काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना संक्रमणबाट जोगिन १२ वर्षमाथिका बालबच्चाले ठूलै मानिससरह मास्क लगाउनु पर्ने बताएको छ। साना बालबालिकाले मास्क लगाउनेबारे संसारभर दुविधा भएपछि शनिबार डब्ल्यूएचओले उक्त कुरा बताएको हो।

हालसम्म ससाना बच्चाबाट कोरोना संक्रमण फैलने तथ्य पत्ता नलागेको, तर वयस्कबाट संक्रमण विस्तार हुँदै आएकाले मास्कबारे डब्ल्यूएचओले नयाँ नियम सार्वजनिक गरेको हो। डब्ल्यूएचओका अनुसार पाँच वर्षभन्दा कम उमेरका बच्चाले मास्क लगाउनु पर्दैन। ६ देखि ११ वर्षसम्मका बालबालिकालाई उनीहरुका अभिभावकले मास्क लगाउने र खोल्ने काममा सहयोग गर्नुपर्ने डब्ल्यूएचओको भनाइ छ।

६० वर्षभन्दा कम उमेरका मानिसले कपडाको मास्क लगाउनुपर्ने र त्यसभन्दा बढी उमेर वा अन्य रोगबाट पीडितले मेडिकल मास्क लगाउनुपर्ने पनि डब्ल्यूएचओले बताएको छ। डब्ल्यूएचओले मार्च ११ तारिखका दिन कोरोना भाइरस (कोभिड–१९)लाई विश्व महामारी घोषणा गरेको थियो। महामारी घोषणा गर्न ढिलाइ गरेको भन्दै डब्ल्यूएचओको आलोचना भएको थियो।

अमेरिकाको जोन हप्किन्स विश्व विद्यालयको विज्ञान एवम् इन्जिनियरिङ केन्द्रले जारी गरेको ताजा आँकडाअनुसार हालसम्म संसारभर कोरोनाबाट संक्रमितको संख्या २ करोड ३१ लाख नाघेको छ भने मृत्यु भएका आठ लाखभन्दा बढी पुगेका छन्।
(एजेन्सी)

" /> काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना संक्रमणबाट जोगिन १२ वर्षमाथिका बालबच्चाले ठूलै मानिससरह मास्क लगाउनु पर्ने बताएको छ। साना बालबालिकाले मास्क लगाउनेबारे संसारभर दुविधा भएपछि शनिबार डब्ल्यूएचओले उक्त कुरा बताएको हो।

हालसम्म ससाना बच्चाबाट कोरोना संक्रमण फैलने तथ्य पत्ता नलागेको, तर वयस्कबाट संक्रमण विस्तार हुँदै आएकाले मास्कबारे डब्ल्यूएचओले नयाँ नियम सार्वजनिक गरेको हो। डब्ल्यूएचओका अनुसार पाँच वर्षभन्दा कम उमेरका बच्चाले मास्क लगाउनु पर्दैन। ६ देखि ११ वर्षसम्मका बालबालिकालाई उनीहरुका अभिभावकले मास्क लगाउने र खोल्ने काममा सहयोग गर्नुपर्ने डब्ल्यूएचओको भनाइ छ।

६० वर्षभन्दा कम उमेरका मानिसले कपडाको मास्क लगाउनुपर्ने र त्यसभन्दा बढी उमेर वा अन्य रोगबाट पीडितले मेडिकल मास्क लगाउनुपर्ने पनि डब्ल्यूएचओले बताएको छ। डब्ल्यूएचओले मार्च ११ तारिखका दिन कोरोना भाइरस (कोभिड–१९)लाई विश्व महामारी घोषणा गरेको थियो। महामारी घोषणा गर्न ढिलाइ गरेको भन्दै डब्ल्यूएचओको आलोचना भएको थियो।

अमेरिकाको जोन हप्किन्स विश्व विद्यालयको विज्ञान एवम् इन्जिनियरिङ केन्द्रले जारी गरेको ताजा आँकडाअनुसार हालसम्म संसारभर कोरोनाबाट संक्रमितको संख्या २ करोड ३१ लाख नाघेको छ भने मृत्यु भएका आठ लाखभन्दा बढी पुगेका छन्।
(एजेन्सी)

"> कसले मास्क लगाउने ? कसले नलगाउने ? : Dekhapadhi डब्ल्यूएचओले कोरोना संक्रमणबाट जोगिन १२ वर्षमाथिका बालबच्चाले ठूलै मानिससरह मास्क लगाउनु पर्ने बताएको छ।
• पाँच वर्षभन्दा कम उमेरका बच्चाले मास्क लगाउनु पर्दैन।
• हालसम्म संसारभर कोरोनाबाट संक्रमितको संख्या २ करोड ३१ लाख नाघेको छ भने मृत्यु हुने आठ लाखभन्दा बढी पुगेका छन्।

कसले मास्क लगाउने ? कसले नलगाउने ?
काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना संक्रमणबाट जोगिन १२ वर्षमाथिका बालबच्चाले ठूलै मानिससरह मास्क लगाउनु पर्ने बताएको छ। साना बालबालिकाले मास्क लगाउनेबारे संसारभर दुविधा भएपछि शनिबार डब्ल्यूएचओले उक्त कुरा बताएको हो।

हालसम्म ससाना बच्चाबाट कोरोना संक्रमण फैलने तथ्य पत्ता नलागेको, तर वयस्कबाट संक्रमण विस्तार हुँदै आएकाले मास्कबारे डब्ल्यूएचओले नयाँ नियम सार्वजनिक गरेको हो। डब्ल्यूएचओका अनुसार पाँच वर्षभन्दा कम उमेरका बच्चाले मास्क लगाउनु पर्दैन। ६ देखि ११ वर्षसम्मका बालबालिकालाई उनीहरुका अभिभावकले मास्क लगाउने र खोल्ने काममा सहयोग गर्नुपर्ने डब्ल्यूएचओको भनाइ छ।

६० वर्षभन्दा कम उमेरका मानिसले कपडाको मास्क लगाउनुपर्ने र त्यसभन्दा बढी उमेर वा अन्य रोगबाट पीडितले मेडिकल मास्क लगाउनुपर्ने पनि डब्ल्यूएचओले बताएको छ। डब्ल्यूएचओले मार्च ११ तारिखका दिन कोरोना भाइरस (कोभिड–१९)लाई विश्व महामारी घोषणा गरेको थियो। महामारी घोषणा गर्न ढिलाइ गरेको भन्दै डब्ल्यूएचओको आलोचना भएको थियो।

अमेरिकाको जोन हप्किन्स विश्व विद्यालयको विज्ञान एवम् इन्जिनियरिङ केन्द्रले जारी गरेको ताजा आँकडाअनुसार हालसम्म संसारभर कोरोनाबाट संक्रमितको संख्या २ करोड ३१ लाख नाघेको छ भने मृत्यु भएका आठ लाखभन्दा बढी पुगेका छन्।
(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्