितमध्ये १० जना भने होम आइसोलेसनमा उपचाररत छन्। 
  • ">
    कोरोना सङ्क्रमित बढेपछि चन्द्रागिरिमा ७० शय्याको आइसोलेसन बनाइँदै <p style="text-align: justify;">काठमाडौं। काठमाडौंको चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमितको संख्या ६० पुगेको छ। काठमाडौं&nbsp;उपत्यका प्रवेशद्धारको मुख्य नाका&nbsp;चन्द्रागिरिमा हालसम्म कोरोना सङ्क्रमितको संख्या ६० पुगेको&nbsp;नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए।</p> <p style="text-align: justify;">&ldquo;कोरोना सङ्क्रमित ६० मध्ये २५ जना निको भएर घर फर्किसकेका छन् भने बाँकी ३५ जनाको मनमोहन अस्पताल दहचोक, सशस्त्र प्रहरी अस्पताल बलम्बु र टेकुमा उपचार भइरहेको छ,&rdquo; प्रवक्ता महर्जननले भने। सङ्क्रमितमध्ये १० जना&nbsp;भने होम आइसोलेसनमा छन्।&nbsp;</p> <p style="text-align: justify;">कोरोना सङ्क्रमितको संख्या बढेसँगै चन्द्रागिरि नगरपालिकाले&nbsp;श्रीकृष्ण माध्यमिक विद्यालय दहचोक र चुनदेवी मावि थानकोटमा आइसोलेसन सेन्टर स्थापना गर्न लागेको छ। उक्त दुई स्थानको आइसोलेसनको क्षमता भने ७० शय्याको रहने नगरपालिकाले जनाएको छ।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्