नुवाकाेट। नुवाकोटको बेलकोटगढी नगरपालिका-१३ स्थित बाराही बजारमा आज स्काभेटर आगजनी गरेको आशंकामा एकजनालाई नुवाकोट प्रहरीले नियन्त्रणमा लिएको छ।

पार्किङ गरिराखिएको बा २ क २२६० नम्बरको स्काभेटर आगजनी गरेको आशंकामा बेलकोटगढी-१३, चिसापानीका ४८ वर्षीय राजाराम पाण्डेलाई अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णुहरि फुयालले जानकारी दिए।

फुयालका अनुसार सोही ठाउँका राजेन्द्र तामाङले भाडामा लिई सञ्चालन गर्दै आइरहेको स्काभेटरमा आज बिहान ५ बजे अज्ञात समूहले आगजनी गरेको थियो।

स्काभेटर आगजानी भएका स्थानमा बकेटमा नेपाल कम्युनिष्ट पार्टी लेखिएको पत्रसमेत छाडिएको उनले जानकारी दिए। क्षति विषयमा जाँचबुझ भइरहेको छ।  रासस

" /> नुवाकाेट। नुवाकोटको बेलकोटगढी नगरपालिका-१३ स्थित बाराही बजारमा आज स्काभेटर आगजनी गरेको आशंकामा एकजनालाई नुवाकोट प्रहरीले नियन्त्रणमा लिएको छ।

पार्किङ गरिराखिएको बा २ क २२६० नम्बरको स्काभेटर आगजनी गरेको आशंकामा बेलकोटगढी-१३, चिसापानीका ४८ वर्षीय राजाराम पाण्डेलाई अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णुहरि फुयालले जानकारी दिए।

फुयालका अनुसार सोही ठाउँका राजेन्द्र तामाङले भाडामा लिई सञ्चालन गर्दै आइरहेको स्काभेटरमा आज बिहान ५ बजे अज्ञात समूहले आगजनी गरेको थियो।

स्काभेटर आगजानी भएका स्थानमा बकेटमा नेपाल कम्युनिष्ट पार्टी लेखिएको पत्रसमेत छाडिएको उनले जानकारी दिए। क्षति विषयमा जाँचबुझ भइरहेको छ।  रासस

"> स्काभेटर आगजनी घटनामा एकजना पक्राउ: Dekhapadhi
स्काभेटर आगजनी घटनामा एकजना पक्राउ <p style="text-align: justify;">नुवाकाेट। नुवाकोटको बेलकोटगढी नगरपालिका-१३ स्थित बाराही बजारमा आज स्काभेटर आगजनी गरेको आशंकामा एकजनालाई नुवाकोट प्रहरीले नियन्त्रणमा लिएको छ।</p> <p style="text-align: justify;">पार्किङ गरिराखिएको बा २ क २२६० नम्बरको स्काभेटर आगजनी गरेको आशंकामा बेलकोटगढी-१३, चिसापानीका ४८ वर्षीय राजाराम पाण्डेलाई अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णुहरि फुयालले जानकारी दिए।</p> <p style="text-align: justify;">फुयालका अनुसार सोही ठाउँका राजेन्द्र तामाङले भाडामा लिई सञ्चालन गर्दै आइरहेको स्काभेटरमा आज बिहान ५ बजे अज्ञात समूहले आगजनी गरेको थियो।</p> <p style="text-align: justify;">स्काभेटर आगजानी भएका स्थानमा बकेटमा नेपाल कम्युनिष्ट पार्टी लेखिएको पत्रसमेत छाडिएको उनले जानकारी दिए। क्षति विषयमा जाँचबुझ भइरहेको छ।&nbsp;<em> रासस</em></p>
प्रतिक्रिया दिनुहोस्